May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

शिक्षा/स्वास्थ्य

बालिबालिकालाई घुमाउँदा धेरै खर्च लाग्छ भन्ने नसोच्नुस्

बालिबालिकालाई घुमाउँदा धेरै खर्च लाग्छ भन्ने नसोच्नुस्

बालिबालिकालाई घुमाउन लैजानु राम्रो ‘क्वालिटी टाइम‘ को महत्व बुझ्नु  घरभित्रै सीमित गर्दा पार्ने असर  बच्चालाई कहाँ-कहाँ घुमाउने ? बालबालिकाहरू स्वभावैले चुलबुले, चकचके हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन रुचाउँदैनन् । यो चञ्चले उमेरमा नयाँ नयाँ ठाउँमा घुम्न, थरीथरीका खानेकुरा खान, खेल्न, रमाइलो गर्न उनीहरुलाई औधी मन पर्छ । विकसित मुलुकमा जस्तो नेपालमा बालबालिकालाई नियमित रुपमा […]

  • ६ महिना अगाडि
लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त

लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले १३ वटा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गरेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले  २ प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष नियुक्त गरेको हो। को-को भए नियुक्त? दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ […]

  • ६ महिना अगाडि
डा. ओम मूर्ति अनिलले राखे विश्व रेकर्ड

डा. ओम मूर्ति अनिलले राखे विश्व रेकर्ड

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलको विश्व रेकर्ड  नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिए इमेज एफएम १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रूपमा काम गरेर काठमाडौं ।।   वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्तिले २१ […]

  • ६ महिना अगाडि
कोरोनाको ४० लाख खोप खेर जाँदै

कोरोनाको ४० लाख खोप खेर जाँदै

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप खेर जाँदै  बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकियो  खोपको म्याद यही पुस ७ गतेसम्म मात्र  काठमाडौँ ।। कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने […]

  • ६ महिना अगाडि
महिनावारी पछि सार्ने औषधि खान सोच्नुपर्छ

महिनावारी पछि सार्ने औषधि खान सोच्नुपर्छ

तिहार आउंदैगर्दा महिला दिदीबहिनीलाई महिनावारीको समस्याले सताउँछ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयताको पर्वका बेला महिलालाई एउटा छुट्टै तनाव हुन सक्छ । महिनावारी भइहालेमा धार्मिक कार्य र दाजुभाइलाई भाइटीका लगाइदिन असहज हुने हो कि भन्ने डर हुन्छ । यस्तोमा महिनावारीलाई केही समय पर धकेल्ने औषधि महिलाले खाने गरेका छन् । तिहारमा दाजुभाइलाई टीका लगाउन दिदीबहिनीले यो […]

  • ६ महिना अगाडि
डेंगी संक्रमितको संख्या ४६ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या ४६ हजार नाघ्यो

नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४६ हजार नाघ्यो  जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भए डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि काठमाडौं ।। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् । डेंगीका […]

  • ६ महिना अगाडि
प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति भएपछी सेवा सुरु

प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति भएपछी सेवा सुरु

भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरियो  आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु बुटवल ।। युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ । ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको […]

  • ६ महिना अगाडि
पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग

पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग

अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको संघको ठहर यथार्थ विवरण सार्वजनिक गर्न संघले अस्पताललाई समेत अनुरोध काठमाडौं ।। नेपाल चिकित्सक संघले पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग गरेको छ । यही कात्तिक १८ गते अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको भन्दै संघले ध्यानाकर्षण […]

  • ७ महिना अगाडि
विदेश जान नपाएर भौंतारिरहेकालाई……..

विदेश जान नपाएर भौंतारिरहेकालाई……..

विद्यार्थीको मिहेनतको सयपत्री  ‘पढ्दै कमाउँदै रमाउंदै’  विद्यालयकै आठ रोपनी जग्गामा फूलखेती दमौली ।। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन […]

  • ७ महिना अगाडि
‘स्वास्थ्य बिमा बोर्ड’ टेकुबाट सर्यो

‘स्वास्थ्य बिमा बोर्ड’ टेकुबाट सर्यो

स्वास्थ्य बिमा बोर्डको कार्यालय सर्यो  सरकारी वकिलको कार्यालय भएको भवनमा बस्ने  केही दिनदेखि नै सेवा प्रवाह सुरु गरिने काठमाडौं ।। स्वास्थ्य बिमा बोर्डको कार्यालय स्वास्थ्य सेवा विभाग टेकुबाट सरेको छ । बोर्ड बबरमहलस्थित औषधि लिमिटेडसँगैको यसअघि सरकारी वकिलको कार्यालय भएको भवनमा सरेको हो । बबरमहलमा व्यवस्थापन कार्य भइरहेको र केही दिनदेखि नै सेवा प्रवाह सुरु गरिने […]

  • ७ महिना अगाडि
डेंगी संक्रमितको संख्या साढे ४४ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या साढे ४४ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या ४४ हजार नाघ्यो  जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भए डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि काठमाडौं ।। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् […]

  • ७ महिना अगाडि
चाडपर्वमा मुख स्वाथ्यलाई कसरी सुरक्षित गर्ने ?

चाडपर्वमा मुख स्वाथ्यलाई कसरी सुरक्षित गर्ने ?

दशैं, तिहारलगायतका चाडपर्वमा सामान्य दिनमा भन्दा फरक खानपान हुन्छ । दशैंमा मासु तथा गुलियो चिज पनि अरू समयभन्दा बढी खाने गरिन्छ । यस्तो बेला मुख स्वस्थ रहनु जरुरी हुन्छ । यहाँ मुखलाई सुरक्षित राख्ने केही उपाय बुँदागत रूपमा प्रस्तुत गरिएको छ । – खाना खाइसकेपछि बिहान र बेलुकी फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्नुपर्छ । – माछा […]

  • ७ महिना अगाडि

लोकप्रिय