(मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लियो काठमाडौं ।। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता […]
भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी प्रहरी परिसरले पाण्डेको खोजी गरिरहेको काठमाडौं ।। विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव […]
कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिने नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने काठमाडौं ।। पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति […]
समाजसेवामा फाइदा लिने मानिसहरुको काम छैन जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा राम्रो हुने रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रको राम्रो काममा प्रशंशा यो आफ्नो रगत दिएर अरुलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म काठमाडौं।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम […]
यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रुपमा लिएको छु, संयुक्त राष्ट्रसंघका महासचिवर बंगलादेशका प्रधानमन्त्री शेख हसिनासंग पनि भेटें सहभागिता र बैठकहरुमा व्यस्त रहें अन्तिममा रोमको ओलम्पिक फुटबल स्टेडियमको अवलोकन गरें काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए । […]
राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बन्यो संसद् अवरोध गरेको विषयप्रति असन्तुष्टि स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्नु गलत काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको टिप्पणी गरेका छन् । इटाली भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । सुन तस्करी […]
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरे पाटन संग्रहालय पनि अवलोकन गरे नगर प्रमुख चिरीबाबु महर्जनद्वारा राष्ट्रपतिको स्वागत काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । साथै उनले पाटन संग्रहालय पनि अवलोकन गरे । राष्ट्रपति पौडेल आज बिहान पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत […]
स्वदेश फर्किए प्रधानमन्त्री प्रधानमन्त्रीको इटली भ्रमण सफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । साउन ६ गते इटली गएका प्रधानमन्त्रीले भ्रमणका क्रममा […]
सप्तरीमा एक युवकको हत्या अर्का एक युवक घाइते घटनाबारे अनुसन्धान जारी जनकपुरधाम ।। सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको […]
बढ्दै गएको डेंगी संक्रमण ७० जिल्लामा फैलियो संक्रमितको संख्या ४६ सय नाघ्यो काठमाडौं ।। पछिल्लो समय बढ्दै गएको डेंगी संक्रमण ७० जिल्लामा फैलिएको छ । सन् २०२३ को सात महिनामा संक्रमितको संख्या ४६ सय नाघेको छ भने संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता जुलाई २६ सम्म संक्रमितको […]
लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहने काठमाडौं ।। अर्थ मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन […]
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनको प्रयास काठमाडौं ।। सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त […]