January 16, 2025 | बिहिबार, माघ ३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

देश/प्रदेश

अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान

अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान

काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता […]

  • १ year अगाडि
राधाकृष्ण लुम्बिनीको अध्यक्षमा विजयी

राधाकृष्ण लुम्बिनीको अध्यक्षमा विजयी

लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धामा उत्रिए   बुटवल ।। नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ […]

  • १ year अगाडि
बाढी, पहिरोको जोखिम आज देशभर पानी पर्ने

बाढी, पहिरोको जोखिम आज देशभर पानी पर्ने

हाल मनसुनको प्रभाव देशैभर  हल्कादेखि मध्यम वर्षा   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग  काठमाडौं ।।   हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले आज देशभर हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]

  • २ years अगाडि
प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

मेचीनगर २३, असार । कोशी प्रदेश सांसद सविना बजगार्ईँले झापाका विभिन्न ठाउँमा आव २०८०/०८१ का लागि बजेट तर्जुमा गर्न सफल भएको बताएकी छन् । उनले प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँ बजेट हाल्न सफल भएको बताएकी हुन् । प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक […]

  • २ years अगाडि
ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

काठमान्डौ।। अभिषेक दवाडी ।। ग्लोवल नेपलीज अर्गनाइजेसन द्वारा प्रदेश नम्बर १ को  सुन्दरहरैचा नगरपालिकाको दुलारी डोजोलाई रु ५०,००० बराबरको खेल सामाग्री प्रधान गरिएको छ । इटहरीका कृष्ण गुरुङ पुर्व रास्ट्रय कराते खेलाडी साथै ८ औ साफ गेम्सका स्वर्ण पदक विजेता  समेत हुन् । उनि पनि दुलारी डोजोका संस्थापक  गुरु बिकास चौधरी  संग  प्रशिक्षण लिएका प्रशिक्षार्थी  […]

  • २ years अगाडि
प्रदेश सरकारमा उद्धव थापाको दाबी

प्रदेश सरकारमा उद्धव थापाको दाबी

 प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् । विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, […]

  • २ years अगाडि
बजेट सच्याउने बागमती प्रदेश सरकारको प्रतिबद्धता

बजेट सच्याउने बागमती प्रदेश सरकारको प्रतिबद्धता

बागमती प्रदेशसभाको अवरोध हटेको छ । विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने । काठमाडौं ।। सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले १ असारमा पेश गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) […]

  • २ years अगाडि
मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ भारी वर्षा र हावाहुरीको जोखिम छ ?

मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ भारी वर्षा र हावाहुरीको जोखिम छ ?

भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले गर्यो अनुरोध  गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा काठमाडौं।।  नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम […]

  • २ years अगाडि
देशभरीनै आज धान दिवस मनाइदै

देशभरीनै आज धान दिवस मनाइदै

काठमाडौँ ।। अभिषेक दवाडी ।। आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । […]

  • २ years अगाडि
प्रेस क्लबले भन्यो, मेचीनगर सञ्चारमैत्री भएन

प्रेस क्लबले भन्यो, मेचीनगर सञ्चारमैत्री भएन

 मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो । सञ्चार क्षेत्रमा […]

  • २ years अगाडि
गाउँमै रोजगारी पाउँदा खुसी

गाउँमै रोजगारी पाउँदा खुसी

तनहुँ । व्यास नगरपालिका–१४ का लेखविक्रम थापा यति बेला सडक खन्ने कार्यमा व्यस्त हुनुहुन्छ । आर्थिक विपन्नताले गर्दा परिवारको खर्च धान्न निकै असहज भएको समयमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाबाट उहाँले सय दिन बराबरको रोजगारी पाउनुभएको छ। बेरोजगारको सूचीमा सूचीकृत भएपछि थापाले रोजगारी पाउनुभएको हो। त्यस्तै ज्याला मजदुरी गरी परिवारको खर्च चलाउँदै आएकी व्यास–६ की […]

  • २ years अगाडि
लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने

लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने

तम्घास  । चन्द्रकोट गाउँपालिकाले गाउँपालिका लिफटिङ प्रविधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज केशीले पालिकाभित्र रहेका लिफटिङ खानेपानी उपभोक्ता समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो । यस्तै, पालिकाभित्र मातृत्व र पितृत्व पहिचान […]

  • २ years अगाडि

लोकप्रिय