sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“ विश्वप्रकाश शर्मा मुलुकको मार्गचित्र बनाउन सक्ने नेता” – कृष्णप्रसाद सिटौला

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २५, २०७९ २१:२५
“ विश्वप्रकाश शर्मा मुलुकको मार्गचित्र बनाउन सक्ने नेता” – कृष्णप्रसाद सिटौला

झापा : बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वार एकै मञ्च बाट भाेट मागेका छन् । ले गठबन्धनलाई विजयी गराउन माग गरे ।
झापाको चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै झापा क्षेत्र नं. ३ का उम्मेद्वार तथा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।
राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै उम्मेद्वार सिटौलाले विकास गर्न पाँच वर्षका लागि पठाएका प्रतिनिधिले सिन्कोसमेत नभाँचेको बताए । ‘हामीले यस क्षेत्रबाट राजेन्द्र जीलाई जिताएर पठाएकै हौँ,’ उनले प्रश्न गरे, ‘खै त पाँच वर्ष उनले के गरे ?

काँग्रेसका पूर्व उपसभापतिसमेत रहेका सिटौलाले विश्वप्रकाश शर्मा जस्तो क्षमता र दृष्टिकोण भएका व्यक्तित्वलाई राष्ट्रले नै खोजिरहेको बताए । उनले विश्वप्रकाश शर्माले मुलुकको मार्गचित्र बनाउन सक्ने भएकाले उहाँहरु जस्ता युवालाई जिताउनु पर्ने बताए । ‘विश्वप्रकाशले जित्नु भनेको देशले जित्नु हो,’ उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै झापा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्माले आजको यो संयुक्त भेला विहेको जस्तो भातखौरे भएको र मंसिर ४ गते जन्ती लिएर आउने उद्घोष गरे । उनले झापा क्षेत्र नं. १ र ३ बाट देशभर गठबन्धनको विजयीको जनलहर सुरु हुने बताए । ‘हामी सरकार बनाउन मात्रै संसद छिर्ने छैनौं,’ शर्माले भने, ‘जनताको परिवर्तनलाई संस्थागत गर्न पाँच वर्ष गठबन्धन सरकारले काम गरेर देखाउनेछ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २५, २०७९ २१:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid