April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ?

लुम्बिनी प्रदेश

बोक्सीको आरोप लगाउने २ जना पक्राउ

बोक्सीको आरोप लगाउने २ जना पक्राउ

दाङ । दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही-३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई […]

  • १0 महिना अगाडि
केन्द्रकै जस्तो चाल प्रदेशका बजेटमा

केन्द्रकै जस्तो चाल प्रदेशका बजेटमा

काठमाण्डौ ।। अभिषेक दवाडी।। प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार शुक्रबार ६ वटै प्रदेश सरकारले आ–आफ्ना बजेट ल्याएका छन्। कोसी प्रदेश सरकारले भने अध्यादेशमार्फत अघिल्लो दिन जेठ ३२ गते नै आगामी वर्षको बजेट प्रस्तुत गरिसकेको छ। बजेटमा कतिपयले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् भने कतिपयले नयाँलाई पनि प्राथमिकतामा […]

  • १0 महिना अगाडि
करोडौँको स्वास्थ्य उपकरण स्टोरमै

करोडौँको स्वास्थ्य उपकरण स्टोरमै

तम्घास । गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन । स्वास्थ्य उपकरणमा खिया आउन थालेको छ तर सेवाग्राही भने निजी अस्पतालहरूमा महँगो मूल्य तिरेर उपचार गर्न बाध्य छन् । जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु प्रयोगमा आउन नसकेको अस्पतालले […]

  • ११ महिना अगाडि
गर्मीबाट बालबालिका बिरामी पर्न थाले

गर्मीबाट बालबालिका बिरामी पर्न थाले

जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उहाँले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । ती मध्ये चारदेखि पाँच  बिरामी बालबालिका भर्ना हुने गरेका […]

  • ११ महिना अगाडि
आइसिपी निर्माण हुने आशाले निजी क्षेत्र उत्साहित

आइसिपी निर्माण हुने आशाले निजी क्षेत्र उत्साहित

भैरहवा । प्रधानमन्त्रीको भारत भ्रमणपछि अब नेपाल–भारत सीमा क्षेत्र बेलहिया–सुनौली नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण हुने आशा पलाएको छ । निजी क्षेत्रले अब भने आइसिपी निर्माणको आशा पलाएको भन्दै कामले गति लिने अपेक्षा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा आइसिपी उद्घाटन भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र […]

  • ११ महिना अगाडि
उमेर उनन्चास वर्ष, पढाइ कक्षा एक

उमेर उनन्चास वर्ष, पढाइ कक्षा एक

घोराही । घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आउनुभएको छ। घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाउनुभएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको चेतना महिला अनौपचारिक […]

  • ११ महिना अगाडि
आर्थिक समस्यामा प्रादेशिक अस्पताल

आर्थिक समस्यामा प्रादेशिक अस्पताल

बुटवल, जेठ २१ गते ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमै समस्या देखिएको छ। प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिएर अस्पतालको स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काएपछि अस्पताल सञ्चालनमा समस्या पर्दै आएको छ। प्रदेश सरकारले दुई वर्षसम्म अनुदान उपलब्ध गराए पनि त्यसपछि गत वर्षबाट अनुदान […]

  • ११ महिना अगाडि
बुद्धको मावली देवदहमा उत्खनन सुरु

बुद्धको मावली देवदहमा उत्खनन सुरु

सिद्धार्थनगर । बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन सुरु भएको छ। बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो। देवदह नगरपालिका–९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयले आवाज उठाउँदै आएका थिए। देवदहका […]

  • ११ महिना अगाडि
छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

कपिलवस्तु  । माध्यमिक तह अध्ययन गर्न सहज गराउन विजय नगर गाउँपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ । आधारभूत तह उत्तीर्ण हुनु भएका दुई सय ८० छात्राहरूले उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन स्वरूप साइकल उपहार दिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ […]

  • ११ महिना अगाडि
बुटवलको लुम्बिनी केबुलकार सञ्चालनमा

बुटवलको लुम्बिनी केबुलकार सञ्चालनमा

बुटवल । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गते आइतबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ। लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेठ १५ गते बिहान ८ बजेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको घोषणा गरेका थिए। जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आएको बताउँदै अध्यक्ष ढकालले जेठ […]

  • ११ महिना अगाडि
रोकिएन नदीजन्य पदार्थको चोरी निकासी

रोकिएन नदीजन्य पदार्थको चोरी निकासी

घोराही । लमही नगरपालिकाले वडा नम्बर ४ को बुट्कहावा–सेम्रहवाको नर्सरीमा अवैध रूपमा भण्डार गरेर राखेको ५९४ घनमिटर ढुङ्गा जफत गरेको छ। शनिबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजस्व नतिरी राप्ती नदीबाट अवैध तरिकाले भण्डारण गरेर राखेको नदीजन्य पदार्थ ढुङ्गा नियन्त्रणमा लिएको हो। उपप्रमुख योगीका अनुसार शनिबार नै अवैध रूपमा ढुवानी गर्दै […]

  • ११ महिना अगाडि
नदीमा डुबेर दुई युवतीको मृत्यु

नदीमा डुबेर दुई युवतीको मृत्यु

खजुरा। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ […]

  • ११ महिना अगाडि

लोकप्रिय