May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आग्रह

मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आग्रह

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गता मैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गता मैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गता मैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी पासको व्यवस्था […]

  • ३ years अगाडि
मेची अस्पतालमा हिंसापीडितलाई निःशुल्क उपचार

मेची अस्पतालमा हिंसापीडितलाई निःशुल्क उपचार

हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख बजेट प्रस्तावित गरी यस आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखिएको छ । लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापामातहत रहेको मेची अस्पतालले दिने निःशुल्क वार्षिक उपचारका लागि सो बजेटमार्फत सेवा प्रवाहको लक्ष्य राखिएको हो । यस शीर्षक अनुसार वार्षिक हिंसापीडित १७० […]

  • ३ years अगाडि
राजश्व कार्यालय इटहरीकाे प्रमुखमा ओेझा, खनाल प्रधानमन्त्री कार्यालय सरूवा

राजश्व कार्यालय इटहरीकाे प्रमुखमा ओेझा, खनाल प्रधानमन्त्री कार्यालय सरूवा

काठमाडौं  । राजश्व कार्यालय इटहरीकाे प्रमुखकाे जिम्मेवारीमा खेमराज ओझा आएका छन् । ओझा यस अघि प्रधानमन्त्री कार्यालयमा थिए । करिव १ बर्ष अघि प्रमुखकाे जिम्मेवारीमा आएका तीर्थराज खनाल  खनाल प्रधानमन्त्री कार्यालय सरूवा भएका हुन । ओझाले तत्कालीन झापाका एलडियाेकाे जिम्मेवारीमा रहेर काम गरिसकेका एक अब्बल र सक्षमका रूपमा पहिचान बनाइ सकेका छन् । विभिन्न स्थानिय पालिकाकाे […]

  • ३ years अगाडि
बाढीपहिराेले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

बाढीपहिराेले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

सुर्खेत, २७ असोज । १९ असाेजदेखि लगातार परेको वर्षाले देशभर ठूलो धनजनको क्षति भएकाे छ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कर्णालीवासीका लागि निकै पीडादायी बनेकाे छ । सर्वसाधारणले बल्लतल्ल दसैंकाे टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दसैं मनाउन घर आएकाहरूले परिवारमा बसेर आपसमा खुसी  साट्ने अवस्था भएन । दसैंको टीकाकै दिन […]

  • ३ years अगाडि
कर्णालीमा पूर्वसहकर्मीबीचकाे राेचक भिडन्त

कर्णालीमा पूर्वसहकर्मीबीचकाे राेचक भिडन्त

  सुर्खेत, २७ असाेज । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् । दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । एमाले विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा […]

  • ३ years अगाडि
सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्यो

सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्यो

दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको कामसमेत सुरु गरेको हो । यहाँ तीर्थालुको लागि खान(बस्नका लागि कुटीडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस समेत रहेका छन् […]

  • ३ years अगाडि
१२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

१२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

बिर्तामोड । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ । १२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने […]

  • ३ years अगाडि
स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलका लागि चुनौतीपूर्ण बन्दै

स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलका लागि चुनौतीपूर्ण बन्दै

४६ साल भन्दा अगाडि पञ्चायती अथवा निर्दलिय व्यवस्था अन्तर्गत हुने चुनावहरुमा अघोषित रुपमा खासगरेर कम्युनिष्टहरुको प्रतिनिधित्व गर्दै मुलुकका विभिन्न स्थानहरुमा जनपक्षीय उम्मेदवारहरु चुनावमा भाग लिने गरेको प्राय हामी सबैले देखे सुनेको नै कुरा हो । पञ्चायत कालमा त्यसरी चुनावमा भाग लिने जनपक्षीय उम्मेदवारहरु जनता माझ अत्यन्तै लोकप्रिय हुने गर्थे । त्यतिखेर त्यस्ता उम्मेदवारहरु प्रतिको आमजनताको […]

  • ३ years अगाडि
झापामा ४६ जना स्वतन्त्र उम्मेदवार, कसलाई कुन चुनाव चिन्ह ?

झापामा ४६ जना स्वतन्त्र उम्मेदवार, कसलाई कुन चुनाव चिन्ह ?

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा ४६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभातर्फ २९ र प्रदेशसभातर्फ १७ जना उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार झापा क्षेत्र नं ५ मा खडा भएका छन् । त्यहाँ दुईजनाले उम्मेदवारी फिर्ता लिएपनि १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका […]

  • ३ years अगाडि
नेपाल फेरि कालोसूचीमा पर्ने जोखिम

नेपाल फेरि कालोसूचीमा पर्ने जोखिम

झापा । नेपाल फेरि पनि अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ। सरकारले समयमा नै ऐन संशोधन गर्न नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को कालोसूचीमा पर्ने जोखिम बढेको हो। गत असारमा सुरु भएको नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मूल्यांकन प्रतिवेदन तयार गर्न एफएटीएफ अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी)को टोली काठमाडौंमा छ । टोलीले बिहीबार प्रधानमन्त्री तथा […]

  • ३ years अगाडि
आजको राशिफल बि.सं. २०७८ साल बैशाख १८ शनिवार

आजको राशिफल बि.सं. २०७८ साल बैशाख १८ शनिवार

आजको राशिफल बि.सं.२०७८ साल बैशाख १८ गते शनिवार ई. सं. २०२१ मे १ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र सिद्ध योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२४ बजे, सूर्यास्त साँझ ६ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि […]

  • ३ years अगाडि
नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]

  • ४ years अगाडि

लोकप्रिय