May 13, 2025 | मङ्लबार, जेष्ठ १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश

१५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ 

१५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ 

झापाको मेचीनगरपालिका–७ स्थित  जोरसिमलबाट सशस्त्र प्रहरीले करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी बस्ने ३८ वर्षीय डम्बर बहादुर कार्की छन् । आरोपीको साथबाट स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । बरामद […]

  • ५ दिन अगाडि
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

झापाको कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो  घाइते हुनेमा चार बर्षीया बालिकासहित चार जना महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी […]

  • १ महिना अगाडि
मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान 

मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान 

मोरङमा कुकुरको टोकाइबाट एकजना वृद्धको मृत्यु भएको छ । आज बिहीवार  बिहान ८ बजे मोरङ बेलबारी– १० स्थित १ न. चोकमा तत्काल नाम थर वतन बताउन नसक्ने अन्दाजी ६० वर्षीय वृद्धलाई छाडा कुकुरले दाहिने खुट्टाको पिँडुलामा टोकी घाइते बनाएको थियो ।  उनलाई प्रहरी चौकी डाँगीहाटबाट खटिएको प्रहरी टोलीले फेला पारी नगर अस्पताल बेलबारीमा ल्याई सामान्य […]

  • १ महिना अगाडि
किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’

किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’

माहाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोली फेरि आठौँ चरणको उत्खनन गर्न पुगेको छ । आठौं चरणमा उत्खनन गर्दा त्यहाँ पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिएका छन् । आचर्यको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा […]

  • १ महिना अगाडि
झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु

झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु

झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबा दिउँसो घरनजिकको आलीबाट लडेका गौरादह १ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको हो । हिजो बिहान अन्दाजी १० बजे घरमा कसैलाई नसोधी हिँडेकोमा धेरै समय घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा दिउँसो २ः३० बजे धान खेतमा […]

  • २ महिना अगाडि
कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै

कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै

कोशी प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेश गरेका छन् । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक तथा माओवादी केन्द्रमा गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको उक्त प्रस्ताव पेश भएसँगै बैठक भोलि ११ बजे सम्मका […]

  • १ year अगाडि
इटहरीमा खोला मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु

इटहरीमा खोला मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु

इटहरी उपमहानगरपालिकाले खोला र पैनी (कुलो) मिचेर बनाइएको भौतिक संरचना भत्काउन सुरु गरेको छ। बर्सेनि इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो। इटहरीस्थित टेङ्ग्रा खोलाको सिरानबाट डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए। क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला पैनी पुगेका थिए। ‘बारम्बार सूचना जारी गर्दा पनि […]

  • १ year अगाडि
कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की

कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की

कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त भएकी छन् । कोशी प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की, बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि नियुक्त भएकी उपाध्यक्ष जिनाजङ्ग कार्की अमेरिका गएपछि उनको ठाँउमा बिन्दियालाई नियुक्त […]

  • १ year अगाडि
झापाको भगवती प्लाइ उधोगमा भीषण आगलागी

झापाको भगवती प्लाइ उधोगमा भीषण आगलागी

झापाको मेचीनगर नगरपालिका- १५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । आगाे अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन् । उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य […]

  • १ year अगाडि
कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप

कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सत्ता टिकाउनका लागि जस्तोसुकै हर्कत गर्न अग्रसर भएको आरोप लगाएको छ । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । गैरदलीय पृष्ठभूमिबाट बनेको प्रदेश सरकार संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने कार्यभारविपरीत नितान्त भागबण्डाको राजनीति र […]

  • १ year अगाडि
कोशी प्रदेशमा जारी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

कोशी प्रदेशमा जारी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिने गरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दङ्गालले हिजो दायर गरेको रिट निवेदनमा संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गरिएको छ । कोशी सरकारले हालै प्रदेशसभाका पदाधिकारीको सङ्ख्या थप गर्ने गरी केही प्रदेश […]

  • १ year अगाडि
कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

विराटनगर, ८ माघ । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । मन्त्रालयले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौं इन्टिच्यूट अफ […]

  • १ year अगाडि

लोकप्रिय