April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त कस्तो रहला आजको मौसम ? एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु , २ हजार ४५४ जना एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

लुम्बिनी प्रदेश

शिक्षकलाई कलामार्फत् शिक्षण सीप

शिक्षकलाई कलामार्फत् शिक्षण सीप

सिद्धार्थनगर। तिलोत्तमा नगरपालिकाका शिक्षकलाई एक हप्ते सामाजिक तथा सिर्जनात्मक कला शिक्षण सुरु गरिएको छ । शिक्षक शिविरमा लोकबाजा, लोक गीत तथा चित्रकला सम्बन्धी आधारभूत सीपमा आधारित प्रशिक्षण हुनेछ। आधुनिक प्रविधिको विकाससँगै बालबालिकामा शैक्षिक सिकाई कमजोर भएको भन्दै शिक्षकलाई कलामार्फत् शिक्षण विकास गराउन थालिएको हो। तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सांस्कृतिक कला केन्द्रको व्यवस्थापनमा नगरभित्र रहेका सामुदायिक विद्यालयका […]

  • १२ महिना अगाडि
एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा

एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा

  बाँके । नेपालगञ्जको जमुनाह नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम तीव्र रूपमा अघि बढेको छ।  सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिनुभयो। कार्यालय प्रमुख खनालले भन्नुभयो, “नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले निर्माण कार्य गर्ने हो। लगानी, […]

  • १२ महिना अगाडि
प्रादेशिक अस्पतालमा बेथिति : प्राविधिक जनशक्तिको अभावमा आधुनिक उपकरण थन्किए

प्रादेशिक अस्पतालमा बेथिति : प्राविधिक जनशक्तिको अभावमा आधुनिक उपकरण थन्किए

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेका दुई ठुला सरकारी अस्पताल हुन्– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तीन सय बेड र राप्ती प्रादेशिक अस्पतालले ५० बेडसहित सेवा प्रवाह गरिरहेका छन् । प्रतिष्ठानका तीन सय बेडमध्ये १० बेडमा आईसीयु सेवा सञ्चालन गरेको छ भने राप्ती […]

  • १२ महिना अगाडि
पूर्वमन्त्री रायमाझी प्रहरी नियन्त्रणमा

पूर्वमन्त्री रायमाझी प्रहरी नियन्त्रणमा

लुम्बिनी । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, रायमाझीलाई बिहीबार बिहान भैरहवाबाट नियन्त्रणमा लिइएको हो । उहाँलाई बिहीबार नै काठमाडौँ लैजाने तयारी भएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । जिल्ला […]

  • १२ महिना अगाडि
करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन

करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन

बाँके । नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ । नियमित खेल गतिविधि नहुँदा नेपालगञ्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् । प्याराफितसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल […]

  • १२ महिना अगाडि
श्रीमतीले गरिन् श्रीमानको हत्या

श्रीमतीले गरिन् श्रीमानको हत्या

दाङ । दाङमा एक जनाको हत्या भएको छ । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् । बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए […]

  • १२ महिना अगाडि
घोराही–तुलसीपुर सडकको ठेक्का असारपछि तोडिन्छ : मन्त्री रेखा शर्मा

घोराही–तुलसीपुर सडकको ठेक्का असारपछि तोडिन्छ : मन्त्री रेखा शर्मा

 दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन् । आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चार लेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने बताएकी हुन् । ‘सम्भवतः आउने बजेटपछि ठेक्का तोड्छौं’  उनले भनिन्, ‘त्यसपछि […]

  • १२ महिना अगाडि
अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको […]

  • १२ महिना अगाडि
लैङ्गिक हिंसाको शिकार हुँदै महिला

लैङ्गिक हिंसाको शिकार हुँदै महिला

तानसेन  । लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानससेनमा आयोजीत कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवासँग अन्तरक्रिया कार्यक्रममा आज वक्ताहरुले सो कुरा बताएका हुन् । महिला भएकैकारण विभेद गर्ने हिसाबले अघि बढेको र राज्यले यसलाई गम्भीर रुपले नहेर्दा महिलाले धेरै […]

  • १२ महिना अगाडि
लुम्बिनीका प्रदेश प्रमुखले मागे महान्यायाधिवक्ताको लिखित राय

लुम्बिनीका प्रदेश प्रमुखले मागे महान्यायाधिवक्ताको लिखित राय

 बुटवल । लुम्बिनीमा नयाँ सरकार गठनका विषयमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा पत्राचार गरी लिखित राय मागेका छन् । विश्वासको मत पाउन नसकेपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र ८ दलीय गठबन्धनले अलग–अलग धारा अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएपछि शेरचनले महान्याधिवक्ताको कार्यालयसँग लिखित राय मागेका हुन् । संविधानको धारा १६८ को २ […]

  • १२ महिना अगाडि
लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पाएनन् विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पाएनन् विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । […]

  • १२ महिना अगाडि
लुम्बिनी प्रदेश: मुख्यमन्त्री लीला गिरीले मागे विश्वासको मत

लुम्बिनी प्रदेश: मुख्यमन्त्री लीला गिरीले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत मागेका छन्। साेमबार बसेकाो प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनः विश्वासको मत मागेका हुन्। यस्तै, प्रदेशसभा बैठकमा बिशेष सम्बाेधन गर्दै उनले संघीयता कार्यान्वयनकाे लागि आफ्नाे नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताएका छन्। मुख्यमन्त्री गिरीले जनताका भावना, […]

  • १२ महिना अगाडि

लोकप्रिय