May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

कर्णाली प्रदेश

सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने

सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउँदै छन् । बिहीबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने भएका हुन् । माओवादी केन्द्रले परियारलाई मन्त्रीमा सिफारिस गरेपछि आज उनी मन्त्रीमा नियुक्त हुँदै छन् । उनलाई अहिले बिना विभागीय मन्त्री बनाइने भएको छ […]

  • १ year अगाडि
कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् । केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो । […]

  • १ year अगाडि
प्रहरीलाई ड्युटीको समयमा मोबाइल चलाउन रोक

प्रहरीलाई ड्युटीको समयमा मोबाइल चलाउन रोक

कर्णाली प्रदेशका प्रहरीलाई ड्युटीको समयमा मोबाइल चलाउन रो लगाइएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीम प्रसाद ढकालले प्रहरीबाट उच्च जिम्मेवारीका साथ कर्तव्य पालना होस् भन्ने हेतुले ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने व्यवस्था गरिएको जानकारी दिए । सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई […]

  • १ year अगाडि
मन्त्रीहरुको जिम्मेवारी तोकेर भूकम्प प्रभावित क्षेत्रमा खटाइयो

मन्त्रीहरुको जिम्मेवारी तोकेर भूकम्प प्रभावित क्षेत्रमा खटाइयो

मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापन गर्ने आवश्यकता अनुसार प्रभावित क्षेत्रहरूमा सक्रिय हुने पालिकाहरूले सहज रूपमा राहत सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाइने जाजरकोट ।। कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापन गर्ने भएका छन् । मुख्यमन्त्री र मन्त्रीहरु बीचको छलफल पश्चात् मन्त्रीहरू आ-आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् ।मुख्यमन्त्री […]

  • २ years अगाडि
कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप

सुर्खेत – कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो । यस अवसरमा […]

  • २ years अगाडि
बुधबारपछि मौसममा क्रमिक सुधार हुने

बुधबारपछि मौसममा क्रमिक सुधार हुने

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिइन् । उनले भनिन्, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव […]

  • २ years अगाडि
रसुवाको गोसाईकुण्डमा पुग्यो नेपाल टेलिकमको टुजी मोबाइल सेवा

रसुवाको गोसाईकुण्डमा पुग्यो नेपाल टेलिकमको टुजी मोबाइल सेवा

काठमाडौं । रसुवाको गोसाईकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाईकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट गत भदौ १० देखि मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । याेसँगै अब यो क्षेत्रमा टुजी मोबाइल सेवा चलाउन सकिने कम्पनीले जनाएकाे छ । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पुऱ्याउन […]

  • २ years अगाडि
बिद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै

बिद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै

कालीकोट । कालीकोटको राष्कोट नगरपालिकाले बिद्यालय नर्सिङ कार्यक्रम सन्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण बिकासका लागि बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । नगरले वडा कार्यलय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको बिकासका लागि बृहत् सिंचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ । नगर प्रमुख […]

  • २ years अगाडि
काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट

काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट

सुर्खेत, असार ६  गते । “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो पोख्नुहुन्छ । […]

  • २ years अगाडि
केन्द्रकै जस्तो चाल प्रदेशका बजेटमा

केन्द्रकै जस्तो चाल प्रदेशका बजेटमा

काठमाण्डौ ।। अभिषेक दवाडी।। प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार शुक्रबार ६ वटै प्रदेश सरकारले आ–आफ्ना बजेट ल्याएका छन्। कोसी प्रदेश सरकारले भने अध्यादेशमार्फत अघिल्लो दिन जेठ ३२ गते नै आगामी वर्षको बजेट प्रस्तुत गरिसकेको छ। बजेटमा कतिपयले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् भने कतिपयले नयाँलाई पनि प्राथमिकतामा […]

  • २ years अगाडि
जिप दुर्घटनाहुँदा दुईको गयाे ज्यान

जिप दुर्घटनाहुँदा दुईको गयाे ज्यान

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ […]

  • २ years अगाडि
तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

हुम्ला। हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो । जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो भएपछि कर्मचारी मिली कार्यालयमा […]

  • २ years अगाडि

लोकप्रिय