sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मनोरञ्जन

यस्तो देखियो ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर

यस्तो देखियो ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर

  जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरूलाई स्थान दिइएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । यो गीत सामाजिक सञ्जालमा सुपरहिट भइरहेको छ । युट्युबमा पनि यो […]

  • १0 महिना अगाडि
जीवन र तुलसाको स्वरमा ‘म जान्छु माईत’ ( भिडियोसहित )

जीवन र तुलसाको स्वरमा ‘म जान्छु माईत’ ( भिडियोसहित )

काठमाडौं । जीवन परियार र तुलसा सुनुवारको स्वरमा रहेको तीज गीत ‘म जान्छु माईत’ सार्वजनिक भएको छ । ममता खत्रीको लय तथा शब्द, हेमराज डाँगीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशव अधिकारी खत्रीको निर्माण, निर्देशन तथा छायांकन र राजन महर्जनको कोरियोग्राफी रहेको भिडियोमा अम्बिका राई, सरोज परियार, सुनिता पन्त, रश्मी राई, […]

  • २ years अगाडि
‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक  (भिडियोसहित )

‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक (भिडियोसहित )

काठमाडौं । ममता खत्रीको लय तथा शब्दमा ‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा जीवन परियार र तुलसा सुनुवारको स्वर रहेको छ । हेमराज डाँगीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा अम्बिका राई (अन्जु), सरोज परियार, सुनिता पन्त, रश्मी राई, सोमु परियार, निवांशी दर्नाल, निवृति दर्नाललगायतको अभिनय रहेको छ । स्मारिका […]

  • २ years अगाडि
बाबा आमा मेरो भगवान गीत रिलिज (भिडियोसहित )

बाबा आमा मेरो भगवान गीत रिलिज (भिडियोसहित )

बिरेन्द्र कोइरालाको प्रस्तुति रहेको बाबा आमा मेरो भगवान बोलको नित्याशिवाको स्वरमा रहेको गीत नित्याशिवा युटुब च्यानल बाट रिलिज गरिएको छ । यो संसारमा आमा बाबा भन्दा ठूलो कोहि हुन्न भन्ने मुल आसय बोकेको गीतमा शंकर अधिकारी घायलको गीत, बिकाश चौधरीको संगीत , नित्याशिवाको स्वर सन्जय हमालको संगीत सम्योजन रहेकोछ भने ए लेभल स्टुडियोमा रेकर्ड गरिएको […]

  • २ years अगाडि
फिल्म ‘पिताम्बर’मा भित्रिए दयाहाङ

फिल्म ‘पिताम्बर’मा भित्रिए दयाहाङ

काठमाडौँ । निर्देशक कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म ‘पिताम्बर’मा दयाहाङ राईको इन्ट्री भएको छ । दयाहाङले ‘पिताम्बर’ को निर्माण टिमसँग सम्झौता गरेका हुन् । फिल्ममा यसअघि नै सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन् । अब यस फिल्ममा पहिलोपटक दयाहाङ, सौगात र प्रदीप […]

  • २ years अगाडि
नमेटिने घाउको दोश्रो पोष्टर सार्वजनीक ; माधव नेपाल देखिए दोश्रो पोष्टरमा

नमेटिने घाउको दोश्रो पोष्टर सार्वजनीक ; माधव नेपाल देखिए दोश्रो पोष्टरमा

काठमाडौं । सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो । अभिनेता रमित ढुङ्गानाको निर्देशन […]

  • २ years अगाडि
“यो माया मा रुन नपरोस्” सार्वजनिक (भिडियो)

“यो माया मा रुन नपरोस्” सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली कला क्षेत्रका चर्चित गायक, गायिका तिलक बस्नेत र आरती मोक्तानको सुमधुर स्वर मा “यो माया मा रुन नपरोस्”बोल को लोकगीत सार्वजनिक भएको छ। “यो माया मा रुन नपरोस् ” बोल गितको भिडियोमा चर्चित मोडेल रोजेन सुन्दास,मनोज घिमिरे र अनिशाको दमदार अभिनय रहेको छ । साथै यस गीत को निर्देशक बिनोद सुन्दासले पनि निकै […]

  • २ years अगाडि
‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक

‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक

काठमाडौँ । अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत गरिएको छ । एसिड आक्रमणमा परेका […]

  • २ years अगाडि
चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो

चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो

काठमाडौं । चलचित्र विकास वोर्डले नयाँ अध्यक्षको चयन पक्रिया सुरु गरेको छ । भुवन केसीको कार्यकाल सकिएसँगै बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको हो । अध्यक्षमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा […]

  • २ years अगाडि
निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा गीत गोर्खा पल्टन आउँदै

निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा गीत गोर्खा पल्टन आउँदै

निर्भाना पल्सको प्रस्तुतिमा सुपक अधिकारीको यथार्थपरक कथामा आधारित गीत गोर्खा पल्टनको छायांकन समापन भएको छ । लिंङ्ग विभेद किन गरिन्छ,लिङ्ग बिभेदले कसैको जीवनमा पर्ने असर साथै लिंङ्ग विभेद लाई हटाउनु पर्छ भन्ने मुल कथा बोकेको गीतमा सुपक अधिकारीको शब्द, रिमेस थापाको संगीत, नित्याशिवा र शान्तिश्री परियारको स्वर रहेको छ । शंकर अधिकारी घायलको निर्देशन रहेको […]

  • २ years अगाडि
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ । अन्तरजातीय सम्बन्धको आयामलाई समेटिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान केन्द्रीय भूमिकामा छन् भने हेमन्त […]

  • २ years अगाडि
चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन

चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार फिल्मको प्रिमियर सो देखाइएको छ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid