May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

शिक्षा/स्वास्थ्य

स्वास्थ्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न डा. केसीको माग

स्वास्थ्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न डा. केसीको माग

मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग निजलाई तत्काल पदमुक्त गरियोस् अधिकांश ग्रामीण क्षेत्रका मानिसहरु स्वास्थ्य सेवाबाट वञ्चित काठमाडौं ।। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु […]

  • ६ महिना अगाडि
आगलागीका घाइतेको उपचारका लागि कोशीमा ‘वर्न हस्पिटल’ निर्माण गरिने

आगलागीका घाइतेको उपचारका लागि कोशीमा ‘वर्न हस्पिटल’ निर्माण गरिने

कोशीका मुख्यमन्त्री केदार कार्कीले संसदमा शनिबार पेश गरेको बजेट प्रतिस्थापन विधेयकमा प्रदेशमा जलन अस्पताल (वर्न हस्पिटल) निर्माण गर्ने योजना समावेश गरेका छन् । उनले पहिलो पटक विधेयकमा प्रदेश स्तरीय वर्न हस्पिटल निर्माण गर्ने योजना समावेश गरेका हुन् । मुख्यमन्त्री कार्कीले यसअघिको बजेट छर्ने परिपाटीलाई अन्त्य गर्ने भन्दै नयाँ आयोजनाहरु २५ लाख भन्दा माथिको मात्रै राखेका […]

  • ६ महिना अगाडि
नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा काठमाडौं ।। नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक  गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा […]

  • ६ महिना अगाडि
सुत्केरीको मृत्यु भएपछि जनकपुर तनावग्रस्त

सुत्केरीको मृत्यु भएपछि जनकपुर तनावग्रस्त

प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु आज बिहान रक्तस्राव भएर मृत्यु  मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार काठमाडौं ।। प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई […]

  • ६ महिना अगाडि
नेपाल मेडिकल कलेजको विशेष परीक्षा १५ गते देखि….

नेपाल मेडिकल कलेजको विशेष परीक्षा १५ गते देखि….

कलेजको विशेष परीक्षा मंसिर १५ गते (शुक्रबार) हुने २५ विधाका विशेषज्ञहरूका लागि परीक्षा लिइने रीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुने काठमाडौं ।। नेपाल मेडिकल कलेजको विशेष परीक्षा मंसिर १५ गते (शुक्रबार) हुने भएको छ । २५ विधाका विशेषज्ञहरूका लागि लिइने परीक्षा दिउँसो १ देखि ३ बजेसम्म लिइने काउन्सिलले जनाएको छ । परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा […]

  • ६ महिना अगाडि
शल्यक्रियापछि अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री

शल्यक्रियापछि अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अस्पतालमा कानको जटिल शल्यक्रिया अहिले भीआईपी क्याबिन ६०१ मा राखियो  काठमाडौं ।। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको आज त्रिवि शिक्षण अस्पतालमा कानको जटिल शल्यक्रिया गरिएको छ । बायाँ कानमा समस्या भएका राईको सोमबार शल्यक्रिया गरी कोक्लियर इम्प्लान्ट गरिएको अस्पतालले जनाएको छ । “उहाँको कोक्लियर इम्प्लान्ट गरिएको हो, अहिले […]

  • ६ महिना अगाडि
नेपाल प्रहरी अस्पतालमा २० जना नर्सको आह्वान

नेपाल प्रहरी अस्पतालमा २० जना नर्सको आह्वान

नेपाल प्रहरी अस्पतालमा नर्स माग २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने अनुभवको प्रमाणपत्र पनि अनिवार्य काठमाडौँ ।।  नेपाल प्रहरी अस्पतालले नर्स माग गरेको छ । आज सूचना प्रकाशित गर्दै अस्पतालले २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब […]

  • ६ महिना अगाडि
क्रिश्चियनको कलेजमा कर्मचारीमाथि कुटपिट

क्रिश्चियनको कलेजमा कर्मचारीमाथि कुटपिट

सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कुटपिट गरियो  उचित कानुन नबनाउँदा यस्ता धेरै विवाद र समस्या बढ्दै  ललितपुर ।। ललितपुरको सुनाकोठीस्थित नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको छ ।सन् १९९५ मा विद्यार्थीको रूपमा प्रवेश गरी २०१६ बाट मिशन कोअर्डिनेटर र अहिले लाइबे्ररी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई कलेजको ६ […]

  • ६ महिना अगाडि
मधुमेहले ९ प्रतिशतको आँखा खत्तम

मधुमेहले ९ प्रतिशतको आँखा खत्तम

मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै मधुमेहले बिरामीको आँखामा पनि असर गर्ने  आँखाको दृष्टि गुम्नेको संख्या ३ बाट ९ प्रतिशत पुगेको अवस्था  काठमाडौँ ।। पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको […]

  • ६ महिना अगाडि
माग पूरा नभए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

माग पूरा नभए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

प्रा.डा. गोविन्द केसीले मंसिर २९ गते सत्याग्रह सुरु गर्ने चेतावनी माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारे सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखे काठमाडौं ।। प्रा.डा. गोविन्द केसीले मंसिर २९ गते सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । चिकित्सा क्षेत्रको धारका अभियन्ता केसीले मंसिर २८ गतेसम्म आफ्ना […]

  • ६ महिना अगाडि
भूकम्प क्षेत्रमा महामारी फैलिन सक्छ : डा. केसी

भूकम्प क्षेत्रमा महामारी फैलिन सक्छ : डा. केसी

महामारीजन्य रोग फैलन नदिन सरकारले ध्यान दिनुपर्ने  महामारी फैलिनबाट रोकथामका लागि ठोस कदम चाल्नुपर्ने  कदमलाई  हेलचक्र्याइँ र गैरजिम्मेवारपनका कारण भ्रूण अवस्थामै राखिए काठमाडौं ।। चिकिसा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले जाजरकोट भूकम्पग्रस्त क्षेत्रमा महामारीजन्य रोग फैलन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले सो क्षेत्रमा झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी […]

  • ६ महिना अगाडि
अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा

अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा

अमेरिकामा अध्ययनरत ११ औँ ठूलो संख्यामा नेपाली विद्यार्थी रहेको  अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख काठमाडौं ।। अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक […]

  • ६ महिना अगाडि

लोकप्रिय