बल्खुबाट एकजना पक्राउ परे स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँ रहेको खुलाशा बल्खुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लियो काठमाडौं ।। स्रोत नखुलेको रकमसहित काठमाडौं महानगरपालिका-१४, बल्खुबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंकै सतुंगलमा डेरा गरी बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय हामित खान छन् । स्रोत नखुलेको १५ […]
गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन सक्दैन गणतन्त्रविरोध गतिविधिबाट आत्तिएका छैनौँ सरकारका कामप्रति नागरिक पूर्ण रूपमा सन्तुष्ट नहुँदा व्यवस्थामाथि नै प्रश्न काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको उल्लेख गरे । गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको […]
आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किए बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा खटियो हेटौँडा।। मकवानपुरमा मानिसलाई आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किएको प्रहरीसहितको टोलीले बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला पारेको छ। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा बाघको आक्रमणबाट […]
मन्दिरको भेटी भूकम्पपीडितलाई १ लाख ५१ हजार रुपैयाँ दिने दैवीप्रकोप तथा विपद व्यवस्थापन समितिको निर्णय अर्घाखाँची।। अर्घाखाँचीको सुपा देउराली मन्दिरमा संकलन भएको भेटीबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ। मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुमका भुकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको सचिव हरि खनालले जानकारी […]
स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप मेटाले लाखौं डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने काठमाडौं ।। फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ । न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर गरेको मुद्दामा मेटाले […]
पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्न मिल्ने ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्ने काठमाडौं ।। काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदै छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ […]
बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने घरदैलो कार्यक्रमको समीक्षा पनि हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु हुँदै छ । मध्याह्न १२ बजेपछि बस्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।यसअघि गत कात्तिक […]
दिलिपचन भन्छन सामान्य बादबिबाद मात्र भएको हो सामाजिक संजालमा केही दिनदेखी दिलिपचन बिरुद्ध लागेको दिलिपचनको भनाइ घरमा आएर कुटपिट गरेको संजयको भनाइ साझा परिबेश डेस्क काठमाण्डौ । २०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा जनता समाजवादी पार्टी,नेपालबाट सुनसरीको इनरुवा नगरपालिकाकाे मेयर पदका प्रत्यासी दिलिपचन साहुले सर्वासाधारणलाई कुटपिट गरेका छन् । आइतबार इनरुवा नगरपालिका वडा नं-२ लक्ष्मी […]
मनकामना केबलकार २६ वर्षमा प्रवेश हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै स्तरोन्नति गर्न करिब ४५ करोडको लगानी हुने काठमाडौं ।। मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिले २५ वर्ष पहिले आफ्नो सेवा सुरु गरेको थियो । केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको व्यावसायिक योजनाअनुसार […]
आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी समितिको पहिलो बैठक आज बस्यो काठमाडौं ।। सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने भएको हो । ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको […]
ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्न सुझाव राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर आफू अध्यक्ष बन्न सुझाव दिए झापामा राप्रपाले आयोजना गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र सहभागी काठमाडौँ ।। नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्न सुझाव दिएका छन्। गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित […]
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिए काठमाडौं ।। राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका […]