April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

कोशी प्रदेश

मोरङको मिक्लाजुङमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने ; पहिचानबादिले अवरोध नगर्ने

मोरङको मिक्लाजुङमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने ; पहिचानबादिले अवरोध नगर्ने

प्रदेशका कुनै मन्त्री तथा सांसदहरु सहभागी नगराउन आग्रह अध्यक्ष प्रचण्डको कार्यक्षेत्र मिक्लाजुङ–५ परेको थियो प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति मोरङले दाहालको कार्यक्रममा कुनै अवरोध नगर्ने   बिर्तामोड । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मोङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत अध्यक्ष दाहाल […]

  • ४ महिना अगाडि
झापा गौरादहका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने निश्चित !

झापा गौरादहका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने निश्चित !

विराटनगर । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो । यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले […]

  • ४ महिना अगाडि
झापामा लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि …

झापामा लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि …

झापा । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन्। पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उनी हरेक बिहान पाँच […]

  • ४ महिना अगाडि
पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन : महासचिव पोखरेल

पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन : महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडि पुष्पलाल लोकमार्गको लम्बाई घटाउनु पर्ने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडि राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनु पर्ने पोखरेलले बताए […]

  • ४ महिना अगाडि
कोशी प्रदेशमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी

कोशी प्रदेशमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी

काठमाडौं । कोशी प्रदेशको प्रदेशसभा सचिवालयले नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको छ । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त छ । गौतमले गत १६ साउनमा पदबाट राजीनामा दिएका थिए । उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल सुरु गरिएको बताइन् । अब […]

  • ४ महिना अगाडि
सुनसरीको इनरुवामा  विवाहपञ्चमीको अवसरमा रथयात्रा

सुनसरीको इनरुवामा विवाहपञ्चमीको अवसरमा रथयात्रा

धिरेन्द्र नारायण मण्डल सुनसरीको सदरमुकाम इनरुवामा श्री रामजानकी गुठी संस्थाले विवाहपञ्चमीको अवसरमा रथयात्रा निकालिएको छ । २०४७ सालमा स्थापना भएको गुठीले विवाहपञ्चमीको समयमा पहिले डोलायात्रा निकाल्दै आएको थियो । अहिले रथ निर्माण गरि केहिवर्षदेखी विवाहपञ्चमीको अवसरमा रथ यात्रा निकाल्दै आएको श्री रामजानकी गठी संस्थाले जानकारी दिएको छ । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको […]

  • ४ महिना अगाडि
पक्राउ परेकाको रिहाईको माग गदैं दमकमा पहिचानवादीहरुले गरे चक्काजाम

पक्राउ परेकाको रिहाईको माग गदैं दमकमा पहिचानवादीहरुले गरे चक्काजाम

प्रहरीद्धारा पक्राउ परेका आफना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गदैं दमकमा आज पहिचानवादीहरुले यातायात ठप्प पारेका छन् ।पूर्वपश्चिम राजमार्गको दमकको मुख्य चौंकमा भेला भएका पहिचानवादीहरुले सडक अवरोध गरि प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा प्रर्दशनकारीहरुले प्रहरीद्धारा पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डव चौधरीसहितका सवै पहिचानवादीहरुलाई रिहाईको माग गदैं एक घण्टा लामो चक्काजाम […]

  • ४ महिना अगाडि
कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए। बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, […]

  • ४ महिना अगाडि
भारतबाट पसेका हात्ती नफर्किंदा पूर्वका तीन जिल्लामा त्रास

भारतबाट पसेका हात्ती नफर्किंदा पूर्वका तीन जिल्लामा त्रास

झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र […]

  • ४ महिना अगाडि
झापाको बिर्तामोडबाट प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

झापाको बिर्तामोडबाट प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेन स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ गरेको छ । काठमाडौँमा ज्याकेट पार्सल गर्न आएका मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षका राजु विश्वकर्मालाई शङ्का लागि चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २८ ग्राम […]

  • ४ महिना अगाडि
पक्राउ परेकालाई विनासर्त रिहाइ गर्न पहिचान पक्षधरको माग

पक्राउ परेकालाई विनासर्त रिहाइ गर्न पहिचान पक्षधरको माग

काठमाडौँ । प्रदेश नम्बर १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति भोजपुरका सदस्य सचिव धिरेन्द्र किरातीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका आन्दोलनकारीलाई विनासर्त रिहाइ गर्न गृहमन्त्रालय, स्थानीय प्रशासन, प्रहरी प्रशासनलाई अनुरोध गरेका हुन् । […]

  • ४ महिना अगाडि
पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिन म्याद थप

पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिन म्याद थप

विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिनको म्याद थप गरिएको छ । खोटाङ प्रहरीका प्रवक्ता टिका बरालले दिएको जानकारी अनुसार अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरिएको हो । म्याद थप गरिएकाहरुमा किराँती, उदिम राई, राजेश राई, गन्धमान राई र विजय […]

  • ४ महिना अगाडि