June 30, 2025 | सोमवार, असार १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश

पक्राउ परेका २७ जना पहिचानवादीलाई मुद्दा चलाउने तयारी

पक्राउ परेका २७ जना पहिचानवादीलाई मुद्दा चलाउने तयारी

विराटनगर । गत जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । उता प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ । संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, […]

  • २ years अगाडि
‘लम्पी स्किन’का कारण एक हजारभन्दा बढी पशु मरे

‘लम्पी स्किन’का कारण एक हजारभन्दा बढी पशु मरे

झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पशु मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँले […]

  • २ years अगाडि
पक्राउ परेका २६ जनालाई नछाडे हड्तालमा उत्रने पहिचान पक्षधरको चेतावनी

पक्राउ परेका २६ जनालाई नछाडे हड्तालमा उत्रने पहिचान पक्षधरको चेतावनी

विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकालाई छोड्नु पर्ने माग गर्दै यदि नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल आह्वान गर्ने चेतावनी दिएका छन् । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै […]

  • २ years अगाडि
राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही

राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटाइएका कर्मचारी नजाँदा सेवाग्राहीले हैरान बेहोर्नु परेको छ । बैशाख २६ गतेदेखि सुरु भएको विवरण संकलनको काम कहिले हुने भन्ने यकिन नहुँदा सेवाग्राही बारम्बार फर्कनु परेको गुनासो छ । वडा अध्यक्ष जीतेन्द्र कुमार साहले जिल्ला प्रशासन कार्यालयबाट खटाइएका कर्मचारी एक दिन आउने अनि दुई दिन […]

  • २ years अगाडि
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको कन्काई नगरपालिका–१, चुके कल्भर्टमा आज बिहानै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ६५ वर्षीय दिपराज चरज रहेका छन् । बाटो पार गर्दै गरेका उनलाई आज बिहान पौने ५ बजे मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उपचारको लागि विर्तासिटी अस्पताल पुर्‍याउनासाथ दिपराजलाई डाक्टरले मृत […]

  • २ years अगाडि
कोशी प्रदेशको नाम संसोधनको माग गर्दै

कोशी प्रदेशको नाम संसोधनको माग गर्दै

विराटनगर । पहिचान पक्षधरको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले एकै रङ्को हेलमेट लगाएको पाइएको छ । कोशी प्रदेशको नाम संसोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्नका लागि पुगेका प्रदर्शनकारीसँग एलभी लेखिएको कालो रङको हेलमेट लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए । ‘एलभी’ संघीय […]

  • २ years अगाडि
विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

  विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो । मोरङका प्रमुख […]

  • २ years अगाडि
प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार

प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार

संखुवासभा । खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवक प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन्। सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। खुकुरी प्रहार […]

  • २ years अगाडि
मधेश सरकार मन्त्रीको लागि कुर्मीले खाए किरिया, रानीको लागि शर्माको पद धरापमा

मधेश सरकार मन्त्रीको लागि कुर्मीले खाए किरिया, रानीको लागि शर्माको पद धरापमा

जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल समेत सहभागीता जनाएको छ । लोसपाबाट रमेशप्रसाद कुर्मीले बिहीबार राति मन्त्री पदको शपथ लिएका छन् । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसंगै मधेश सरकारले पूर्णता पाएको छ । वन तथा वातावरण मन्त्रीमा कुर्मीलाई बिहीबार […]

  • २ years अगाडि
गउँपालिका अध्यक्षले गराए विद्यालयकाे खाता राेक्का

गउँपालिका अध्यक्षले गराए विद्यालयकाे खाता राेक्का

गनेश कुमार यादव इनरुवा । भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अज्मल अक्तर अजादले श्री आधारभूत विद्यालयकाे खाता राेक्का गरेका छन् । भाेक्रहा नरसिंह गाउँपालिकाका अध्यक्षले आफैं पत्र काटी उक्त विद्यालयकाे खाता राेक्का गरेका हुन् । उक्त विद्यालयमा अङ्ग्रेजी बिषयकाृ शिक्षकाे ठाउँमा गापा अध्यक्षले सामाजिक बिषयकाे शिक्षक पठाएका थिए तर विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक […]

  • २ years अगाडि
फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका मेहता अझै फरारै

फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका मेहता अझै फरारै

गनेश कुमार यादव इनरुवा । फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका इनरुवा-९ बबिया घर भएका बिजय मेहता अझै फरार रहेका छन् । मेहता लामाे समयदेखि मेहता फरार छन् । मेहता विरुद्ध देवानगंज गाउँपालिका वडा नं-७ का २१ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा एकसाथ उजुरी दायर गरेक पश्चात् उनी फरार छन् । भिसा फ्रि […]

  • २ years अगाडि
कांग्रेसले आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाउन प्रदेश सरकार संग राख्यो माग

कांग्रेसले आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाउन प्रदेश सरकार संग राख्यो माग

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले आन्दोलनरत पहिचान पक्षधरलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेस कोशी प्रदेश संसदीय दलले पहिचानका आधारमा प्रदेशको फेरि नाम राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको पक्षलाई बार्तामा बोलाउन प्रदेश सरकार समक्ष माग गरेको हो । ‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले […]

  • २ years अगाडि

लोकप्रिय