April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

मनोरञ्जन

‘समय मिलेमा म पनि महाजात्रा हेर्छु’ : अध्यक्ष ओली

‘समय मिलेमा म पनि महाजात्रा हेर्छु’ : अध्यक्ष ओली

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ आजबाट देशदेखि विदेशसम्म रिलिज भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् । ‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन शुरू हुने रैछ । अघि […]

  • १ महिना अगाडि
२१ मिनेट काटियो ‘रङ्गेली’

२१ मिनेट काटियो ‘रङ्गेली’

काठमाडौँ । गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’ प्रदर्शनकै समय २१ मिनेट कटिएको छ । दर्शकले फिल्म लामो भएको प्रतिक्रिया दिएपछि फिल्म काटिएको हो । यसअघि २ घण्टा ५१ मिनेट लम्बाई रहेको फिल्म अब २ घण्टा ३० मिनेटको बनाइएको छ । दर्शकले फिल्म लामो महसुस गरेको कारण घटाइएको निर्देशक अर्जुन सुवेदीले बताए । फिल्म […]

  • २ महिना अगाडि
एलिना- साउन्ड सिस्टम बिवाद : एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

एलिना- साउन्ड सिस्टम बिवाद : एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने साउन्ड सिस्टम व्यवसायीहरूको विज्ञप्ति प्रति गम्भीर आपत्ति जनाएको छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सिर्जना गर्न प्रतिष्ठानले आग्रह गरेको हो । राष्ट्रिय […]

  • २ महिना अगाडि
आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा

आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौं । आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ । रेखा थापाले निर्माणसँगै अभिनय गरेको चलचित्र ‘उपहार’ मा काठमाडौंमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने […]

  • २ महिना अगाडि
यस्तो छ फिल्म ‘उपहार’को रमाइलो र आकर्षक ट्रेलर

यस्तो छ फिल्म ‘उपहार’को रमाइलो र आकर्षक ट्रेलर

काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ फागुन २५ गतेबाट देशभर रिलिजमा आउँदैछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा काठमाडौंँ महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनाव पनि ट्रेलरमा समेटिएको छ […]

  • २ महिना अगाडि
तीन सहरमा ‘गोर्खा वारियर’ प्रिमियर

तीन सहरमा ‘गोर्खा वारियर’ प्रिमियर

काठमाडौं । यही फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ले रिलिजअघि नेपालका प्रमुख तीन सहरमा काठमाडौं, धरान र पोखरामा रेड कार्पेट प्रिमियर गर्ने भएको छ । फिल्मका निर्देशन मिलन चाम्सका अनुसार मोफसलका ‘लाहुरेको सहर’ भनेर चिनिने धरान र पोखरामा क्रमशः फागुन ५ गते र फागुन ७ गते रेड कार्पेट प्रिमियर गरिनेछ । त्यसपछि फागुन […]

  • २ महिना अगाडि
साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’ संगीतकार  शम्भुजितलाई

साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’ संगीतकार शम्भुजितलाई

काठमाडौं । गीतकार, संगीतकार तथा गायक शम्भुजित बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्यूजिक रिवार्ड–२०८०’मा बासकोटालाई सम्मान गर्न लागिएको हो । अवार्ड आगामी फागुन १५ गते काठमाडौंको गोङ्गबुस्थित बिजी ब्याङ्क्वेट र इभेन्टमा आयोजना हुँदैछ । आयोजक सामना म्यूजिक क्रिएसनकी अध्यक्ष सामना शाहले […]

  • ३ महिना अगाडि
‘पुष्पा २’लाई आइटम गीत बनाउन सकस

‘पुष्पा २’लाई आइटम गीत बनाउन सकस

मुम्बई । तेलुगु सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा २’ धमाधम सुटिङको काम भइरहेको छ । तर फिल्मका संगीतकार देवी श्री प्रसादलाई आइटम गीतका लागि उत्कृष्ट धुन निकाल्न नै सकस परिरहेको समाचार बाहिरिएका छन् । जसकारण अहिलेसम्म आइटम गीतको काम अघि बढ्न सकेको छैन । अल्लू अर्जुन पनि यो गीतमा नृत्य गरेर आफू अझ चर्चामा […]

  • ३ महिना अगाडि
‘दयारानी’ प्रिमियरमा माओत्सेलाई उत्साह र डर

‘दयारानी’ प्रिमियरमा माओत्सेलाई उत्साह र डर

काठमाडौं । गुरुङ फिल्ममा अभिनयसँगै निर्देशनमा अनुभव संगालिसकेका अभिनेता तथा निर्देशक माओत्से गुरुङमा नेपाली ‘डेब्यू’ निर्देशकीय फिल्म ‘दयारानी’को बिहीबार साँझ राजधानीमा आयोजित प्रिमियर शोमा केही उत्साहित र डर देखिन्थ्यो । गुरुङ भेषभुषामा सजिएका युवतीहरुसँग नृत्य गरिरहँदा उनी केही समय खुशी देखिन्थे त केही समयमा हतारोमा देखिन्थे । जसो प्रिमियर अघिको कार्यक्रम सुरुभयो, उनले आफ्नो मनका […]

  • ३ महिना अगाडि
गितारिष्ट र फुटबलर बन्न चाहन्छन् तैमुर

गितारिष्ट र फुटबलर बन्न चाहन्छन् तैमुर

मुम्बई (बलिउड हंगामा) । बलिउड जोडी सैफ अली खान र करिना कपूर खानका जेठा छोरा तैमुर अली खान पापराजीका प्रिय स्टार किड हुन् । उनी जन्मिएदेखि नै उनका तस्वीरहरु सामाजिक सञ्जालमा चासो र चर्चाका विषय बनिरहेका छन् । सैफ र करीनाले तैमुरलाई आफूहरु जस्तै लोकप्रिय सेलिब्रेटीको बाटोमा ल्याउन चाहेका छैनन्, त्यही भएर पनि उनीहरु पापराजीका […]

  • ३ महिना अगाडि
ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

मुम्बई (नवभारत टाइम्स) । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीतकृत गरेको छ । यो फिल्म ५० औं नम्बरमा छ । यो सूचीमा […]

  • ३ महिना अगाडि
एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

काठमाडौं । नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एलबम ‘हेर’ बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’ गीतबाट चर्चा कमाएको कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् । यस एलबममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । कर्मा व्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुप अन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन […]

  • ३ महिना अगाडि