January 13, 2025 | सोमवार, पुस २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

बिजुली गाडी चढ्नेलाई पेट्रोल सुविधा दिने निर्देशिका

बिजुली गाडी चढ्नेलाई पेट्रोल सुविधा दिने निर्देशिका

नगद जम्मा गर्ने अनौठो सरकारी निर्देशिका इन्धनबापत उपलब्ध गराइने रकमको आधा रकम प्रदान गरिने इन्धन बापतको रकम मासिक रुपमा दिने तलब भक्तासँगै सम्बन्धित कर्मचारीलाई भुक्तानी दिइने काठमाडौं ।। विद्युतीय सवारी साधन प्रयोग गर्ने सचिव-सहसचिवको खातामा आकर्षक नगद जम्मा गर्ने अनौठो सरकारी निर्देशिका प्रचलनमा आएको छ । अर्थ मन्त्रालयले केही दिनअघि ‘सवारी साधन सुविधा प्राप्त गर्ने […]

  • १ year अगाडि
बलात्कार घटनाका दोषी कराते प्रशिक्षकलाई ८ वर्ष जेल र ३ लाख जरिवाना

बलात्कार घटनाका दोषी कराते प्रशिक्षकलाई ८ वर्ष जेल र ३ लाख जरिवाना

सामूहिक बलात्कार घटनामा दोषी ठहर भएका कराँतेका दुई प्रशिक्षकलाई मोरङ जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ। विराटनगर–३ र विनोद राउत र विराटनगर–४ का अमर सुवेदीलाई समान ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला भएको हो। बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले सो फैसला गरेको हो। जबरजस्ती करणीतर्फ ७ र सामूहिक […]

  • १ year अगाडि
मिठाईमा रङ हाले कडा कारवाही गर्ने

मिठाईमा रङ हाले कडा कारवाही गर्ने

तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन जथाभावी रंग प्रयोग गरेमा नियमबमोजिम कारबाही गर्ने पोखरा ।। पोखरा महानगरपालिकाले मिठाईलगायतका खाद्य पदार्थमा तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै खाद्य नियमावली २०२७ ले खाद्य पदार्थमा खाद्य रंग प्रयोगमा निषेध गरेको र यस्ता वस्तुको सेवनले स्वास्थ्यमा […]

  • १ year अगाडि
जाजरकोटमा २६ हजार ५२० घर ध्वस्त

जाजरकोटमा २६ हजार ५२० घर ध्वस्त

भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुग्यो  संरचना भत्किदा १५३ जनाको मृत्यु र ३६४ जना घाइते काठमाडौं ।। जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ ।  गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यो विवरण बुधबार दिउँसो १ बजेसम्मको हो । विवरण […]

  • १ year अगाडि
लेकसाइड २४ सै घण्टा खुल्ला राख्न पोखरा उच्च अदालतको परमादेश

लेकसाइड २४ सै घण्टा खुल्ला राख्न पोखरा उच्च अदालतको परमादेश

लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्न परमादेश जारी अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य नगर्नु नगराउन अनुरोध  अदालतले १५ दिनभित्र लिखित जवाफ दिनुपर्ने  पोखरा ।। उच्च अदालत पोखराले लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्न परमादेश जारी गरेको छ । बुधबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले गृह प्रशासन […]

  • १ year अगाडि
उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्दै

उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्दै

उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्दै  नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडियो  सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोल्यो  काठमाडौं ।। उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । […]

  • १ year अगाडि
अफताल आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, तिहारअघि फैसला सुनाउने तयारी

अफताल आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, तिहारअघि फैसला सुनाउने तयारी

काठमाडौं– रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो। सुरुमा पीडितका तर्फबाट […]

  • १ year अगाडि
कांग्रेसले पठायो २ महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा

कांग्रेसले पठायो २ महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा

कांग्रेसले २ महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पठायो  प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिने पार्टीले ५० लाख रुपैयाँ सहयोग पनि गर्यो  काठमाडौं ।। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण […]

  • १ year अगाडि
जाजरकोटमा फेरी परकम्प गयो

जाजरकोटमा फेरी परकम्प गयो

जाजरकोटमा परकम्प जानेक्रम रोकिएन  आज बिहान साढे १० बजेको सहित ४६६ वटा परकम्प गैसक्यो  काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा […]

  • १ year अगाडि
तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन प्रधानमन्त्रीलाई रविको आग्रह

तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन प्रधानमन्त्रीलाई रविको आग्रह

रविले प्रधानमन्त्रीलाई दिए १४ बुँदे सुझाव तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएपछि लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव […]

  • १ year अगाडि
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) ले गर्यो सचिवालय बैठक आह्वान टोलीद्वारा मध्यपहाडी लोकमार्गको अवलोकन काठमाडौं ।। नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक अहिले दिउँसो १२ः४५ मा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पार्टीले चलाउन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे छलफलको मुख्य एजेन्डा छ । “मध्यपहाडी लोकमार्ग अभियानको कार्यक्रम […]

  • १ year अगाडि
मन्त्रीका पीएसओको मृत्यु शंकास्पद, परिवारले दियो प्रहरीमा जाहेरी

मन्त्रीका पीएसओको मृत्यु शंकास्पद, परिवारले दियो प्रहरीमा जाहेरी

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालका पीएसओ यमबहादुर सुवेदीको मृत्यु शंकास्पद देखिएको भन्दै मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन्। ४२ वर्षीय असई सुवेदी मंगलबार हेटौंडा उपमहानगरपालिका-११ को पुण्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको भन्दै उनको परिवारले अनुसन्धानका […]

  • १ year अगाडि

लोकप्रिय