May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोशी प्रदेश

किसानले उत्पादन गर्ने दुधको आधारमा प्रदेश सरकारले दियो अनुदान

किसानले उत्पादन गर्ने दुधको आधारमा प्रदेश सरकारले दियो अनुदान

मेचीनगर ।। दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरि कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज रितिका डेरी उद्योग मेचीनगर १२ […]

  • ११ महिना अगाडि
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटलमा वार्ता जारी छ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका […]

  • ११ महिना अगाडि
अपडेट : यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना (सूची)

अपडेट : यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना (सूची)

विराटनगर । गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ । बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ । प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा पुल भत्किएका छन् । जसका कारण राजमार्ग अवरुद्ध भएका छन् […]

  • ११ महिना अगाडि
५४ वर्षपछि ९१ जनाले पाए जग्गा धनी दर्ता प्रमाण पुर्जा

५४ वर्षपछि ९१ जनाले पाए जग्गा धनी दर्ता प्रमाण पुर्जा

गनेश कुमार यादव इनरुवा । सुनसरीको काेशी गाउँपालिकाका ९१ जनाले ५४ बर्षपछि जग्गा धनी  दर्ता प्रमाण पुर्जा पाएका छन् । काेशी गाउँपालिका वडा नं-६,५,८ का जग्गा धनी  दर्ता प्रमाण पुर्जा विहिन ९१ जनाले शनिबार उक्त पुर्जा पाएका हुन् । काेशी गाउँपालिकाकाे सभाहलमा  नापी कार्यालय सुनसरीले जग्गा धनी  दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमकाे आयाेजना गरि कोशी […]

  • ११ महिना अगाडि
केन्द्रकै जस्तो चाल प्रदेशका बजेटमा

केन्द्रकै जस्तो चाल प्रदेशका बजेटमा

काठमाण्डौ ।। अभिषेक दवाडी।। प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार शुक्रबार ६ वटै प्रदेश सरकारले आ–आफ्ना बजेट ल्याएका छन्। कोसी प्रदेश सरकारले भने अध्यादेशमार्फत अघिल्लो दिन जेठ ३२ गते नै आगामी वर्षको बजेट प्रस्तुत गरिसकेको छ। बजेटमा कतिपयले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् भने कतिपयले नयाँलाई पनि प्राथमिकतामा […]

  • ११ महिना अगाडि
वीपीमा इन्टर्न डाक्टरको भत्ता १८ हजार मात्र, बढाउनु पर्ने माग राखेर आन्दोलन

वीपीमा इन्टर्न डाक्टरको भत्ता १८ हजार मात्र, बढाउनु पर्ने माग राखेर आन्दोलन

विराटनगर । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन । […]

  • ११ महिना अगाडि
धरानको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन

धरानको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन

सुनसरी । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि वेल निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका छन् । […]

  • ११ महिना अगाडि
बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

ताप्लेजुङ । बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्याएको अपुष्ट सूचना आएको जानकारी दिए । ‘स्थानीयले बाढीले क्षति पुर्यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने । स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै […]

  • ११ महिना अगाडि
बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहिबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको एक सय २० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गर्नुभएको छ । उहाँले आठ हजार आठ सय ४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण गर्नुभएको छ । आदर्श मावि इँटाभट्टाको प्राङ्गणमा भएको सो प्रदर्शनीमा जातजातिको […]

  • ११ महिना अगाडि
खुकुरी प्रहारबाट दुई जना घम्भीर घाइते

खुकुरी प्रहारबाट दुई जना घम्भीर घाइते

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा छोराको खुकुरी प्रहारबाट बाबु आमा गम्भीर घाइते भएका छन् ।  पारिवारिक झगडा बढ्दै गएपछि प्रमोद मेहताले बाबु  मधुलाल मेहता र आमालाई  खुकुरी प्रहार गरेका हुन् । घाइते मेहता दम्पतीलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । जिल्ला अस्पतालमा उपचार […]

  • ११ महिना अगाडि
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ बर्षीय लक्ष्मी सरदार रहेका छन् । बिहिबार बिहान साढे १० आफ्नै घर पछाडि रहेको आँपको रुखमा चढि हरियो बाँसले आँप झार्दा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाईते भएका थिए । घाईते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने […]

  • १२ महिना अगाडि
अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा

अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा

  धरान ।  अत्याधिक गर्मी बढेकै कारण धरानमा असार ९ गते सम्मका लागि सामुदायिक बिद्यालयहरुले बिदा दिने निर्णय गरेका छन् । बिहिबार धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको प्रधानाध्यापकहरु सङको मासिक नियमित बैठकमा सामुदायिक बिद्यालयहरु असार ९ गते सम्म बिदा दिने निर्णय गरेको महाशाखा प्रमुख गणेश प्रशाद खतिवडाले बताए । उनका अनुसार बर्खे बिदाबाट मिलान हुने गरि […]

  • १२ महिना अगाडि

लोकप्रिय