May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

तस्करमाथि हवाई फायर गरी १८४ किलो गाँजा बरामद

तस्करमाथि हवाई फायर गरी १८४ किलो गाँजा बरामद

जनकपुरधाम । सप्तरीमा प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४ किलो गाँजा बरामद गरेको हो । घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए । गाँजा बरामद गरी […]

  • २ years अगाडि
प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी

प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी

दुहवी । सुनसरीको दुहवी नगरपालिका २ तुथाहामा रहेको प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी भएको छ । आज बिहान ११ः ३०बजे देखी लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन ८ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । दुहबी,इटहरी, धरान, इनरुवा, सुन्दरहरैँचा लगायतका पालिकाका दमकलहरुले निरन्तर आगो निभाउने प्रयास गरिरहेका […]

  • २ years अगाडि
बालविवाह रोक्ने बहानामा कानुन हातमा लिँदै कर्णालीका स्थानीय सरकार

बालविवाह रोक्ने बहानामा कानुन हातमा लिँदै कर्णालीका स्थानीय सरकार

दैलेखको गुँरास गाउँपालिका-८ ले बालविवाह रोक्न भन्दै गत १२ फागुनमा वडा समितिको बैठकबाट विवाह पूर्व अनिवार्य अनुमति लिनुपर्ने निर्णय गर्‍यो । उक्त बैठकको निर्णयानुसार विवाह पूर्व अनुमति नलिए वडाले विवाह दर्ता नगर्ने मात्रै होइन वडाबाट प्रदान गरिने सेवाबाट बञ्चित गराइने चेतावनीसमेत दिइएको छ । ‘३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको […]

  • २ years अगाडि
विराटनगरमा हवाइ फायर, चार प्रदर्शनकारी पक्राउ

विराटनगरमा हवाइ फायर, चार प्रदर्शनकारी पक्राउ

विराटनगर। प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पुन ः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र […]

  • २ years अगाडि
विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन

विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन

विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ पुगेका उनीहरुले चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । रोड […]

  • २ years अगाडि
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनमा बिच झडप

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनमा बिच झडप

विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र […]

  • २ years अगाडि
विद्यालयमा छात्रामाथि निर्घात कुटपिट

विद्यालयमा छात्रामाथि निर्घात कुटपिट

सिन्धुली । शिक्षाको मन्दिर विद्यालयलाई लिईन्छ, विद्यालयमा बालवालिका केही सिक्नका लागि जान्छन् । तर, सिन्धुलीको एक निजी विद्यालयमा भने विद्यालयका कर्मचारीले विद्यार्थीलाई निर्घात कुटपिट गरी अस्पताल नै भर्ना हुनु परेको छ । बिद्यालय शान्त र भए रहित वातावरणको हुनुपर्छ, तर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका लोखापाल परि कार्कीले […]

  • २ years अगाडि
फोहोेरमय बन्दै इनरुवा ,जनप्रतिनिधि सभा सम्मेलनमा व्यस्त (फोटो फिर्चर)

फोहोेरमय बन्दै इनरुवा ,जनप्रतिनिधि सभा सम्मेलनमा व्यस्त (फोटो फिर्चर)

इनरुवा । सुनसरीको इनरुवा फोहोरमय बन्दै गइरहेको छ । एक हप्ता भन्दा बढीदेखी इनरुवा नगरपालिकाको नगर क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन नहुँदा इनरुवा फोहोरमय बन्दै गइरहेको हो । इनरुवा नगगर क्षेत्रबाट दैनिक रुपमा निस्कीने फोहोर नगरक्षेत्रमा एक हप्ता भन्दा बढी दिनदेखी थुप्रिएतापनी जनप्रतिनिधिहरुले फोहोर व्यवस्थापनमा चासो नदेखाइ सभा सम्मेलनमा व्यस्त रहेको स्थानीय बताउँछन् । सामाजिक संजालमा […]

  • २ years अगाडि
पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नं–१५ स्थित डुमरबानामा सम्पन्न भएको प्रतियोगितामा सिमरा तेक्वान्दो डोजाङ प्रथम, बारा द्वितीय र धनुषा तृतीय भएको हो । प्रतियोगिताका विजयी खेलाडीहरूलाई मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सिमरा तेक्वान्दो डोजाङका प्रमुख विजय शाह ठकुरी, पर्सा जिल्ला तेक्वान्दो संघका […]

  • २ years अगाडि
गुमनाम जीवन बाँचेका वीर गोर्खालीहरूलाई सलाम सहित सम्मान

गुमनाम जीवन बाँचेका वीर गोर्खालीहरूलाई सलाम सहित सम्मान

धरान । संसारमा नेपाल र नेपालीलाई वीरहरूको देश भनेर पहिलो पटक चिनाउने काम विश्व युद्धमा लडेका गोर्खाली सैनिकहरू हुन् । पहिलो विश्व युद्धको इतिहास मात्र छ । दोस्रो विश्व युद्धमा लडेका जीवित वीर गोर्खालीहरू अहिले पनि नेपालमा गुमनाम जीवन बिताइ रहेका पाइन्छन् । राज्यको ध्यान नगए पनि पछिल्लो समय उनीहरूलाई खोजेर सलाम र सम्मान गर्न […]

  • २ years अगाडि
आइतबारको प्रदर्शनलाई ध्यान दिँदै विराटनगरका केही स्थानमा निषेधाज्ञा

आइतबारको प्रदर्शनलाई ध्यान दिँदै विराटनगरका केही स्थानमा निषेधाज्ञा

विराटनगर । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले भोलि अर्थात् आइतबार वृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र […]

  • २ years अगाडि
इटहरीको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित

इटहरीको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित

सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित भएको छ । शुक्रवार लायन्स भवनमा बसेको बैठक कर्मचारीको आचार संहिताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर स्थगित भएको हो । नेकपा एमालेका बहुमत नगरसभा सदस्यले अवरुद्ध गरेपछि अनिश्चितकाकालागी स्थगित गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । सभा स्थगित पछि कार्यकक्षमा फेसबुक लाइभ मार्फत प्रमुख […]

  • २ years अगाडि

लोकप्रिय