विराटनगर । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले भोलि अर्थात् आइतबार वृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र […]
सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित भएको छ । शुक्रवार लायन्स भवनमा बसेको बैठक कर्मचारीको आचार संहिताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर स्थगित भएको हो । नेकपा एमालेका बहुमत नगरसभा सदस्यले अवरुद्ध गरेपछि अनिश्चितकाकालागी स्थगित गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । सभा स्थगित पछि कार्यकक्षमा फेसबुक लाइभ मार्फत प्रमुख […]
इनरुवा । सुनसरीको इनरुवामा विजय र्याली निकालिएको छ । आइसिसी क्रिकेट विश्वकप लिग २ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक सुसी व्यक्त दर्गै फुलवारी क्रिकेट क्लबले शुक्रबार इनरुवा–२ फुलवारी चोक रामजी भवन अगाडीबाट विजय ¥याली निकालेको हो । इनरुवा–२ फुलवारी चोक रामजी भवन अगाडीबाट विजय र्याली निकाली बस चोक,सखुवा गाछी हुँदै इनरुवा–१ […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार इनरुवा नगरपालिकाको कार्यालयमा नगरपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को दोस्रो चौमासिकसम्ममा सम्पादन गरेको कामको प्रभावकारीता,नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको इनरुवा नगरपालिकाले जनाएको छ । नगरपालिकाले सम्पन्न गरिएका योजना […]
रामधुनी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ऋणीको १२ लाख कर्जा मिनाहा गरी उल्टै रकम थप गरेर दिएको छ । फरवार्डले सुनसरी, रामुधनी नगरपालिका ७ की रामकुमारी धामीले एक वर्षअघि लिएको सम्पूर्ण ऋण मिनाहा गरी उल्टै २० प्रतिशत रकम थपेर दिएको हो । जग्गा खरिद गर्न भनी ०७८ कार्तिक २८ गते फरवार्डबाट १२ लाख […]
विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी विरुद्ध बिहीबार साँझसम्म एक हजार २० जनाले उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीका लागि तोकिएको डेस्कमा परेर उजुरी दिने काम शुक्रबार समेत जारी रहेको छ । बिहीबारसम्म ४५ करोड ६४ लाख ३९ हजार ११ रुपैँया बराबर रकम पुगेको छ । प्रहरीले फागुन २८ गतेदेखि उजुरी लिन […]
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका ४ कप्तानगंजमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया सपनादेवी शर्मा रहेकी छन् । आफ्नै घरमा मोटर जडान भएको ट्युवेल चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा उनको सोही स्थानमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा […]
दुहबी । सुनसरीको दुहबी नगरपालिका–१ र २ स्थितबाट दुई वटा चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबी नगरपालिका–२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका–३ मोरङका २७ बर्षीय अमन सरदारलाई प्रहरीले मोटरसाईकल सहित पक्राउ गरेको हो । बिहिबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले […]
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान २ मा बन्दै गरेको सामुदायिक भवनका लागि प्रदेश सरकारद्धारा बिनियोजन भएको बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित भएको छ । नेचासल्यान २ को केउरेनीमा निर्माणाधीन सामुदायिक भवनका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारबाट बिनियोजन भएको ३० लाख बजेट वडाध्यक्ष सीताराम काफ्लेको अग्रसरतामा अन्यत्र लान खोजेपछि स्थानीयबासी आक्रोशित बनेको हो । […]
विराटनगर ।नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई पक्राउ परेको छ । प्रदेशको नामाकरण विरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राईलाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कविता वाचन […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ बाट नेपाली नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषध ब्राउन सुगर कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले नक्कली नोट समेत बरामद गरेको हो । बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट बुधबार बेलुका खटिएको टोलीले बिर्तामोड–४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ ग्राम ३९० […]
चैत २ गते,सुनसरी । वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकार प्रदेश सरकारहरुलाई छ । सोही अधिकार अनुसार कोशी प्रदेशले आफूले दिने ६ वटा बिदा तय गरेको छ। संघीय सरकारले दिने बाहेकका बिदाका दिन प्रदेश मन्त्रिपरिषदले तोकेको हो। बुधबारको मन्त्रिपरिषद बैठकले ६ वटा अतिरिक्त बिदाका दिन तय गरेर राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका […]