June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश

सीतापुरीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सीतापुरीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]

  • २ years अगाडि
२७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान

२७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान

विराटनगर । विराटनगर–१९ मिलनचौककी २७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान भएका छन् । फागुन ७ गते बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा सोनारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चारजनामध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । घटनामा संलग्न आरोपमा पक्राउ परेका विराटनगर–७ का श्रीराम […]

  • २ years अगाडि
ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

ताप्लेजुङ । ताप्लेजुङको फुरुम्वुमा करेन्ट लागेर एक बालक घाईते भएका छन् । सोमबार फुङलिङ नगरपालिका वडा नं– १० का तान्छोहाङ लिम्वु घर नजिकै खेल्ने क्रममा विद्युत पोलमा छुँदा करेन्ट लागेर गम्भिर घाइते भएको हो । गम्भिर घाइते भएका लिम्व फुङलिङ नगरपालिका वडा नं– १० निवासी दिपेन्द्र लिम्वुका छोरा हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार […]

  • २ years अगाडि
ब्राउनसुगरसहित तीन जना पक्राउ

ब्राउनसुगरसहित तीन जना पक्राउ

विराटनगर । लागूऔषध ब्राउनसुगरसहित मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको उर्लाबारीबाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–६ की २० वर्षीया सोनु भुजेलले आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले १ सय […]

  • २ years अगाडि
छिमेकीले मारपीट गर्दै कपाल उखेले, न्याय दिने कोहि छैन

छिमेकीले मारपीट गर्दै कपाल उखेले, न्याय दिने कोहि छैन

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा अतिविपन्न एक परिवारलाई छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरेको घटनालाई प्रहरीले वेवास्ता गरेको छ । पीडक पहुँचवाला हुँदा स्थानीय जनप्रतिनिधि समेत बोल्न नसक्ने स्थितिमा हुँदा प्रहरीले समेत न्याय दिलाउन आनाकानी गर्दै आएको हो । केहिदिन अगाडी ५६ वर्षीया ममतादेवी सिंहको घरमा आन्तरिक सामान्य विवाद उत्पन्न भएको थियो । […]

  • २ years अगाडि
ताप्लेजुङमा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास

ताप्लेजुङमा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा […]

  • २ years अगाडि
राम कथा प्रवचन तथा महायज्ञको तयारी तिब्र

राम कथा प्रवचन तथा महायज्ञको तयारी तिब्र

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा वडमा नं –१ स्तिर प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको तयारी तिब्र भएको छ । नौ दिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजागाजा सहित सप्तकोसीको नदीमा जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ […]

  • २ years अगाडि
विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो । फागुनसम्म धेरै आयात हुने २० वस्तुमध्ये साल धूप, गोकुल धूप र […]

  • २ years अगाडि
मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान

मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान

विराटनगर । विराटनगरमोरङको दक्षिणी क्षेत्रको विद्यालय सुधार अभियान शुरु भएको छ। मोरङ जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार गर्नको लागि संघीय सांसदमा निर्वाचित भएपछि योगेन्द्र मण्डलले आफ्नो निर्वाचन क्षेत्रको शिक्षामा सुधार गर्ने बताएका थिए । आफ्नो योजना र प्रतिवद्धता पुरा गर्नकालागि अभियानको रुपमा कार्यक्रमको थालनी गरिएको छ । सांसद मण्डलले […]

  • २ years अगाडि
प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । […]

  • २ years अगाडि
६ लेन सडक : ‘धरानमा बाइपासको विकल्प छैन’

६ लेन सडक : ‘धरानमा बाइपासको विकल्प छैन’

धरान।  निर्माणाधीन ६ लेन सडक अन्तर्गत धरानमा सडक बाइपसा गरेर जानुपर्ने बताइएको छ । कोसी राजमार्गस्थित धरानको तीनकुने–जीरोप्वाइन्ट सडक खण्डमा सडक के गर्ने भन्नेबारे नेपाली कांग्रेसले सुझाव मागेको छ । कोसी राजमार्गबारे अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरूले सडक बाइपासको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. द्वारा सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा […]

  • २ years अगाडि
के कोशी नाममा तत्काल पुनर्विचार हुन सक्छ ?

के कोशी नाममा तत्काल पुनर्विचार हुन सक्छ ?

विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानवादीको आन्दोलनको कारण विराटनगरमा अशान्ति छ । चैत ५ गते विराटनगरमा १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिले गरेको प्रदर्शन पनि अशान्त बन्यो । प्रदर्शनमा उग्र नाराबाजी भए । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर बनाउन चार राउण्ड हवाई फायर ग¥यो भने दर्जनौं सेल अश्रुग्याँस प्रहार भयो । प्रदर्शनकारीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा […]

  • २ years अगाडि

लोकप्रिय