गठबन्धन सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्रीको अठोट प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गर्ने सरकारका राम्रा कामको प्रचार चै सबैले गर्नु आवश्यक काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । […]
टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन आग्रह अख्तियारलाई निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलद्वारा जानकारी काठमाडौं ।। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको […]
संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ टेरामक्स सम्बन्धी सम्पूर्ण प्रकृया हाललाई याथस्थितिमा राख्न निर्देशन नीतिगत निर्णय गरेको नदेखिएको र मूल सम्झौता समितिलाई प्राप्त नभएको काठमाडौं ।। संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी सम्पूर्ण प्रकृया हाललाई यथस्थितिमा राख्न निर्देशन दिएको छ । बुधबार बसेको लेखा समितिको बैठकले अध्ययन […]
निर्देशकको जिम्मेवारी डा. रवि मल्ललाई दिइयो डा. मल्लको केही समय काम हेर्ने र थप निर्णय गर्ने केही समय मन्त्रिपरिषद्मा नाम सिफारिस नगर्ने मन्त्री बस्नेतको योजना काठमाडौं ।। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. रवि मल्ललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् । […]
‘जीबी’ राई सहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने लामो समयसम्म पनि पक्राउ गर्न नसके पछि पक्राउ गर्न इन्टरपोलको सहयोग माग्दै नेपाल छोडेर विदेश भागेको आशंका भएपछि अब इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्ने काठमाडौं ।। सम्पर्क विहीन ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’ सहित चार […]
अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परे पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए कार्यक्षेत्र विस्तारको विषयलाई लिएर उनले करोडौँ रकम घुस लिएको आरोप पोखरा ।। सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार दिउँसो उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । “हामीले कार्यालयबाटै उहाँलाई […]
ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ ? टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन ? “१५/१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ? काठमाडौं ।। प्रतिनिधिसभाका सांसद राजेन्द्र केसीले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ भन्ने […]
प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गरिन्छ ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमै कायम काठमाडौं ।। प्रतिनिधिसभाका सांसद प्रदीप यादवले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ कानुन विपरीत भएको र यसले कल […]
जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबारदेखि जारी जाहेरवालाका तर्फबाट बहस सुरु दुवै पक्षको बहसनोट आइसकेकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गर्ने काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबारदेखि जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइको सुरुआतमा जाहेरवालाका तर्फबाट बहस सुरु भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी […]
‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीर आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ कानुनको प्रतिक्षामा छौं काठमाडौं ।। नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीरता जताएको छ । बुधबार संसदीय सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले […]
सरकारले सहमति गर्दै घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखायो पक्राउ पुर्जी जारी भएको सूचना पत्रिकामा छापियो आज बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने काठमाडौं ।। नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा […]
देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी बिग्ररे बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरि संचालनमा ल्याइयो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न सफल काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू मन्त्री भइसकेपछि […]