April 23, 2024 | मङ्लबार, बैशाख ११, २०८१
सुचनाहरु
सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु आईपीएल : राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय नेप्से १५ अंकले घट्यो आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान भन्दै राप्रपा प्रवक्ताको व्यंग्य देउवाको एमालेलाई प्रश्न- मदन भण्डारीको हत्यारा किन नखोजेको ? विशेष अदालतले सफाइ दिएपछि मरासिनीलाई अर्थसचिवको जिम्मेवारी अर्थसचिव पुस्कर प्रधानमन्त्री कार्यालयमा गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्‍ने

कर्णाली प्रदेश

तीन दिन यता विद्युत अवरोध

तीन दिन यता विद्युत अवरोध

कालिकोट । कालिकोट जिल्लामा तिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला विद्युत विहीन भएको हो । दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता विद्युत बन्द भएको जनाइएको छ । शुक्रबार बिहान पाँच बजेबाट गएको बत्ती अझै आएको छैन । विद्युत […]

  • ११ महिना अगाडि
खानेपानी परियोजनामा विलम्ब नगर्न सुझाव

खानेपानी परियोजनामा विलम्ब नगर्न सुझाव

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा भेरीबाट लिफ्ट गरेर ल्याउने गरी निर्माण भइरहेको परियोजनामा यो वा त्यो बहानामा विलम्ब नगरी तोकिएको समयभित्रै सम्पन्न गर्न सुझाव दिइएको छ। वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलाका सहभागीले उक्त परियोजना तोकिएको अवधिभित्रै पूरा गर्न सुझाव दिएका हुन्। छवर्षे परियोजनाको सम्झौता २०७९ साल भदौ १६ गते भएको हो। खानेपानी विभाग, […]

  • ११ महिना अगाडि
शिक्षामा लगानी बढाउन माग

शिक्षामा लगानी बढाउन माग

सुर्खेत, जेठ १८ गते । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाले सुझाव दिएका छन्। कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाका सन्दर्भमा शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरिएको छ। शिक्षामा कुल बजेटको २० प्रतिशत रकम छुट्याउनुपर्ने, प्रदेशमा शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयमा कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यार्थी अनुपात कम भएका विद्यालय गाभिनुपर्ने माग […]

  • ११ महिना अगाडि
भेरी कोरिडोर धमाधम कालोपत्रे

भेरी कोरिडोर धमाधम कालोपत्रे

  जाजरकोट । भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले १६ किलोमिटरको कार्य असार मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिनुभयो। सडकको वरिपरि ढल निकास, फराकिलो बनाउने र वालको काम जारी रहेको छ। […]

  • ११ महिना अगाडि
विद्यार्थी चौरमा पढ्न बाध्य

विद्यार्थी चौरमा पढ्न बाध्य

सिमकोट – विद्यार्थीलाई चौरमा बसेर पढ्नुुपर्ने बाध्यता आइलागेको छ। तीन दिनदेखि परेको वर्षाका कारण माथिबाट आएको पानीको भल कक्षामा पसेपछि हिलाम्मे कोठामा यसरी पढ्नुपरेको हो। ताँजाकोट गाउँपालिका–१ काँडागाउँको जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले दुुई दिनको वर्षाले गर्दा माथिबाट पानीको भल कक्षाकोठामा पस्दा विद्यार्थीलाई विद्यालयको चौरमा पठनपाठन गर्नुपरेको बताए। कोठामा भल पसेपछि ६ वटा कोठा […]

  • ११ महिना अगाडि
सात वर्षपछि बस्तीमा सिँचाइ

सात वर्षपछि बस्तीमा सिँचाइ

रुकुमपश्चिम । मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ। २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो। वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजना निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको […]

  • ११ महिना अगाडि
विषयगत समितिको सभापति चयन

विषयगत समितिको सभापति चयन

सुर्खेत । कर्णाली प्रदेश सभाका सबै विषयगत समितिको सभापति चयन गरिएको छ । समितिका सभापतिको आइतबार सम्पन्न निर्वाचनमा समितिका सबै सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार वटा विषयगत समिति रहेका छन् । प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेश मामिला समितिको सभातिमा प्रदेश सभा सदस्य कल्याणी खड्का, सामाजिक विकास समितिको […]

  • ११ महिना अगाडि
कालीकोटमा खाद्यान्न अभाव

कालीकोटमा खाद्यान्न अभाव

कालीकोट । कालीकोट जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । सरकारले दिँदै आएको चामल अभाव हुँदा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ । सरकारको फितलो तयारी र व्यवस्थाका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे […]

  • ११ महिना अगाडि
यौन धन्दा गरेको आरोपमा दुई पक्राउ

यौन धन्दा गरेको आरोपमा दुई पक्राउ

दैलेख । लुकिछिपी यौन धन्दा सञ्चालन गरेको अरोपमा प्रहरीले दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका –१ मा रहेको ज्वालामुखी होटलका सञ्चालक तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक दिपेन्द्र कटुवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले होटलमा यौन धन्दा सञ्चालन […]

  • ११ महिना अगाडि
गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता

गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता

हुम्ला । सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ । नेपाल घुम्न आएको बेला हुम्ला पुग्नुभएको मार्ताले दुर्गमका बिरामीलाई गाउँमै पुगेर उपचारमा सहभागिता जनाउनुभएको हो । चिकित्सक मार्ताले पेसाले चिकित्सक हुनुहुन्छ र नेपाल घुम्ने क्रममा हुम्ला जिल्लामा पुगेपछि दुर्गमका बस्तीमा बस्दै आउनुभएका बिरामीलाई उपचारमा सरिक […]

  • ११ महिना अगाडि
संसद् छल्दै प्रदेश सभा सदस्य

संसद् छल्दै प्रदेश सभा सदस्य

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सकिएको छ । करिब चार महिना चलेको अधिवेशनमा १५ वटा बैठक सञ्चालन भएका थिए तर पहिलो अधिवेशनमै अधिकांश सदस्य सबै बैठकमा उपस्थित नभएको पाइएको छ । सबै बैठकमा उपस्थिति हुनेको सङ्ख्या आधाभन्दा पनि कम अर्थात् १९ जना मात्रै छन् । संसद् छल्नेमा बहालवाला मुख्यमन्त्रीसहित मन्त्री र […]

  • १२ महिना अगाडि
एक डाक्टरको भरमा अस्पताल

एक डाक्टरको भरमा अस्पताल

जाजरकोट । चिकित्सकको अभावमा ५० शय्याको जाजरकोट अस्पतालमा आउने बिरामी बिनाउपचार फर्कनुपर्ने अवस्था रहेको छ। छ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक जना करार सेवाका डाक्टरले सेवा दिइरहेका छन्। अस्पतालमा इमर्जेन्सी सेवाका लागि आएका बिरामीसमेत बिनासेवा अस्पतालबाट फर्कनुपर्ने अवस्था रहेको छ। अस्पतालका डा. सुनील पुनः गत वर्षदेखि अध्ययन बिदामा हुनुहुन्छ। जिल्लामै सुविधासम्पन्न स्वास्थ्य […]

  • १२ महिना अगाडि

लोकप्रिय