गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् । गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्। मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतको प्रकाश स्वयंले निर्देशन गरेको हुन् भने उक्त म्युजिक भिडियोमा उनीसहित कुसुम […]
काठमाडौंँ । फिल्म ‘ए मेरो हजुर ५’ निर्माण हुने भएको छ । निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म घोषणा गरेकी हुन् । उनले समाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेकी हुन् । ‘ए मेरो हजुर’ को यस अगाडि ४ सिक्वेलसम्म निर्माण भैसकेको छ । झरना निर्देशित गत भदौमा ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा […]
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ […]
काठमाडौँ । हास्य कलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) स्टेजमा फर्किएका छन् । २०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएका उनीहरू ८ वर्षपछि फेरि मेला महोत्सवमा फर्किएका हुन् । शनिवार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिँदै आफू स्टेजमा फर्किएको बताए । अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको गेटअपमै स्टेजमा झुल्किएका […]
पौडेल एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भए क्वालिटी इन्टरटेनमेन्ट अवार्ड चलचित्र २ नम्बरीबाट अवार्ड पाए काठमाडौं ।। बालकलाकार श्रेयष पौडेल क्षेत्रीले एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भएका छन् । मलेसियामा भएको तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८० र दुबईमा भएको पाँचौँ ज्योति फिल्मस् म्युजिक अवार्डमा सर्वोत्कृष्ट बालकलाकारको अवार्ड जितेका हुन् । क्वालिटी इन्टरटेनमेन्ट अवार्ड […]
‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण रोगले सताए पनि राणामा अथाह सिर्जनशीलता चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित ललितपुर ।। सर्जक डा. कृष्ण जंग राणाको उर्दू भाषाको गजलकृति ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार मधुवन पौडेललगायतले कृति सार्वजनिक गरे । मन्तव्यका क्रममा गजलकार डा. मोविन […]
‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक आफू बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास नेपथ्यको एघारौँ एल्बमका लागि तयारी काठमाडौं ।। लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ । ब्यान्डको गीतको मुखडाले भन्छ– ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे […]
नीर शाह राष्ट्रियसभा सदस्यको उमेदवारमा सिफारिस समितिले ९१ जनाको नाम केन्द्रमा सिफारिस गर्यो चलचित्र कर्ममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् काठमाडौं ।। राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले ९१ जनाको नाम […]
सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी हुने प्रतियोगिताअन्तर्गत सात सुन्दरी हात्तीको प्रतिस्पर्धा सुरु माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने काठमाडौं ।। चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी भएका छन् । चितवनको सौराहामा मंगलबारबाट सुरु भएको १७औँ संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधबार) हात्ती […]
फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा शुरा खानसँग दोस्रो विवाह गरे विवाहमा अरबाजका नजिकका र परिवारका सदस्य मात्रै उपस्थित काठमाडौं ।। बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो । अबेर राती […]
‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो यो साताबाट छायांकन सेट ज्वाइन गर्ने फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा छायांकन गर्ने काठमाडौं ।। चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो देखिएको छ । नाम चलेका नेपाली र भारतीय कलाकारको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । निर्माताले सोमबार थप चारजना चर्चित कलाकारको नाम घोषणा गरेका छन् जसले यो साताबाट छायांकन […]
काठमाडौँ । पछिल्लो समय फिल्म छायाङ्कन अगाडि प्रदर्शन मिति तोक्न थालिएको छ । यस्तैमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि असार २८ गते सार्वजनिक प्रदर्शनमा आउनेछ । सर्वाधिक सफल जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको हो । […]