विवादकै बीच संसद्बबाट नागरिकता ऐन पारित विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहस हुँदै भारतसँग सम्बन्धमा केही खटपटले एउटा धारणा बन्ने काठमाडौं ।। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच संसद्बबाट नागरिकता ऐन पारित भएको बताएका छन् । विवाह हुनेबित्तिकै विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहसमा रहेको उनले बताए । मंगलबार […]
प्रधानमन्त्री १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने राजधानी बाहिर जानुपरेको अवस्थामामात्र पुग्न नसक्ने प्रधानमन्त्री प्रचण्ड अब नयाँ ढंगले अघि बढ्ने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद […]
गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने काठमाडौं ।। नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन पोखरा सभागृहमा गर्ने छन् । बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका […]
डा. गोविन्द केसीले अनशन तोडे थप उपचारका लागि अस्पताल भर्ना हुँदै १० दिनअघि पित्तथैलीको शल्यक्रिया काठमाडौं ।। डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् । स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेकाउनी आजै थप […]
योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने राजनैतिक भागबण्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भाग ण्डाको अन्त्य […]
विश्वविद्यालयबाट दीक्षित विद्यार्थी राष्ट्रको भाग्य र भविष्य सबैलाई अब राष्ट्र निर्माणमा लाग्न आग्रह भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित विद्यार्थी राष्ट्रको भाग्य र भविष्य भएको बताएका छन् । सोमबार त्रिविको ४९औँ वार्षिकोत्सव एवं दीक्षान्त समारोहमा उनले अब राष्ट्र निर्माणमा लाग्न आग्रह गरे । […]
विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने त्रिविमा प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण प्रयास विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको बताएका छन् । सोमबार आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले त्रिविमा प्राज्ञिक, […]
६ जनाको संसदीय सुनुवाइ अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस गर्यो काठमाडौं ।। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको […]
दीक्षान्तले धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान राख्यो दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिइयो काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त […]
पानी ल्याएर काठमाडौंमा वितरण गर्नु पर्ने रित्ता गाग्री बोकेर नै प्रदर्शनमा सहभागी सरकारले पानी ल्याउन पहल नगरेको आरोप काठमाडौं ।। मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नु पर्ने माग गर्दै उपत्यका संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर प्रदर्शन गर्दै […]
अभिनेत्री रेखा थापाको योजना सामाजिक सञ्जालमा भाइरल चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन : रेखा काठमाडौं ।। अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क […]
आवेदन दिइसकेका विद्यार्थीहरुले पुनः निवेदन दिनुपर्ने सर्वर डाउनले एनओसी जारी हुन सकेन २२ मंसिर गतेयताको डेटा भने रिकभर नभएको जानकारी काठमाडौं ।। वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) का लागि मंसिर २२ गतेदेखि आवेदन दिएका विद्यार्थीहरुले पुनः निवेदन दिनुपर्ने भएको छ । वैदेशिक अध्ययन अनुमति पत्र शाखाको सर्वर बिहीबार साढे १० बजे डाउन भएको थियो । […]