काठमाडौँ । काठमाडौँको शान्तिबाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीको टोलीबीच झडप हुँदा दर्जनौँ मिटरब्याज पीडित घाइते भएका छन्। मिटरब्याज पीडितहरूको समूहलाई प्रहरीले मार्चपास गर्न नदिएपछि दुवै समूहबीच झडप भएको हो। प्रहरीले शान्तिवाटिका भित्रै गएर पीडितहरूमाथि कुटपिट गरेकाे थियाे। झडपको क्रममा प्रतिवाद गर्दै प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फालेकाे थियो। प्रहरीले केही मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको […]
काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित […]
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटबाट बैठक सुरु भएको हो । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन, […]
काठमाडौँ । काठमाडौँको शान्तिबाटिकामा मिटरब्याज पीडित र सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीबीच झडप भएको छ। मिटरव्याज पीडितहरूको समूहलाई प्रहरीले मार्चपास गर्न नदिएपछि दुवै समूहबीच झडप भएको हो। प्रहरीले शान्तिवाटिका भित्रै गएर पीडितहरूमाथि जथाभावी रूपमा कुटपिट गरिरहेको छ। कुटपिटबाट पीडितहरू घाइते भएका छन्। झडपको क्रममा प्रतिवाद गर्दै प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो। चर्को ब्याजका कारण […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरी ८ बुँदे माग पेश गरेको छ । सोमबार भएको भेटमा संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अध्यक्ष कुल आचार्यको नेतृत्वको टोलीले मन्त्री साउदलाई भेट गरी नागरिकता, एनआरएनए नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरण लगायतका विषय समेटेर मागपत्र पेश गरेको हो । एनआरएनएले […]
काठमाडौं । स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको घोषणा गरेको छ । स्मार्टले नवीकरण दस्तुरका रुपमा मात्रै कुल २० अर्ब, १३ करोड २७ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । तर, अहिलेसम्म ७५ करोड मात्रै […]
काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीमा जुट्ने बताएका छन्। परराष्ट्रमन्त्रीको रूपमा आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका साउदले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा मन्त्रालयले काम गरिरहेको छ। म यो बिषयमा सचिव सँगै कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढ्छु।’ मन्त्री साउदले नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक […]
ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयक तत्कालिन राज्य र विद्रोही पक्ष अनुकुल रहेको बताएका छन्। राज्य र विद्रोही पक्षद्वारा पीडित बनेकाको विषयमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक मौन रहेको उनको भनाई छ। सशस्त्र द्वन्द्वको क्रममा दुवै पक्षबाट पीडित बनेकाको हक अधिकार र न्याय सुनिश्चितताका लागि सञ्चारमाध्यम संवेदनशिल […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन […]
४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास गएका हुन् । यो भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र […]
सुनसरी । सुनसरी इनरुवामा लघुबित्त संस्थाको ज्यादती बिरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । पूर्वपश्चिम राजमार्ग स्थित इनरुवाको बस चौकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछी झडप भएको हो । झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । […]