काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा ७ सय घटेको छ । यस दिन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले […]
बर्जु । बर्जु गाउँपालिकामा ठेकेदारसँगको मिलेमतोमा निर्माणका काम अगाडी बढाएर चरम भ्रष्टचार र बेथिती बढेको स्थानीयले आरोप लगाएका छन् । विकास निर्माणका कामहरुका बारेमा स्थानीयलाई सोध्न र बुझ्न पाउने अधिकारबाट समेत बन्चित गराउँदै स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबाट भ्रष्टचार हुने गरेको आरोप लगाइएको हो । स्थानीय चारजना युवाहरुले बर्जु गाउँपालिका २ र ४ जोड्ने भीमपुर–गुजेलाल […]
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको […]
काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् । जनता समाजवादी पार्टी ९जसपा०बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार संसदबाट विश्वासको मत लिने छन् । यस अघि अभूतपूर्व विश्वासको मत पाएका प्रचण्डले तेश्रो कार्यकालको तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आइपरेकाले सोमबार पुनः उनले विश्वासको मत लिन लागेका हुन् । सोमबार प्रचण्डलाई क–कसले दिँदैछ त विश्वासको मत रु कति विश्वासको मत पाउँलान् प्रचण्डले रु पुष […]
विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ पुगेका उनीहरुले चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । रोड […]
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् । आज कारोबारमा होटल […]
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे चर्चाचर्की परेको छ । विधेयकको विपक्षमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोधको सूचना पेश गरे । तर, त्यो बहुमतले अस्वीकृत गर्यो । उनले फौजदारीसम्बन्धी अपराधको सजाय घटाउन नपाउने भन्दै आपत्ति जनाए । विधेयकबारे उनले भने, […]
कैलाली । नेपालीका कारण एक भारतीय नागरिकको परिवार बिचल्लीमा परेको छ । नेपालीले भारतीय नागरिककी श्रीमतीसहित धनमाल गायब पारेपछि भारतको हैदराबादका कुलदीप सिंहको परिवार अहिले विक्षिप्त अवस्थामा छ । नेपाली नागरिकले आमाको अश्लील भिडियो पठाएपछि कुलदीपका जेठा छोराले आत्महत्या समेत गरेका छन् । हालसम्म गुमनाम रहेका उनीहरुको खोजीकार्यमा सहयोग गरिदिन भारतीय परिवारले हारगुहार गरिरहेको छ […]
काठमाडौँ । नेपाली कांग्रेस सरकारमा जाने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा समेत जाने निर्णय गरेको हो । पार्टीबाट मन्त्री छान्नका लागि एउटा मापदण्ड तय गर्ने समेत निर्णय बैठकले गरेको छ […]
इनरुवा । सुनसरीको इनरुवा फोहोरमय बन्दै गइरहेको छ । एक हप्ता भन्दा बढीदेखी इनरुवा नगरपालिकाको नगर क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन नहुँदा इनरुवा फोहोरमय बन्दै गइरहेको हो । इनरुवा नगगर क्षेत्रबाट दैनिक रुपमा निस्कीने फोहोर नगरक्षेत्रमा एक हप्ता भन्दा बढी दिनदेखी थुप्रिएतापनी जनप्रतिनिधिहरुले फोहोर व्यवस्थापनमा चासो नदेखाइ सभा सम्मेलनमा व्यस्त रहेको स्थानीय बताउँछन् । सामाजिक संजालमा […]
काठमाडौं । रवि लामिछानेको दोहोरो नागरिकताका कारण सांसद पद खारेज भएपछि चितवन २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रमुख दलका नेताहरु चुनावी तयारीमा जुटेका छन् । रास्वपाले सभापति रवि लामिछानेलाई उमेदवार बनाउने यसअघि नै तयारी थालेको छ । सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार अर्को व्यक्तिका बारेमा अहिले कल्पना पनि गरिएको छैन । […]