झापा : बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वार एकै मञ्च बाट भाेट मागेका छन् । ले गठबन्धनलाई विजयी गराउन माग गरे । झापाको चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै झापा क्षेत्र नं. ३ का उम्मेद्वार तथा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानबाट प्राप्त […]
खगेन्द्र खराे झापा । नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मंसिर ४ काे निर्वाचन आफ्ना लागि परिणाम काे निर्वाचन हुने बताएका छन । मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन मतदाता सँग आग्रह गरेका छन् । झापाको चन्द्रगढीमा आयाेजित कार्यक्रम मा सम्बाेधन गर्दै शर्माले […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरपछि सत्ता गठबन्धनको सरकार नबन्ने दाबी गरेका छन्। बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई फुटेका हाँडीका टुक्रासँग तुलना गरेका छन । उनले भने, ‘अब देशलाई फुटेका हाँडीका खपटाहरुलाई जोडेर कुनै सरकार बन्नेवाला पनि छैन। फुटेका हाँडीका खपटा जोडेर चारतिर फर्किएकाहरुबाट कुनै काम पनि हुनेवाला छैन। अब […]
झापा ।। घरयासी विवाद पछि झापाको बुद्वशान्तिमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । आज बिहान अन्दाजी ३ बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बुधबारे बजारमा सुन पसल सञ्चालन गरी बस्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले आफ्नै २६ वर्षीय श्रीमतीसपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेको र निजको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
काठमाडौं, २४ कात्तिक- आजको पात्रो : २४ कात्तिक २०७९, विहीबार । तद्नुसार नोभेम्बर महिनाको १० तारिक २०२२ । मार्गकृष्णपक्ष द्धितीया, कौवल करण, कृत्तिका नक्षत्र, वरीयान योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२० मा हुनेछ भने सूर्यास्त ०५ः१५ मा हुनेछ । बिहान ११ः३६ देखि १२ः०९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो […]
बाजुरा, २४ कात्तिक:सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । […]
काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।
झापा । प्रदेश १ सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश १ का सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको आज बिहान भएको असामयिक निधनको शोक व्यक्त गर्दै भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । निमित्त प्रदेश सचिव अर्जुन निरौलाले आज सूचना प्रकाशित गरेर भोलि […]
झापा । मेचीनगर–१५ कैयाटोलीमा १३ वर्षीया किशोरीको शब टिमाइको सानो पुलमुनि भेटिएको छ । स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरी आज विहान मृत फेला परेकी हुन् । मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् । ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार दिउँसो घर नजिकैको […]
गुल्मी । आज गठबन्धनका उम्मेदवार रामकुमारी झाक्रीको माइती गाउँ मदाने गाउपालिकामा आयोजित एमालेको कार्यकर्ता भेलामा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले गुल्मी क्षेत्र नम्बर–२ की उम्मेदवार एकीकृत समाजवादीकी नेतृ झाँक्रीले गुल्मेली जनताकाबिच माफी माग्नुपर्ने बताएका छन्। गठबन्धन सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुदा मुकदर्शक मात्र होईन चुनावलाई […]
काठमाडौँ । खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् । मंगलबार मध्यराति गएको भूकम्पबाट डोटीमा ज्यान गुमाउनेको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब डीएसपी० भोलाप्रसाद भट्टले जानकारी दिए । मृत्यु हुनेमा पूर्वी चौकी गाउँपालिका–३ को […]
ताप्लेजुङ ।। कोभिड १९ को महामारीको कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भयो । आर्थिक गतिविधिमा आएका शिथिलताले रोजगारीका अवसरहरु न्यून हुन पुगे । जसको कारण न्यून आय भएका वर्गका मानिसहरुका जीवनयापन कष्टकर बन्न पुगेको छ । एकातिर रुस युक्रेन युद्धका कारण आपुर्तिमा ल्याएको अवरोधले पेट्रोलियम पदार्थ लगायत विभिन्न सामानहरुको मूल्य आकासिएको छ भने […]