September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

आरती साह मृत्यु अनुसन्धानका लागि धनुषाका एसपी खड्का हेडक्वार्टर खटिए

आरती साह मृत्यु अनुसन्धानका लागि धनुषाका एसपी खड्का हेडक्वार्टर खटिए

प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का केन्द्रीय कार्यालयमा तानिए प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा खटिए   प्रहरीले सुरुआती चरणमा कमजोरी गरेको भन्दै कारबाहीको माग काठमाडौं ।। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का केन्द्रीय कार्यालयमा तानिएका छन् । धनुषाकी २२ वर्षीया आरती साह मृत्यु प्रकरणको अनुसन्धानमा कमजोरी गरेको भन्दै विवादमा […]

  • २ years अगाडि
योजना आयोगद्वारा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन

योजना आयोगद्वारा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन

राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन पालिका प्रमुख उपप्रमुखहरूसहित निजी क्षेत्रको सहभागिता रहने काठमाडौं ।। राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोगका सदस्यहरूको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका स्थानीय […]

  • २ years अगाडि
ट्राफिक जामले आकाशमै होल्ड भए जहाज

ट्राफिक जामले आकाशमै होल्ड भए जहाज

विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भए ‘अहिले काठमाडौंमा ट्राफिक चाप बढ्दै  पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए । ‘अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले […]

  • २ years अगाडि
प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति भएपछी सेवा सुरु

प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति भएपछी सेवा सुरु

भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरियो  आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु बुटवल ।। युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ । ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको […]

  • २ years अगाडि
त्रिपालको सहारालिंदै भूकम्प पीडित

त्रिपालको सहारालिंदै भूकम्प पीडित

जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले भूकम्पपिडितलाई जोगायो  ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितको बिजोग  जाजरकोट।। जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश […]

  • २ years अगाडि
कांग्रेसद्वारा भूकम्प राहतस्वरूप प्रधानमन्त्रीलाई ५० लाख हस्तान्तरण

कांग्रेसद्वारा भूकम्प राहतस्वरूप प्रधानमन्त्रीलाई ५० लाख हस्तान्तरण

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई दिए  गगन थापा, विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा सहभागि काठमाडौं ।। नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार बिहान […]

  • २ years अगाडि
भाइटीकाको साइत कुन देशमा कहिले ?

भाइटीकाको साइत कुन देशमा कहिले ?

काठमाडाैं । यस वर्षको भाइटीकाको साइत नेपालमा कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टिका लगाउने उत्तम साइत १०:५१ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले बताएकाे छ । नेपालमा कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको टिकाकाे साइत अन्य देशमा […]

  • २ years अगाडि
चिसोले भूकम्प पिडित समस्यामा, दुर्गमका कारण राहत पुर्याउन चुनौती

चिसोले भूकम्प पिडित समस्यामा, दुर्गमका कारण राहत पुर्याउन चुनौती

ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती ग्रामीण क्षेत्रका सडकमा गाडी चल्दैन  हेलिकप्टरमार्फत राहत पठाउने तयारी काठमाण्डाै ।। भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ । धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका […]

  • २ years अगाडि
गाँजा खेतीको लागि गृह मन्त्रालयद्वारा कार्यदल गठन

गाँजा खेतीको लागि गृह मन्त्रालयद्वारा कार्यदल गठन

गाँजा खेतीको अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थमन्त्रीको निर्देशन काठमाण्डाै ।। सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ […]

  • २ years अगाडि
फेरि गयो जाजरकोटमा केन्द्रबिन्दु भएर भूकम्प

फेरि गयो जाजरकोटमा केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गयो  अपरान्ह ४ बजेर ३१ मिनेटमा भूकम्प गयो  काठमाडौँसमेत छिमेकी राष्ट्र भारतसम्म महसुस काठमाडौँ ।। जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको […]

  • २ years अगाडि
भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ काठमाण्डाै ।। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको […]

  • २ years अगाडि
भूकम्पले १३ हजार बढी घरमा क्षति, ३ हजार ७३ पूर्ण सखाप

भूकम्पले १३ हजार बढी घरमा क्षति, ३ हजार ७३ पूर्ण सखाप

भूकम्पले १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति क्षतिको विवरण संकलन गर्ने कार्य जारी चार हजार ७६० घरमा सामान्य क्षति काठमाडौं ।। जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ । ६.४ म्याग्निच्युडको भूकम्पले सबैभन्दा बढी जाजरकोट र रुकुम (पश्चिम) का घरमा क्षति गरेको […]

  • २ years अगाडि

लोकप्रिय