May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

कोशी प्रदेश

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताए । बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धिरजप्रताप […]

  • ५ महिना अगाडि
मुख्यमन्त्री कार्कीको गाडी तोडफोड गरेको आरोपमा पहिचानवादी नेता चौधरीमाथि पाँच दिन म्याद थपेर अनुसन्धान

मुख्यमन्त्री कार्कीको गाडी तोडफोड गरेको आरोपमा पहिचानवादी नेता चौधरीमाथि पाँच दिन म्याद थपेर अनुसन्धान

मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका चौधरीलाई पाँच दिनको म्याद थप गरी अभद्र मुद्दामा अनुसन्धान बढाइएको हो । प्रदेश १ […]

  • ५ महिना अगाडि
प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी

प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी

अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने  विराटनगर ।। नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् । देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी […]

  • ५ महिना अगाडि
अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा […]

  • ५ महिना अगाडि
खेतमा पराल डढाउने चलनले झापामा आगलागीका घटना वृद्धि

खेतमा पराल डढाउने चलनले झापामा आगलागीका घटना वृद्धि

झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ । मेचीनगरको वडा नं ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त […]

  • ५ महिना अगाडि
इलामको सन्दकपुर क्षेत्रमा हिमपात

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए । उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र […]

  • ५ महिना अगाडि
इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रिय भूमि आयोग इलाम शाखा कार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक्ष भक्त केसीले बताए । उनका अनुसार केहीलाई जग्गाको […]

  • ५ महिना अगाडि
विराटनगर आगलागी अपडेट :  मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौ । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बुझ्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बुधवार […]

  • ५ महिना अगाडि
विराटनगर आगलागी अपडेट : आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुग्यो

विराटनगर आगलागी अपडेट : आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुग्यो

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नचिनिने अवस्थामा रहेको छ । यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ६ का ३० […]

  • ५ महिना अगाडि
पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

दमक : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोमबार दमकका खोलानालाको सौन्दर्यीकरण तथा बेतना सिमसार निर्माणको अवलोकन गरेका छन् । दमकबाट दक्षिणी इलामको माङसेबुङ जानेक्रममा दमक आइपुगेका उनले दमक ४ स्थित बेतनी सिमसार सौन्दर्यकरण योजनाको स्थलगत अवलोकन गरि त्यहाँ भईरहेको कार्यका बारे जानकारी लिएका हुन् । बेतनी सिमसार सौन्दर्यकरण समितिकी अध्यक्ष समुन्द्रा लामाका अनुसार […]

  • ५ महिना अगाडि
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा (रक्सी बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ) बिक्री गर्न लेटाङ–३ बाट बेलबारी बजारतर्फ जाँदै गरेका ५५ वर्षीय कमल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। बिहान १०:४५ बजेतिर माझीलाई हात्तीले कुल्चेर मारेको प्रहरीको भनाइ छ।

  • ५ महिना अगाडि
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन प्रदेश सरकारले गर्ने

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन प्रदेश सरकारले गर्ने

पूर्वमुख्यमन्त्री कार्कीको घरछेउमा रहेको उक्त पोखरीमा केही वर्ष यता बर्सेनि करोडभन्दा बढी बजेट विनियोजन भइरहेको पोखरीमा प्रदेश सरकार गठन हुनुभन्दा अगाडि नगरपालिका, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि करोडौँ बजेट लगानी भएको कति बजेट खर्च भयो र सही ढङ्गले काम भयो भएन भन्ने विषयमा छानबिन गर्ने बिनियोजन भएको बजेट कति खर्च भयो र कति […]

  • ५ महिना अगाडि