जिल्ला अदालतले टोकन प्रणाली सुरु गर्यो जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउने सेवा लिने दिने क्रममा भीड नहोस् भनेर टोकन लागु काठमाडौं ।। काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुआत गरेको छ । अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि आज (सोमबार)बाट टोकन प्रणालीको सुरुआत गरेको जनाएको हो । टोकन प्रणालीको सुरुआत गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं […]
संघीय संसदका सदस्यहरु बेइजिङ प्रस्थान अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी १० दिने भ्रमण पूरा गरी १४ गते फर्कने काठमाडौं ।। संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि आज सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेको छ । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको […]
ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरे काठमाडौं ।। ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिका १0५ औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य […]
ललितपुर महानगरपालिकाको वार्षिक उत्सव प्रचण्डसँगै मेयर बालेन पनि एउटै मञ्चमा बसे कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण हटाइदिन बालेनको अनुरोध काठमाडौं ।। ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन पनि एउटै मञ्चमा थिए । शुभकामना मन्तव्य राख्ने क्रममा बालेनले प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण गरेको बसेको […]
उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि अभिभावकसहित समारोहमा करिब २८ हजार उपस्थित काठमाडौं ।। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो । […]
जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस संघीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो व्यक्त काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् ।ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय […]
२०२४ को अध्यक्षमा रविन पोखरेल निर्वाचित तीन प्रतिस्पर्धीलाई पोखरेलले पछि पारे १ हजार ३२ जनाले मत दिए बुटवल ।। नेपाल जेसीज वर्ष २०२४ को अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५०औं महाधिवेशनबाट तीन प्रतिस्पर्धीलाई पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । उनी नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् भने अघिल्लोपटक राष्ट्रिय अध्यक्ष पदमा पराजित […]
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदै करिब २८ हजार संख्यामा उपस्थित हुने गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा आवेदन दिइयो काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ […]
संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्छ सरकारले जिम्मेवारी अनुसार काम गर्नैपर्छ अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ काठमाडौं ।। भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा बोल्दै ज्वालाले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ-आफ्नो काम गर्नुपर्ने बताएका हुन् । अन्तर सरकारबीच समन्वय नभएको […]
उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन सबै लाग्नुपर्छ तीनै तहका सरकारबीच समन्वय र सहकार्यहुनुपर्छ संघीय सरकारले केही कानुनी अड्चनहरु फुकाइदिनुपर्छ काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै उनले तीनै तहका सरकारबीच […]
संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुने नयाँ विमान खरिद प्रक्रिया र निगमबारे बैठकमा छलफल गरिने काठमाडौं ।। संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण […]
भोलि सोमबार शोक मनाउने निर्णय राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय काठमाडौं ।। सरकारले कुवेतका अमिरको निधनमा भोलि सोमबार शोक मनाउने निर्णय गरेको छ ।कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा भोलि २ पुसमा शोक मनाउने र देशभरका […]