July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पुर्वान्चल विशेष

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०/०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाबाट ४ हरोड ४० लाख ९२ हजार २७८ रुपैंयाँ जरिवाना कायम भएको प्रहरीले जनाएको छ । […]

  • १ year अगाडि
झापाको हल्दिबारीमा  जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय सहयोगीमा कार्य‌रत थिए । राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी […]

  • २ years अगाडि
इलामको सन्दकपुर क्षेत्रमा हिमपात

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए । उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र […]

  • २ years अगाडि
विराटनगर आगलागी अपडेट :  मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौ । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बुझ्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बुधवार […]

  • २ years अगाडि
विराटनगरको कवाडी गोदाममा आगलागी : पाँच घाइते, तीन जनाको अवस्था गम्भीर

विराटनगरको कवाडी गोदाममा आगलागी : पाँच घाइते, तीन जनाको अवस्था गम्भीर

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । घाइतेमध्ये चार जनाको विराटनगरस्थित न्यूरो हस्पिटलमा र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको डिएसपी दाहालले जानकारी दिए । अहिलेसम्म […]

  • २ years अगाडि
पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

दमक : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोमबार दमकका खोलानालाको सौन्दर्यीकरण तथा बेतना सिमसार निर्माणको अवलोकन गरेका छन् । दमकबाट दक्षिणी इलामको माङसेबुङ जानेक्रममा दमक आइपुगेका उनले दमक ४ स्थित बेतनी सिमसार सौन्दर्यकरण योजनाको स्थलगत अवलोकन गरि त्यहाँ भईरहेको कार्यका बारे जानकारी लिएका हुन् । बेतनी सिमसार सौन्दर्यकरण समितिकी अध्यक्ष समुन्द्रा लामाका अनुसार […]

  • २ years अगाडि
झापाको कमल गाउपालिकाको विद्यालय हातामा राजनीतिक कार्यक्रममा रोक

झापाको कमल गाउपालिकाको विद्यालय हातामा राजनीतिक कार्यक्रममा रोक

दमक । कमल गाउँपालिकाले पालिका भित्रका विद्यालयमा राजनीतिक दलसंग सम्बन्धित कार्यक्रमहरु गर्न रोक लगाएको छ । पालिकाको शिक्षा समितिको आज सम्पन्न बैठकले विद्यालय हाता भित्र राजनीतिक दलका गतिविधिमा निषेध लगायत विभिन्न शैक्षिक विषयमा छ बुँदे निर्णय गरिएको शिक्षा समितिका संयोजक समेत रहेका पालिका अध्यक्ष हुकुमसिंह राईले बताए । बैठकको निर्णय अनुसार भौतिक पूर्वाधार निर्माण तथा […]

  • २ years अगाडि
सूर्य उपासनाको पर्व छठ सुरु, आज ‘नहाय–खाय’

सूर्य उपासनाको पर्व छठ सुरु, आज ‘नहाय–खाय’

काठमाडौं– सूर्य उपासनाको पर्व छठ (आज) शुक्रबारदेखि सुरु भएको छ। पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि गरेका हुन्। निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ। मिथिला क्षेत्रमा अहिले जताततै सूर्यदेव र […]

  • २ years अगाडि
महोत्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

महोत्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

काठमाण्डौ – महोत्तरीमा गोली लागेर दुई जना घाइते भएका छन् । गएराति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । तर प्रहरीको गाडीबाट भागेपछि चलाएको गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । […]

  • २ years अगाडि
छोरीको अन्नप्राशनमा सिटिजन लाईफको विमा पोलेसी उपहार

छोरीको अन्नप्राशनमा सिटिजन लाईफको विमा पोलेसी उपहार

भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ९ गाँखुका सन्तोष खडका र श्रीमती सृजना खडकाले आफ्नी छोरिको अन्नप्रासनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय केक काट्ने र विभिन्न उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा खडका दम्पतिले भने आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएका हुन् । सिटिजन लाईफको बाल भविष्य योजना […]

  • २ years अगाडि
महिनावारीको समयमा सेनेटरी प्याड प्रयोग गर्ने सही तरिका जान्नुहोस्

महिनावारीको समयमा सेनेटरी प्याड प्रयोग गर्ने सही तरिका जान्नुहोस्

काठमाडौं । हरेक महिलाले हरेक महिना महिनावारी चक्रमा खेप्नुपर्छ । महिनावारीको रक्तस्राव महिलाको जीवनको सबैभन्दा महत्त्वपूर्ण चरण हो। चिकित्सा विज्ञानमा यसलाई प्रजनन अवस्था भनिन्छ। यस अवधिमा प्रत्येक महिलाले केही सावधानी अपनाउनुपर्छ र यस्ता उपायहरू अपनाउनु पर्छ जसले यस चरणमा उनको सुरक्षा प्रदान गरोस् । यस अवधिमा आफूलाई स्वस्थ राख्न साथै कपडामा रगत बग्ने र रगतको […]

  • २ years अगाडि
के.पी. ओलिको क्षेत्रको पाडाजुङ्गी–गौरीगञ्ज सडक बजेट अभावमा अलपत्र

के.पी. ओलिको क्षेत्रको पाडाजुङ्गी–गौरीगञ्ज सडक बजेट अभावमा अलपत्र

झापा : बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो । गत असोज […]

  • २ years अगाडि

लोकप्रिय