January 18, 2025 | शनिबार, माघ ५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

देश/प्रदेश

स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

धनगढी । घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् । स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले जानकारी दिनुभयो । ‘स्यालमा प्रायः रेबिज हुने गर्दछ’, उहाँले भन्नुभयो, ‘तर, पशुपन्छी रोग अन्वेषण […]

  • २ years अगाडि
तेस्रो पटक विश्वासको मत लिने तयारी

तेस्रो पटक विश्वासको मत लिने तयारी

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थाल्नुभएको छ। सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। मुख्यमन्त्री शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा आइतबार पत्र दर्ता गर्नुभएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार […]

  • २ years अगाडि
बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने निर्णय

बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने निर्णय

बारा । बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरू समयमा नआएकाले ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । भर्खरै सम्पन्न सर्वदलीय बैठकबाट सोमबार बिहान ११ बजेबाट […]

  • २ years अगाडि
मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन […]

  • २ years अगाडि
राउटे समुदायको व्यवस्थापन गर्न माग

राउटे समुदायको व्यवस्थापन गर्न माग

दैलेख । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ । तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले भने, “राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्छ […]

  • २ years अगाडि
लोडसेडिङ तालिका माग्दै उद्योगी सडकमा

लोडसेडिङ तालिका माग्दै उद्योगी सडकमा

विराटनगर । नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् । विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलनमा छन् । नियमित आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरुको माग छ । विद्युत प्रधिकरणले औद्योगिक […]

  • २ years अगाडि
चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

चितवन । चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ । चर्को घाम लागेर गर्मी भए पनि मतदान स्थलसम्म पैदल हिडेरै मतदाताहरु मतदान गरिरहनुभएको छ । ज्येष्ठनागरिक, महिला, अपाङ्गता भएका, किरियापुत्री सबैको उत्साह देखिएको मुख्य निर्वाचन कार्यालयको सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो […]

  • २ years अगाडि
लोपोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

लोपोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

घोराही ।  सोजाक गिम्चि (नमस्ते साथी) हिमा: नि गिजि न (तपाईँको नाम के हो ) मनबहादुर: चियि गिजि मनबहादुर ( मेरो नाम मनबहादुर हो) हिमा: नि उही हाप्पे (तपाईँको घर कहाँ हो ?) मनबहादुर: चियि उही प्युठान तिराम । (मेरो घर प्युठानको तिराम हो) हिमा: उही गा नटि नटि चि (घरमा को को छन् ?) […]

  • २ years अगाडि
आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन : मुख्यमन्त्री यादव

आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन : मुख्यमन्त्री यादव

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगले स्पष्टीकरणमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले आफूलाई सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको भन्दै  त्यसले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले आयोगको स्पष्टीकरणले भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सबैलाई  […]

  • २ years अगाडि
३ बजेसम्म चितवन–२ मा खस्यो ५१ प्रतिशत मत

३ बजेसम्म चितवन–२ मा खस्यो ५१ प्रतिशत मत

चितवन । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ।  आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने प्रभावित भएको छ । […]

  • २ years अगाडि
प्रहरी प्रशासनको आडमा गठबन्धनले धाँधली गर्‍यो :  पौडेल

प्रहरी प्रशासनको आडमा गठबन्धनले धाँधली गर्‍यो : पौडेल

बारा । बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै पौडेलले केही ठाउँमा सुरक्षाकर्मी नै गठबन्धनको पक्षमा मतदान गराउने कार्यमा लागेको भन्दै आपत्ति जनाएका हुन् । पौडेलले लेखेका छन्, ‘ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा, […]

  • २ years अगाडि
मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने […]

  • २ years अगाडि

लोकप्रिय