April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

देश/प्रदेश

नेम्वाङकाे पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्रीद्वारा सम्मान व्यक्त

नेम्वाङकाे पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्रीद्वारा सम्मान व्यक्त

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट सम्मान व्यक्त गरेका छन् । बिहीबार पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् । पशुपति आर्यघाट पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका […]

  • ८ महिना अगाडि
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते दिउँसो १ बजेका लागि सरेको छ । असोज २ गते केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएको उक्त बैठक असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको हो । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बैठक सरेको […]

  • ८ महिना अगाडि
वीरगञ्ज महानगरले ४५० जना ज्यालादारी कर्मचारीलाई जागीरबाट हटायो

वीरगञ्ज महानगरले ४५० जना ज्यालादारी कर्मचारीलाई जागीरबाट हटायो

वीरगञ्ज महानगरपालिकाले ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ। विभिन्न मिति र विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई २६ भदौदेखि लागू हुनेगरी कामबाट बर्खास्त गरिएको वीरगन्ज महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए। महानगरपालिकामा गैरकानूनी रुपमा कर्मचारी भर्ना […]

  • ८ महिना अगाडि
गाडीको सुविधा दिन ऐन संशोधनको तयारी गर्दै प्रदेश सरकार

गाडीको सुविधा दिन ऐन संशोधनको तयारी गर्दै प्रदेश सरकार

पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी कानुन विपरीत सुविधा लिएको ठहर गर्दै गाडी फिर्ता गर्न निर्देशन धनगढी ।। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । यसअघि सार्वजनिक लेखा समितिले सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र […]

  • ८ महिना अगाडि
वडा १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

वडा १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं। १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । हिजो भएको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । हिजो बाट नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गर्ने निर्णय भएको थियो । वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त […]

  • ८ महिना अगाडि
नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा बिष्ट निर्वाचित

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा बिष्ट निर्वाचित

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा रवि सिंह बिष्ट निर्वाचित भएका छन्। सोमबार टामर फंक्शन सेन्टरमा भएको साधारण सभाले आगामी कार्यकालका लागि बिष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितको उपाध्यक्षमा विवेक खनाल, सचिवमा श्रीजा पोख्रेल, कोषाध्यक्षमा पुरुषोतम रिमाल, सह-सचिवमा स्वस्तिक पौडेल र प्रवक्तामा शंकर दाहाल निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा रोशन […]

  • ८ महिना अगाडि
अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान

अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान

काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता […]

  • ८ महिना अगाडि
राधाकृष्ण लुम्बिनीको अध्यक्षमा विजयी

राधाकृष्ण लुम्बिनीको अध्यक्षमा विजयी

लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धामा उत्रिए   बुटवल ।। नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ […]

  • ८ महिना अगाडि
बाढी, पहिरोको जोखिम आज देशभर पानी पर्ने

बाढी, पहिरोको जोखिम आज देशभर पानी पर्ने

हाल मनसुनको प्रभाव देशैभर  हल्कादेखि मध्यम वर्षा   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग  काठमाडौं ।।   हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले आज देशभर हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]

  • १0 महिना अगाडि
प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

मेचीनगर २३, असार । कोशी प्रदेश सांसद सविना बजगार्ईँले झापाका विभिन्न ठाउँमा आव २०८०/०८१ का लागि बजेट तर्जुमा गर्न सफल भएको बताएकी छन् । उनले प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँ बजेट हाल्न सफल भएको बताएकी हुन् । प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक […]

  • १0 महिना अगाडि
ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

काठमान्डौ।। अभिषेक दवाडी ।। ग्लोवल नेपलीज अर्गनाइजेसन द्वारा प्रदेश नम्बर १ को  सुन्दरहरैचा नगरपालिकाको दुलारी डोजोलाई रु ५०,००० बराबरको खेल सामाग्री प्रधान गरिएको छ । इटहरीका कृष्ण गुरुङ पुर्व रास्ट्रय कराते खेलाडी साथै ८ औ साफ गेम्सका स्वर्ण पदक विजेता  समेत हुन् । उनि पनि दुलारी डोजोका संस्थापक  गुरु बिकास चौधरी  संग  प्रशिक्षण लिएका प्रशिक्षार्थी  […]

  • १0 महिना अगाडि
प्रदेश सरकारमा उद्धव थापाको दाबी

प्रदेश सरकारमा उद्धव थापाको दाबी

 प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् । विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, […]

  • १0 महिना अगाडि