September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह बनेर हेरिरहेको छ : रास्वपा सांसद

काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह बनेर हेरिरहेको छ : रास्वपा सांसद

काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह छ  हामी सुशासन समिति भनेर बस्ने, निरीह बनेर हेर्ने कि केही बोल्ने हो ? यो विषयमा तमासा निरीह बनेर हेरिरहने हो ? काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की भण्डारीले काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह भएको बताएकी छन् । राज्यव्यवस्था तथा सुशासन समितिको […]

  • २ years अगाडि
एनसेल प्रकरणमा राम्रै साँठगाँठको चलखेल छ : गगन थापा

एनसेल प्रकरणमा राम्रै साँठगाँठको चलखेल छ : गगन थापा

विधेयकमा अपेक्षित काम हुन सकेको छैन  समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड कसैले ढाकछोप गर्न खोजे पनि निष्पक्ष काम गर्नुपर्छ  काठमाडौं ।। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए […]

  • २ years अगाडि
स्वास्थ्य सेवामा ८ सय कर्मचारीको बढुवा

स्वास्थ्य सेवामा ८ सय कर्मचारीको बढुवा

आठसय कर्मचारीको एकैपटक बढुवा ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि केही त्रुटि पाइएमा संशोधन गर्न वा बदर समेत गर्न सकिने  काठमाडौं ।। स्वास्थ्य सेवा विभागले साढे आठसय कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले नर्सिङ र पारामेडिक्सतर्फका ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि गरेको हो । स्तरवृद्धिको निर्णयमा केही त्रुटि पाइएमा […]

  • २ years अगाडि
यसै वर्ष मात्र १५ अर्ब २४ करोडको विद्युत् भारतले लग्यो

यसै वर्ष मात्र १५ अर्ब २४ करोडको विद्युत् भारतले लग्यो

१५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात  २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरियो  शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुने काठमाडौं ।। यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु […]

  • २ years अगाडि
प्रधानमन्त्रीद्वारा विपिन जोशीका अभिभावकलाई सान्त्वना

प्रधानमन्त्रीद्वारा विपिन जोशीका अभिभावकलाई सान्त्वना

विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि विपिनको अवस्था पत्ता लगाउन आमा-बुवाद्वारा आग्रह  सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा भेटघाट गरे  काठमाडौं ।। इजरायली सेना र तेलअविवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन । यसअघि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर गएका बेलामा पनि विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता […]

  • २ years अगाडि
सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घट्यो

सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घट्यो

पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घट्यो  मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने काठमाडौं।। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । ५० लाखभन्दा बढी सेयर […]

  • २ years अगाडि
भूकम्पपिडितको घर बनाउन सस्तो ब्याजमा ऋण दिइने

भूकम्पपिडितको घर बनाउन सस्तो ब्याजमा ऋण दिइने

पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने काठमाडौं ।। गत कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था […]

  • २ years अगाडि
जटिल परिस्थितिमा रहेका ऋणीलाई कारवाही नगर्ने

जटिल परिस्थितिमा रहेका ऋणीलाई कारवाही नगर्ने

शिथिलताका कारण समस्यामा परेका ऋणीलाई सहजीकरण गर्ने कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउने  कर्जालाई पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिने  काठमाडौं ।। नेपाल राष्ट्र बैंकले आर्थिक शिथिलताका कारण समस्यामा परेका ऋणीलाई सहजीकरण गर्ने भएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा  सार्वजनिक गर्दै केन्द्रीय बैंकले परिस्थितिजन्य कारणले […]

  • २ years अगाडि
मौद्रिक नीतिको सल्लाहकार समिति गठन गर्ने

मौद्रिक नीतिको सल्लाहकार समिति गठन गर्ने

सुझावको लागि विज्ञ समिति बनाउने घोषणा मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने काठमाडौं ।। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको सुझावको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य […]

  • २ years अगाडि
दलितभएकै कारण वृद्धाश्रमले पनि बस्न नदिएपछि……

दलितभएकै कारण वृद्धाश्रमले पनि बस्न नदिएपछि……

दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप विराटनगरको एक वृदाश्रममा दलितलाई बस्ने ठाउँ भएन  आश्रमले नराखेपछि अर्काको घरमा आश्रय लिंदै  विराटनगर ।। विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो । शोभाका सन्तान […]

  • २ years अगाडि
राष्ट्र बैंकको बोर्डलाई अर्थमन्त्रीले दिए कडा निर्देशन

राष्ट्र बैंकको बोर्डलाई अर्थमन्त्रीले दिए कडा निर्देशन

महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरे अर्थतन्त्र चलायमान हुने व्यवस्थाहरु गर्न निर्देशन जुनसुकै आकारको ऋणमा पनि १०० प्रतिशत मात्रै जोखिम भार राख्न अनुरोध काठमाडौं ।। चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरेका छन् । विहीवार साँझ उनले गभर्नर महाप्रसाद […]

  • २ years अगाडि
काठमाडौं महानगरभित्र क्रिसमस ट्रि प्रयोग गर्न नपाइने

काठमाडौं महानगरभित्र क्रिसमस ट्रि प्रयोग गर्न नपाइने

 प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न काठमाडौं महानगरले रोक्यो  सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटायो  वातावरण प्रदूषण हुने भन्दै यसको प्रयोगमा कडाइ काठमाडौं ।। काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला […]

  • २ years अगाडि

लोकप्रिय