May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

देश/प्रदेश

प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

मेचीनगर २३, असार । कोशी प्रदेश सांसद सविना बजगार्ईँले झापाका विभिन्न ठाउँमा आव २०८०/०८१ का लागि बजेट तर्जुमा गर्न सफल भएको बताएकी छन् । उनले प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँ बजेट हाल्न सफल भएको बताएकी हुन् । प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक […]

  • १0 महिना अगाडि
ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

काठमान्डौ।। अभिषेक दवाडी ।। ग्लोवल नेपलीज अर्गनाइजेसन द्वारा प्रदेश नम्बर १ को  सुन्दरहरैचा नगरपालिकाको दुलारी डोजोलाई रु ५०,००० बराबरको खेल सामाग्री प्रधान गरिएको छ । इटहरीका कृष्ण गुरुङ पुर्व रास्ट्रय कराते खेलाडी साथै ८ औ साफ गेम्सका स्वर्ण पदक विजेता  समेत हुन् । उनि पनि दुलारी डोजोका संस्थापक  गुरु बिकास चौधरी  संग  प्रशिक्षण लिएका प्रशिक्षार्थी  […]

  • १0 महिना अगाडि
प्रदेश सरकारमा उद्धव थापाको दाबी

प्रदेश सरकारमा उद्धव थापाको दाबी

 प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् । विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, […]

  • १0 महिना अगाडि
बजेट सच्याउने बागमती प्रदेश सरकारको प्रतिबद्धता

बजेट सच्याउने बागमती प्रदेश सरकारको प्रतिबद्धता

बागमती प्रदेशसभाको अवरोध हटेको छ । विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने । काठमाडौं ।। सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले १ असारमा पेश गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) […]

  • ११ महिना अगाडि
मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ भारी वर्षा र हावाहुरीको जोखिम छ ?

मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ भारी वर्षा र हावाहुरीको जोखिम छ ?

भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले गर्यो अनुरोध  गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा काठमाडौं।।  नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम […]

  • ११ महिना अगाडि
देशभरीनै आज धान दिवस मनाइदै

देशभरीनै आज धान दिवस मनाइदै

काठमाडौँ ।। अभिषेक दवाडी ।। आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । […]

  • ११ महिना अगाडि
प्रेस क्लबले भन्यो, मेचीनगर सञ्चारमैत्री भएन

प्रेस क्लबले भन्यो, मेचीनगर सञ्चारमैत्री भएन

 मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो । सञ्चार क्षेत्रमा […]

  • ११ महिना अगाडि
गाउँमै रोजगारी पाउँदा खुसी

गाउँमै रोजगारी पाउँदा खुसी

तनहुँ । व्यास नगरपालिका–१४ का लेखविक्रम थापा यति बेला सडक खन्ने कार्यमा व्यस्त हुनुहुन्छ । आर्थिक विपन्नताले गर्दा परिवारको खर्च धान्न निकै असहज भएको समयमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाबाट उहाँले सय दिन बराबरको रोजगारी पाउनुभएको छ। बेरोजगारको सूचीमा सूचीकृत भएपछि थापाले रोजगारी पाउनुभएको हो। त्यस्तै ज्याला मजदुरी गरी परिवारको खर्च चलाउँदै आएकी व्यास–६ की […]

  • ११ महिना अगाडि
लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने

लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने

तम्घास  । चन्द्रकोट गाउँपालिकाले गाउँपालिका लिफटिङ प्रविधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज केशीले पालिकाभित्र रहेका लिफटिङ खानेपानी उपभोक्ता समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो । यस्तै, पालिकाभित्र मातृत्व र पितृत्व पहिचान […]

  • ११ महिना अगाडि
बिद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै

बिद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै

कालीकोट । कालीकोटको राष्कोट नगरपालिकाले बिद्यालय नर्सिङ कार्यक्रम सन्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण बिकासका लागि बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । नगरले वडा कार्यलय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको बिकासका लागि बृहत् सिंचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ । नगर प्रमुख […]

  • ११ महिना अगाडि
लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित

लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित

बैतडी । बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो । हाल जिल्लाभरि फैलिएको छ । लम्पी स्कीनबाट […]

  • ११ महिना अगाडि
इनारमा पुरुषको शव फेला

इनारमा पुरुषको शव फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा एक पुरुषको श व फेला परेको हो । आज बिहान ६ बजे शव गन्हाएको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय ढल्केवरलाई खबर गरेका थिए । शव बाहिर निकालेपछि पहिचान खुल्ने र घटनाको अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

  • ११ महिना अगाडि

लोकप्रिय