March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
अभिनेता हरिवंश आचार्यको गीत युट्युब ट्रेन्डिङमा ‘ह्वाट्सएप’बाट ठगी प्रहरीको नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद बस्दै प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास सुपारी र कुखुराको अवैध आयात रोक्न माग ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग

बढ्यो तरूलकाे व्यापार

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:३४
बढ्यो तरूलकाे व्यापार

भोलि माघ १ गते माघे संक्रान्ति पर्व। यो सँगै  बजारमा तरूल र चाकुको व्यापार फस्टाएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजार, चाबहिलस्थित तरकारी बजार, तीनकुने, एकान्तकुना लगायतका तरकारी बजारमा माघे संक्रान्ति पर्वका लागि तरूल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ।

तरूलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट तरूलहरू आइरहेको व्यापारीहरुको भनाइ छ।

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट