April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड

कोशी प्रदेश

सभामुखको निर्वाचन दिउँसो ३ बजे हुने निश्चित, अम्बरबहादुर विष्ट सर्वसम्मत सभामुख बन्ने सम्भावना

सभामुखको निर्वाचन दिउँसो ३ बजे हुने निश्चित, अम्बरबहादुर विष्ट सर्वसम्मत सभामुख बन्ने सम्भावना

विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ। सत्तारुढ गठबन्धनको […]

  • ४ महिना अगाडि
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

मोरङ । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए […]

  • ४ महिना अगाडि
इतिहासविद् इमानसिंह चेम्जोङको सालिक अनावरण

इतिहासविद् इमानसिंह चेम्जोङको सालिक अनावरण

झापा । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । १५ लाख ६० हजार नौ सय ६६ रुपैयाँको लागतमा सालिक निर्माणस्थलसहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । यसका लागि दाताहरुबाट २१ लाख ५२ हजार दुई सय ५६ संकलन गरिएको र छ लाख […]

  • ४ महिना अगाडि
मुख्यमन्त्रीले शुभकामना वक्तव्यमा कोशी प्रदेश नलेख्दा …

मुख्यमन्त्रीले शुभकामना वक्तव्यमा कोशी प्रदेश नलेख्दा …

मुख्यमन्त्रीको शुभकामनामा प्रदेशको नाम नै गायब ! एमाले निकट नेता, कार्यकर्ताहरुको व्यापक आलोचना यो प्राविधिक त्रुटी मात्रै हो विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा ‘कोशी’ नाम उल्लेख नगरेको भन्दै व्यापक आलोचना सुरु भएको छ । कोशी नामको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरुले भने कार्कीको प्रशंसा गरेका छन् । मुख्यमन्त्री कार्कीले […]

  • ४ महिना अगाडि
गण्डकी र कोसी प्रदेशमा हल्का हिमपातको सम्भावना

गण्डकी र कोसी प्रदेशमा हल्का हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव तराईका स्थानहरूमा हुस्सु र कुहिरो लाग्यो  एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना काठमाडौं ।। नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका स्थानहरूमा हुस्सु र […]

  • ४ महिना अगाडि
१८ वर्ष मुनिकालाई मदिरा बेच्न नपाइने

१८ वर्ष मुनिकालाई मदिरा बेच्न नपाइने

विराटनगर । इलामको सूर्योदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने नियम लागू गरेको छ । यस्तै, १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम पनि बनाइएको छ । कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै यस्तो व्यवस्था गरिएको प्रवक्ता ख्यामबहादुर भुजेलले बताए । दिउँसै मदिराले लट्ठिएर होहल्ला […]

  • ४ महिना अगाडि
कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गर्यो  उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकद्वारा पारित  राष्ट्रियसभामा रिक्त हुने पदको पूर्तिकालागि आयोगले निर्वाचन गर्ने  विराटनगर ।। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा […]

  • ४ महिना अगाडि
झापाको बिर्तामोडमा २६२ कुकुरको बन्ध्याकरण

झापाको बिर्तामोडमा २६२ कुकुरको बन्ध्याकरण

झापाको बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सञ्चालन गरेको शिविरमा नगरक्षेत्र भरीबाट सङ्कलन गरेर ल्याएका कुकुरहरूको बन्ध्याकरण गरेको हो । बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै २ हजार १ सय भन्दा […]

  • ४ महिना अगाडि
काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

मोरङ । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव […]

  • ४ महिना अगाडि
कतार सरकारले मृत्युदण्ड सुनाएको झापाका राउत घर फर्किए

कतार सरकारले मृत्युदण्ड सुनाएको झापाका राउत घर फर्किए

विर्तामोड। कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत स्वदेश फर्किएका छन । तीन वर्ष पहिले आफ्नै काेठामा बस्ने खोटाङ् ऐंसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुवासलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो । राउले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र […]

  • ४ महिना अगाडि
दमकको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट

दमकको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट

झापा। झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ । आईतबार (आज) बिहान ३ बजेको समयमा झापाको दमक नगरपालिका-३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर C4 छाप्रा नं. ५३५ बस्ने भिम बहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा ३ […]

  • ४ महिना अगाडि
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर जाँदै

राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर जाँदै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाने भएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर जान लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पौडेल बिहान ११ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटेलमा केही समय त्यहाँका राजनीतिक तथा […]

  • ४ महिना अगाडि