काठमाडौँको किर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३० वटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ३० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र […]
भोलि माघ १ गते माघे संक्रान्ति पर्व। यो सँगै बजारमा तरूल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजार, चाबहिलस्थित तरकारी बजार, तीनकुने, एकान्तकुना लगायतका तरकारी बजारमा माघे संक्रान्ति पर्वका लागि तरूल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरूलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप […]
थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष […]
सुर्खेत । कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर […]
रामचन्द्र उप्रेती नेपालको सहकारी अभियानले आवरणमा जुन उचाइ प्राप्त गरेको छ त्यो वास्तविक हो कि होइन भन्ने प्रश्न उठेको छ । आवरणमा हेर्दा नेपालको सहकारी अभियानका वितेका ३० वर्ष (२०४९–२०७९) लाई फर्केर हेर्दा निकै उचाइमा पुगेको भान हुन्छ । २०५४ सालमा नेपालले अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को सदस्यता प्राप्त गरेको हो । त्यसयता नेपालले क्षेत्रीय […]
गंगाराम मण्डल इनरुवा, सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई कम्बल वितरण गरेको छ । सितलहर र जाडोबाट अति प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई कम्बल प्रदान गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अतिविपन्न मुसहर परिवारलाई कम्बल प्रदान गर्नुभएको हो । शुक्रबार इनरुवा नगरपालिका ९ बबियाको प्रभावित […]
छिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय ४३ र एन्टीजेनबाट ७ सय ३४ जनाको परीक्षण गर्दा ९ नमूनाको रिपोर्ट पोजिटिभ […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसको २८ र एकीकृत समाजवादी पार्टीको चार […]
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश […]
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहरिएका छन्। विशेष अदालतले बिहीबार एक फैसला सुनाउँदै पाठकलाई भ्रष्टाचारी ठहर गरी तीन वर्ष तीन महिना कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले दोषी उनलाई दोशी ठहर गरेको हो। पाठकलाई ३९ लाख जरिवानाको फैसला पनि भएको छ। […]
पूर्वी नेपालमा बसोबासरत राजवंशी , ताजपुरिया , गनगाई, माझीलगायतका जातिले परापूर्वकालदेखि भाक्कालाई जातीय परिकारको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्षदेखि यसलाई दिवसको रुपमा मनाउन थालिएको हो । यसै सन्दर्भमा आज पुस २९ गते राजवंशी समाज विकास समिति केन्द्रीय समितिले विर्तामोडमा भव्यरूपमा छैठाे राष्ट्रिय भाक्का दिवस मनाउँदै छ । हाम्राे पात्राेले पुस २९ लाई […]
भक्तपुर । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि आज शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे […]