May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

कोशी प्रदेश

विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित

विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित

इटहरी, असोज १६ गते । विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित हुनुभएको छ । इटहरीमा सम्पन्न पार्टीको प्रदेश अधिवेशनले उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईं सुवेदीलाई निर्वाचित गरेको प्रदेश निर्वाचन समितिका प्रमुख अजीत खड्काले जानकारी दिनुभयो । श्रेष्ठ नेतृत्वको समितिमा इन्द्रनारायण साह, टंक फुयल, कमल कार्की ढोली, सन्ध्या […]

  • ७ महिना अगाडि
बुधबारपछि मौसममा क्रमिक सुधार हुने

बुधबारपछि मौसममा क्रमिक सुधार हुने

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिइन् । उनले भनिन्, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव […]

  • ७ महिना अगाडि
मोटरसाइकल चोर्ने दुई युवकलाई स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगायो

मोटरसाइकल चोर्ने दुई युवकलाई स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगायो

झापा : मोटरसाइकल चोरी गरेको आरोपमा एक भारतीयसहित दुई युवकलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । मे ११ प ४३०७ नम्बरको सेतो कालो रङको एफजेट मोटरसाइकल चोरी गरेको आरोपमा भद्रपुर नगरपालिका– ४ स्थित तारानगरका स्थानीयले सोमबार बिहान ७:१५ बजेतिर ती युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा साबिक चकचकी– ८ हाल बाह्रदशी गाउँपालिका– […]

  • ७ महिना अगाडि
सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गंगाराम मण्डल इनरुवा । कोशी प्रदेशको सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा नगर प्याब्सन इटहरीको संयोजनमा असोज १२ गते […]

  • ७ महिना अगाडि
इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक

इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक

इटहरीस्थित विराटनगरलाइन संविधान चोकमा भयानक दुर्घटना भएको हो । ईटहरीबाट विराटनगर तर्फ आउँदै गरेको स १ ख ८१६ नम्बरको बस र विपरित दिसाबाट आउदै गरेको 2 वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा सवार २ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रत्यक्षदर्शिले बताएका छन् ।

  • ७ महिना अगाडि
रावाबेँसी गाउँपालिकाद्वारा तोरी पेल्न मिल सञ्चालन

रावाबेँसी गाउँपालिकाद्वारा तोरी पेल्न मिल सञ्चालन

रावाबेँसी गाउँपालिकामा तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू खोटाङ, १२ असोज ः तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेको रावाबेँसी गाउँपालिकाले तेल पेल्न मिल सञ्चालनमा ल्याएको छ । किसानले व्यावसायिक रुपमा तोरी र सूर्यमुखी फूल खेती लगाएर उत्पादन गरे पनि पेल्ने मिलको अभाव भएपछि गाउँपालिकाले रु चार लाख ९२ हजार पाँच सय ३५ मिल सञ्चालनमा ल्याएको हो […]

  • ७ महिना अगाडि
राष्ट्रिय  शिक्षा पुरस्कार बाट इनरुवाका मनोज कुमार यादव पुरस्कृत

राष्ट्रिय शिक्षा पुरस्कार बाट इनरुवाका मनोज कुमार यादव पुरस्कृत

गंगाराम मण्डल। इनरुवा : नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरर्गत प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कारका लागि कोशी प्रदेशबाट निजि विद्यालयहरु को तर्फ बाट शिक्षक,कर्मचारी र प्रिन्सिपल मध्ये चार जनाले यस वर्षको पुरस्कार पाउने भएका छन । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ५ स्थित सूर्य किरण एकेडेमिका प्रिन्सिपल, नगर प्याब्सन इनरुवाका निवर्तमान अध्यक्ष तथा प्रमुख […]

  • ७ महिना अगाडि
सशस्त्र प्रहरीको अशुली धन्दा: समयमा लाईन नबुझाएको तस्करसँग दैनिक लफडा

सशस्त्र प्रहरीको अशुली धन्दा: समयमा लाईन नबुझाएको तस्करसँग दैनिक लफडा

झापा । सशस्त्र प्रहरी बलका केही घुमुवा प्रहरी ब्यापारी बाट घुस वापतको रकम असुल गर्न नपाएको झोकमा गुण्डागर्दीमा उत्रिएका छन् । बराह बहिनीबाट पुर्वी नाका काँकरभिट्टामा खटिएका धुमुवाहरु खुलेआम गुण्डागर्दीमा उत्रिएका हुन् । डिआइजी अञ्जनी पोख्रेलले पूर्वी नाकामा खटाएका घुमुवाहरु देवीभक्त राई र दलबहादुर तामाङ्गको गैह्र ब्यवसायिक गतिबिधिले टोले दादाको छनक दिएको छ । घुमुवा […]

  • ७ महिना अगाडि
उर्लाबारीका दुई अग्रज पत्रकार सम्मानित

उर्लाबारीका दुई अग्रज पत्रकार सम्मानित

उर्लाबारी । उर्लाबारीमा दुई जना अग्रज पत्रकारलाई सम्मानित भएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघ र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट दुई जना पत्रकार सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघबाट उर्लाबारी वडा नंं. ४ का दुर्गाप्रसाद भट्टराई र खानेपानी संघबाट उर्लाबारी–६ का दुर्गाप्रसाद खतिवडाले सम्मान पाएका हुन् । उर्लाबार उद्योग वाणिज्य संघले पत्रकार भट्टराईलाई […]

  • ८ महिना अगाडि
कोशीमा सरकार जोगाउन शेरधन राईको पहल, राजेन्द्र राईलाई आलोपालो

कोशीमा सरकार जोगाउन शेरधन राईको पहल, राजेन्द्र राईलाई आलोपालो

हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार जोगाउन नेकपा एमाले नेता शेरधन राईले पूर्व सहकर्मी तथा नेकपा एकिकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् । आइतबार बेलुका धरानमा भएको भेटमा शेरधनले राजेन्द्रलाई मध्यवधी टार्नका लागि आलोपालो नेतृत्वको प्रस्ताव गरेका हुन् । शेरधनको प्रस्तावमा राजेन्द्र राईले अहिलेकै सरकारलाई सहयोग […]

  • ८ महिना अगाडि
इटहरीमा हिन्दू परम्पराअनुसार साँढेको दाहसंस्कार

इटहरीमा हिन्दू परम्पराअनुसार साँढेको दाहसंस्कार

विराटनगर । इटहरीमा साँढे गोरुको हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ । इटहरी १२ खनारमा साँढे गोरु मरेपछि मलामीसहित पुगेकाहरुले बुढी खोलामा खाल्टो खनेर साँढे गोरुको दाहसंस्कार गरिएको हो । केही समय अगाडि इटहरी १२ खनारमा दुर्घटनामा घाइते भएका गोरुको मरेको थियो । एक महिना अघि दुहबीका किसानलाल अग्रवालको पिक अप भ्यानले ठक्कर दिएर साँढे […]

  • ८ महिना अगाडि
शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

दमक, भदौ ३१ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नुभएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौं र फेरि पनि भन्छौं जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो । केही दिनयता झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएका महामन्त्री शर्माले यस […]

  • ८ महिना अगाडि