April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश: मुख्यमन्त्री लीला गिरीले मागे विश्वासको मत

लुम्बिनी प्रदेश: मुख्यमन्त्री लीला गिरीले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत मागेका छन्। साेमबार बसेकाो प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनः विश्वासको मत मागेका हुन्। यस्तै, प्रदेशसभा बैठकमा बिशेष सम्बाेधन गर्दै उनले संघीयता कार्यान्वयनकाे लागि आफ्नाे नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताएका छन्। मुख्यमन्त्री गिरीले जनताका भावना, […]

  • १ year अगाडि
घरेलु उद्यम प्रवर्द्धन गर्दै स्थानीय तह

घरेलु उद्यम प्रवर्द्धन गर्दै स्थानीय तह

प्युठान । प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् । प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवद्र्धन गर्न थालेको छ । झिमरुक–५ ओखरकोटमा ओखरकोट चोया […]

  • १ year अगाडि
मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन […]

  • १ year अगाडि
लोपोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

लोपोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

घोराही ।  सोजाक गिम्चि (नमस्ते साथी) हिमा: नि गिजि न (तपाईँको नाम के हो ) मनबहादुर: चियि गिजि मनबहादुर ( मेरो नाम मनबहादुर हो) हिमा: नि उही हाप्पे (तपाईँको घर कहाँ हो ?) मनबहादुर: चियि उही प्युठान तिराम । (मेरो घर प्युठानको तिराम हो) हिमा: उही गा नटि नटि चि (घरमा को को छन् ?) […]

  • १ year अगाडि
एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

बाँके । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले आइतबार शिलान्यास गर्नुभएको एथ्लेटिक्स ट्रयाक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको छ । ११ करोड ६४ लाख रुपियाँमा ट्रयाक निर्माणको जिम्मेवारी प्रतीक्षा कन्स्ट्रक्सन प्रालिले पाएको छ । एथ्लेटिक्स ट्रयाकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौं राष्ट्रिय […]

  • १ year अगाडि
वनमा डढेलो, निभाउन समस्या

वनमा डढेलो, निभाउन समस्या

पाल्पा । लामो समयको खडेरीले जिल्लाभरि डढेलो लाग्नेक्रम बढेको छ । पछिल्लो समय सुख्खा खडेरीका कारण डढेलोको घटना बढेको हो । खडेरीले जिल्लाभरिका सामुदायिक, सरकारी तथा निजी वनमा डढेलो लागेको छ । निभाउने प्रयास भए पनि पर्याप्त उपकरणको अभावमा नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय बासिन्दाको भनाइ छ । हावाहुरीसँगै डढेलो पनि तीव्र गतिमा बस्ती भएका […]

  • १ year अगाडि
सडक मिचेर बनाइएका घरका पेटी भत्काउन सुरु

सडक मिचेर बनाइएका घरका पेटी भत्काउन सुरु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजारमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नगरपालिकाले तम्घास बजारको उदिनढुंगा क्षेत्रबाट सडक मिचेर बनाइएका घरका पेटी भत्काउन थालेको हो । नगरपालिकाले केही दिन अघि रेखाङ्कन गरेर घर धनीलाई आफैं भत्काउन आग्रह गरेको थियो । तर घर धनीले नभत्काएपछि नगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको […]

  • १ year अगाडि
दरबार क्षेत्रका संरचना भत्काउने कार्य स्थगित

दरबार क्षेत्रका संरचना भत्काउने कार्य स्थगित

काठमाडौँ । तानसेन नगरपालिकाले बुधबारदेखि सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो । दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाका साथ अगाडी बढाएको संरचना […]

  • १ year अगाडि
झारफुकका नाममा यातना दिने पुर्पक्षका लागि थुनामा

झारफुकका नाममा यातना दिने पुर्पक्षका लागि थुनामा

भैरहवा । झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा […]

  • १ year अगाडि
बर्सेनि बल्झिरहने पीडा ‘खानेपानी’

बर्सेनि बल्झिरहने पीडा ‘खानेपानी’

दाङ । गोदधारा घोराही उपमहानगरपालिका वडा नं. ४ को पहाडी बस्ती हो । जुन बस्ती घोराही बजारदेखि करिब १० किलोमिटर दुरीमा अवस्थित छ । जहाँ करिब एक सय २० घरधुरीको बसोबास छ । खडेरी सुरु भएसँगै गोदधारामा खानेपानीको अभाव चुलिँदै गइरहेको छ । खडेरी सुरु भएसँगै गोदधारा बस्तीको पानीको धारामा पानी  मुहान मात्रै होइन, बस्तीको […]

  • १ year अगाडि
गाडेको अवस्थामा  शव फेला

गाडेको अवस्थामा शव फेला

घोराही  । दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा  प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो । शारदाका श्रीमान् ४१ वर्षीया मेघराज केसी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले […]

  • १ year अगाडि
जग्गा अधिग्रहणको ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै

जग्गा अधिग्रहणको ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै

लुम्बिनी । लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो। लुम्बिनी सांस्कृतिक नगरपालिका-३ बस्ने लोपोन्मुख नटुवा समुदायका उनले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुपर्‍यो । घरबारविहीन बनेकी छिमेकी दुर्गावती नटुवाले नजिकै रहेको कृषि विकास बैंकको जग्गा अगाडि सडक छेउमा छाएको झुप्रो लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा बैंकले […]

  • १ year अगाडि