काठमाडौँ । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संघीयताबारे मुख खोल्दै हालको प्रदेश संरचनाले कहीँ पनि नपुर्याउने बताएका छन् । केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा सभापति लामिछानेले अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागिमात्र भएको बताए । सभापति लामिछानेले भने- प्रदेश संरचना अहिले जसरी चलिरहेको छ,यसले कहिँ पनि पुर्याउँदैन । यसले राजनीतिक दलका […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि भएको पत्रकारसम्मेलनमा अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ गरेको छ । मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी वैदेशिक भ्रमणमा नजान भनेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरु वैदेशिक भ्रमण जाँदा कतिपय कार्यक्रम औचित्य पुष्टि नहुने देखिएको मन्त्रालयले भनेका छ । जिल्ला समन्वय अधिकारी र […]
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले त्यसलाई थप उपयोग गर्नुपर्ने बताएका । २५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले लुम्बिनीको सम्भावना असीमित रहेको बताए । उनले लुम्बिनीमा रहेका सम्भावनाहरूलाई थप उपयोग गर्दै अगाडि जाने बताएका हुन् । उनले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले […]
काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिर्नेविरुद्ध अध्ययन थालेको छ । स्थायी लेखा नम्बर लिएर आय विवरण नबुझाउने करदाताको अध्ययन भइरहेको विभागले जनाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले करको विवरण नबुझाउने करदाताको विषयमा छानबिन गर्न राजस्व कार्यालयहरुलाई निर्देशन दिइसकेको बताएका छन् । गत माघमा गरेको अध्ययनमा कारोबार गरेर विवरण नबुझाउने एक लाख २९ हजार […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डिपी अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको बताएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए […]
काठमाडौं । विज्ञहरूले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागु गर्नुपर्ने विज्ञहरूको सुझाव छ । नेपालमा यस वर्षको वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न […]
काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने बताएका छन्। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सन्देश दिँदै र्नले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन्। देउवाले पर्वका अवसरमा […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकका रूपमा कार्यरत ललित विष्ट केन्द्रीय समाजशास्त्र विभागका प्रमुख डा. युवराज लुईंटेलमाथि टोलेगुण्डाको शैलीमा प्रस्तुत भएका छन् । शान्त र शालिन छविका डा. लुईंटेललाई उनले कार्यकक्षमै पटक-पटक हेल्मेट उज्याएका थिए । यो घटना गत १३ वैशाखको हो, जुन दृष्य सीसीटीभी फुटेजमा पनि कैद भएको छ । भिडिओमा विष्टले अपशब्दसहित निरन्तर […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पोलहरूमा भएको अव्यवस्थित तारलाई व्यवस्थापन गर्नमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट असहयोग भएको भन्दै महानगरले आफ्नै अधिकार प्रयोग गरि तार व्यवस्थापन गर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालबाट तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको जानकारी उनले दिएका हुन्। उनले भनेका […]
काठमाडौं । २५६७औँ बुद्धजयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौंका स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष […]