जाजरकोट भुकम्पपछिको उद्धारको काम सकियो राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने ‘विपदका लागि चाहिने आवश्यक सामग्रीहरु ७७ जिल्लामै राख्ने गरी काम गरौं : प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भुकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् । अब राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने सोच रहेको […]
स्वास्थ्य बिमा बोर्डको कार्यालय सर्यो सरकारी वकिलको कार्यालय भएको भवनमा बस्ने केही दिनदेखि नै सेवा प्रवाह सुरु गरिने काठमाडौं ।। स्वास्थ्य बिमा बोर्डको कार्यालय स्वास्थ्य सेवा विभाग टेकुबाट सरेको छ । बोर्ड बबरमहलस्थित औषधि लिमिटेडसँगैको यसअघि सरकारी वकिलको कार्यालय भएको भवनमा सरेको हो । बबरमहलमा व्यवस्थापन कार्य भइरहेको र केही दिनदेखि नै सेवा प्रवाह सुरु गरिने […]
भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति ८ वटा जिल्लाका घरहरुमा क्षति सबै जिल्लाको विवरण आउन बाँकी काठमाडौं ।। जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, […]
२ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने राहतलाई पैसा जम्मा गर्नेहरुलाई धन्यवाद दिँदै अझ सहयोगका लागि अपिल काठमाडौं ।। मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता […]
उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने स्वास्थ्यकर्मीलगायत राहत र उद्धारका लागि काम हुँदै काठमाडौं ।। सरकारले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धारका लागि खटिएका उद्धारकर्मीका लागि दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको छ ।आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमानुसार उद्धारकर्मीलाई खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो । ‘राहत र उद्धारमा खटिएका स्वास्थ्यकर्मीलगायत उद्धारकर्मीलाई नियमाअनुसार […]
विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्ने उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन यस पटक राहतमा एकद्वार प्रणाली अपनाइने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र रुकुम (पश्चिम) मा गएको विनाशकारी भूकम्पबारे छलफल गर्न आइतबार बसेको विपद् व्यवस्थापन जोखिम न्यूनीकरण […]
नेपाली कांग्रेसको महासमिति बैठकको मिति सार्यो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीस्थित हलमा गरिने काठमाडौं ।। नेपाली कांग्रेसको महासमिति बैठकको मिति सारिएको छ । महासमिति बैठक आउँदो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । यसअघि, महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म […]
प्रदीप पौडेलले एक महिनाको तलब जम्मा गर्ने घोषणा सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउन र पुनर्स्थापनाका लागि सहयोग काठमाडौं ।। प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारको विपद् कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । कर्णाली प्रदेशका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम जम्मा गर्ने […]
सशस्त्र प्रहरी भूकम्प प्रभावित क्षेत्रमा तीन वटा कन्टेनरमा १० हजार ७०० थान टेन्ट लिएर जाँदै दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठायो काठमाडौं ।। सशस्त्र प्रहरी बल नेपालको ‘डिजास्टर रेस्पोन्स सिस्टम’ कन्टेनर टेन्ट लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७०० […]
कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक प्रवेश निषेध गर्ने कर्मचारीहरुले आन्दोलन गर्ने माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलन काठमाडौं ।। नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन […]
गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १ करोड रुपैयाँ उपलब्ध गराउने उद्धार र उपचारका लागि औषधि सहित विषेशज्ञ चिकित्सकको टोली पठाइयो कास्की ।। गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी […]
मुना न्यौपाने काठमाडौँ, २० कार्तिक । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिवारबाट सम्पन्न भएको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी व्यववसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० […]