May 15, 2025 | बिहिबार, जेष्ठ ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

खानेपानी परियोजनामा विलम्ब नगर्न सुझाव

खानेपानी परियोजनामा विलम्ब नगर्न सुझाव

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा भेरीबाट लिफ्ट गरेर ल्याउने गरी निर्माण भइरहेको परियोजनामा यो वा त्यो बहानामा विलम्ब नगरी तोकिएको समयभित्रै सम्पन्न गर्न सुझाव दिइएको छ। वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलाका सहभागीले उक्त परियोजना तोकिएको अवधिभित्रै पूरा गर्न सुझाव दिएका हुन्। छवर्षे परियोजनाको सम्झौता २०७९ साल भदौ १६ गते भएको हो। खानेपानी विभाग, […]

  • २ years अगाडि
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल […]

  • २ years अगाडि
रासपाकाे वडा समिति विस्तार

रासपाकाे वडा समिति विस्तार

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी इनरुवा नगरपालिका-८ नं वडा समितिकाे कार्यालय सुनसरीले वडा समिति विस्तार गरेकाे छ । शनिबार इनरुवा नगरपालिका वडा नं-८ अरता निनकुने स्थित ८ नं वडा समिति विस्तार कार्यक्रमकाे आयाेजना गरि रासपाले वडा समिति विस्तार गरेकाे हाे । उक्त समिति विस्तार मार्फत डमवर कारकि संयोजक,गिता कुमारी उराँव उप संयोजक ,गंगाराम मण्डल सचिव,सह […]

  • २ years अगाडि
पहिले खाडल खन्थे, अहिले करेन्ट लगाउँछन् : गैंडा तस्करी

पहिले खाडल खन्थे, अहिले करेन्ट लगाउँछन् : गैंडा तस्करी

६ हजार भन्दा बढी युवा देशैभरी परिचालन  चोरी शिकारी रोक्न सरकारको रणनीति ३२ वटा नीति एकै पटक परिवर्तन गर्ने तयारी प्रविधिलाई बढवा दिने र वन्यजन्तु अपराध ब्युरो सक्रिय बनाउने ५९२ भन्दा धेरै युनिटको स्थापना गरी निगरानी अभिषेक दवाडी।  काठमाडौं। ।   अनुसन्धान र संरक्षणमा संलग्न प्रहरी तथा संरक्षणकर्मीलाई अहिले तस्करीमा सांगठनिक अपराधका प्रविधि पत्ता लगाउनु टाउको […]

  • २ years अगाडि
बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिए

बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिए

इनरुवा । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका  पुरुष बुधबार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् । उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय […]

  • २ years अगाडि
विराट राजाको दरबार क्षेत्रमा बन्दैछ किचकबध पोखरी

विराट राजाको दरबार क्षेत्रमा बन्दैछ किचकबध पोखरी

विराटनगर । विराट राजाको दरबार क्षेत्रमा किचकबध पोखरी निर्माण भईरहेको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पोखरी निर्माणको अवस्थाका विषयमा स्थलगत निरीक्षण गरेका छन् । ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिएका कोइरालाले कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड […]

  • २ years अगाडि
स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ। महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ खर्च गर्दै आएको जनाएको छ। प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन […]

  • २ years अगाडि
शिक्षामा लगानी बढाउन माग

शिक्षामा लगानी बढाउन माग

सुर्खेत, जेठ १८ गते । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाले सुझाव दिएका छन्। कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाका सन्दर्भमा शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरिएको छ। शिक्षामा कुल बजेटको २० प्रतिशत रकम छुट्याउनुपर्ने, प्रदेशमा शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयमा कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यार्थी अनुपात कम भएका विद्यालय गाभिनुपर्ने माग […]

  • २ years अगाडि
बुद्धको मावली देवदहमा उत्खनन सुरु

बुद्धको मावली देवदहमा उत्खनन सुरु

सिद्धार्थनगर । बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन सुरु भएको छ। बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो। देवदह नगरपालिका–९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयले आवाज उठाउँदै आएका थिए। देवदहका […]

  • २ years अगाडि
मन्दीको असर पर्यटनमा

मन्दीको असर पर्यटनमा

पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलनमा विश्व पर्यटन बजारमा देखिएको आकर्षण र विश्वमा उत्पन्न आर्थिक मन्दीले पर्यटन क्षेत्रमा पार्ने प्रभावबारे विशेष छलफल भएको छ । पोखरामा मङ्गलबारदेखि सुरु भएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३ को उद्घाटन समारोहका सहभागीबीच छलफल भएको हो । सम्मेलनमा […]

  • २ years अगाडि
सार्वजनिक स्थानमा बोल्न नसक्नेलाई बोल्न सिकाइदै

सार्वजनिक स्थानमा बोल्न नसक्नेलाई बोल्न सिकाइदै

धरान / सबैलाई रेडियो, टेलिभिजन तथा सार्वजनिक कार्यक्रममा बोल्ने रहर हुन्छ । रहर हुदाहुदै पनि बोल्ने तरिका थाहा नहुदा धेरै जसो कार्यक्रमतिर बोल्न हिच्किाउँछन्, बोल्नै सक्दैनन् । विशेष गरी युवा पुस्ताहरु वककलामा बढी रुची राख्छन् । उनीहरुले तालिमको सुनौलो अवसर भने पाएका हुदैनन् जसले गर्दा इच्छा मारेर बस्नुपर्ने बाध्यता छ । तर धरानमा भने विगतदेखि नै […]

  • २ years अगाडि
झापाका सहकारीकर्मी आन्दोलित, सहकारीप्रतिको सरकारको दृष्टिकोण गलत भएको आरोप

झापाका सहकारीकर्मी आन्दोलित, सहकारीप्रतिको सरकारको दृष्टिकोण गलत भएको आरोप

झापा । झापाका सहकारीकर्मीहरू सरकारविरुद्ध आन्दोलित बनेका छन्। सहकारी क्षेत्रलाई सरकारले हेर्न दृष्टिकोण ठिक नभएको र सहकारीकर्मीहरू दिनहुँ असुरक्षित बन्दै गएको अवस्थामा सरकारले पनि सहकारी क्षेत्रलाई ढाड सेक्ने काम गरिरहेको बताउँदै उनीहरू आन्दोलित बनेका हुन्। उनीहरूले अब आन्दोलन गर्नुको विकल्प नै नभएको बताए। झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी […]

  • २ years अगाडि

लोकप्रिय