September 20, 2024 | शुक्रबार, अशोज ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कोशी प्रदेश

लागू औषध (खैरो हेरोइन) सहित युवक पक्राउ

लागू औषध (खैरो हेरोइन) सहित युवक पक्राउ

मोरङ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागू औषध (खैरो हेरोइन) सहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय राहुल बिक छन् । आरोपीको साथबाट प्रहरीले १ ग्राम ९४ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । राहुलले सो हेरोइन  ४० वर्षीय विमल बहादुर कटवालले बोक्न दिएको […]

  • १ year अगाडि
सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन अन्तिम म्याद

सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन अन्तिम म्याद

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन अन्तिम म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई सात दिनको अन्तिम पटक म्याद दिएको हो । फुङ्लिङ नगरपालिकाले मेची राजमार्ग सडक सीमाभित्रको संरचना हटाउनलाई २०८० साल वैशाख २ गते सम्मको म्याद दिएको छ । राजमार्ग सडकको दायाँ–बायाँ साढे […]

  • १ year अगाडि
इटहरी उपमहानगरपालिकाको विधेयक विवाद सहमतिमा टुङ्गियो

इटहरी उपमहानगरपालिकाको विधेयक विवाद सहमतिमा टुङ्गियो

सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभामा विवादित कर्मचारी आचारसंहिता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ अन्ततः सर्वसम्मतिबाट पारित भएको छ । तिन साता अघि उक्त विधेयकमा एमाले पक्षका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएपछि नगरसभा स्थगित भएको थियो । सोमवार पुनः बोलाइएको नगरसभामा उक्त विधेयक जस्ताको त्यस्तै पारित भएको हो । मेयर हेमकर्ण पौडेलका अनुसार असन्तुष्टि जनाएको कुनै […]

  • १ year अगाडि
कोशी प्रदेशका मन्त्री, कसको कति सम्पत्ति ?

कोशी प्रदेशका मन्त्री, कसको कति सम्पत्ति ?

विराटनगर । कोशी प्रदेशका अधिकांश मन्त्रीहरूको विभिन्न कम्पनीमा शेयर तथा लगानी देखिएको छ । कोशी प्रदेशका ६ मध्ये ४ जनाको काठमाडौँ उपत्यकामा घर र जग्गा रहेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा मुख्यमन्त्री हिकमत कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला सुब्बा र पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्यको […]

  • १ year अगाडि
इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल […]

  • १ year अगाडि
बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार घुससहित अख्तियार इटहरीको नियन्त्रणमा

बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार घुससहित अख्तियार इटहरीको नियन्त्रणमा

इनरुवा । सुनसरीस्थित बर्जु गाउँपालिकाका इञ्जिनियर अजय मेहतालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ । मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार घुससहित विराटनगरबाट पक्राउ गरेको हो । घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय […]

  • १ year अगाडि
विराटनगर महानगरभित्र सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाइने

विराटनगर महानगरभित्र सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाइने

मोरङ । विराटनगर महानगरपालिकाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने भएको छ। सोमबार पत्रकार कल्याण कोष मोरङद्वारा आयोजित पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा मेयर कोइरालाले नयाँ वर्ष २०८० को सुरुवातसँगै विराटनगरका सार्वजनिकस्थलमा खैनी, गुट्खा, चुरोटलगायतका सूर्तीजन्य पदार्थको सेवनमा कडाइ गर्ने बताएका हुन्। ‘वैशाख १ गतेबाट महानगरले सार्वजनिक स्थानमा पान, गुट्खा, खैनी, चुरोटको सेवनलाई बन्द गर्न लागेको […]

  • १ year अगाडि
संयुक्त सङ्घर्ष समितिको चेतावनी पत्रमा के भनिएको छ ?

संयुक्त सङ्घर्ष समितिको चेतावनी पत्रमा के भनिएको छ ?

सुनसरी । कोशी प्रदेश खारेज, पूनःनामकरण आन्दोलन संयुक्त सङ्घर्ष समितिले प्रदेश सभामुख बाबुराम गौतम, मुख्यमन्त्री हिक्मत कार्कीलाई उनीहरू अनुपस्थित रहेकाले खानेपानी मन्त्री तिलकुमार मेयाङबो मार्फत आइतबार विराटनगरमा अल्टिमेटम पत्र बुझाएका छन् । संयुक्त सङ्घर्ष समितिले चेतावनी सहितको उक्त पत्र बुझाउँदै दोस्रो चरणको आन्दोलन सुरु गरेको हो । प्रदेश सभा सांसदहरूको घर घरमा पनि चेतावनी पत्र […]

  • १ year अगाडि
एसइईमा नक्कली परीक्षार्थी राख्न ५० देखी ७० हजार रुपैंया असुली

एसइईमा नक्कली परीक्षार्थी राख्न ५० देखी ७० हजार रुपैंया असुली

सुनसरी ।  एसइईको परीक्षामा उत्तर पुस्तिका लेख्न आफ्नो सट्टा अरू व्यक्ति राख्न धरानका एजुकेसन कन्सल्टेन्सीहरूले परीक्षार्थी सँग ५० देखी ७० सत्तरी हजार रुपया सम्म असुली गर्ने गरेका छन् । प्रहरीले गएको साता मोरङ केराबारी स्थित सार्वजनिक मावि, झोराहाट स्थित सरस्वती मावि, सुन्दरहरैँचाको जनता मावि परीक्षा केन्द्रबाट २०१ जना नक्कली परीक्षार्थी पक्राउ गरेपछि उक्त कुरा खुलेको […]

  • १ year अगाडि
पथरीशनिश्चरेमा संस्कृतिको संरक्षण गर्न निःशुल्क च्याब्रुङ नृत्य प्रशिक्षण

पथरीशनिश्चरेमा संस्कृतिको संरक्षण गर्न निःशुल्क च्याब्रुङ नृत्य प्रशिक्षण

विराटनगर । पथरीशनिश्चरे नगरपालिकाले वडाबाट नै च्याबु्रङ नृत्य संरक्षणको अभियान थालेको छ। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को सहयोग तथा किरात फाल्गुनन्द युमा माङ्हीमको समन्वयमा लिम्बुहरुको परम्परागत रुपमा रहेको प्रसिद्ध च्याबु्रङ (केलाङ) नृत्यको संरक्षण र पुस्तान्तरणको अभियान थालनी भएको वडा सदस्य झमकबहादुर लिम्बुले जानकारी दिए। लोक संस्कार र संस्कृति हराउँदै जान थालेपछि पालिकाले अभियानको […]

  • १ year अगाडि
सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

 विराटनगर ।   विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी लिएका छन् ।  गत वर्ष २०७८ मंसिरदेखि २०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा भेटिएको हो । पहिलो पटक फेला परेको  माछाको नाम एम्ब्लिसेप्स वाइखोमी हो […]

  • १ year अगाडि
विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

विराटनगर । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु-४ अमडुवाका शिवकुमार गुरुङ छन् । उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए। मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार घाइतेलाई उपचारको लागि आर्या न्युरो अस्पतालमा […]

  • १ year अगाडि