चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका ३ वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका बीच जखडीमाई-सहलगानी खानेपानी आयोजना, शारदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको प्रधानमन्त्री प्रचण्डले एकसाथ उद्घाटन गर्नुभएको हो । चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ हिजो नै गृह जिल्ला चितवन पुग्नुभएको थियो ।।
गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक नयाँ पुस्तालक्षित गीतले जिन्दगी हाँसीखुसी बाँच्नुपर्छ भन्ने सन्देश भिडियोमा गायिका आस्था, राज कटुवाललगायत व्यक्तिको अभिनय काठमाडौं ।। गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘लै बरी लै…’ बोलको गीत उनले आइतबार घटस्थापनाको अवसर पारेर सार्वजनिक गरेकी हुन् ।आस्थाको स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । सावित्री […]
काठमाण्डौ । बरिस्ठ गीतकार आनन्द अधिकारीको शब्दरचना र संगीतकार शिखर सन्तोषको संगीतमा ‘बिन्दास’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक विश्व नेपाली र गायिका प्रीती तिवारीको सुमुधर स्वरमा सजिएको गीतमा शिबम रसाइलीको एरेन्ज रहेको छ । ‘बिन्दास’ गीतको भिडियोलाइ म्युजिक नेपालको अफिसियल युट्युब च्यानल र डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो। उत्सव दाहालको क्यामेरा […]
काठमाडौं, असोज २७ गते । ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ । वैवाहिक सम्बन्धमा हुने सानो तिनो […]
गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द तथा सङ्गीत, जिवन बढुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । श्रृजन बरालको निर्देशन र अर्जुन भुसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा अस्मी ढकाल ,रोयल प्रिन्स , दिपक सापकोटा र स्वाभिमान सुवेदी को अभिनय रहेको […]
शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन् । कुमार भाष्कर निर्देशित ‘कौसीद’र नारायण रायमाझी निर्देशित ‘परदेशी २’एकसाथ प्रदर्शनमा आएका हुन् । फिल्म ‘कौसिद’ एउटा शिक्षकको जीवन संघर्ष र अन्तरद्वन्द्वको कथामा आधारित छ । ‘परदेशी २’ विदेशिएका युवाको कथामा आधारित छ । ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । त्यसैगरी रुपेश दाहाल, परिक्षित विक्रम […]
सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक सुदर्शन थापा एक श्रमजिवी चलचित्रकर्मी हुन् आरोप लगाउँदै परेको उजुरीको भरमा प्रकाउ पुर्जी जारी गर्नु गलत हुने काठमाडौं ।। नेपाल चलचित्र निर्देशक समाजले निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक भएको बताएको छ । चलचित्र ‘प्रसाद–२’को विवादलाई लिएर सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि समाजले आफ्नो ध्यानाकर्षण भएको […]
प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति छ, चलचित्र क्षेत्रलाई धरासायी बनायो चलचित्र विकास बोर्डको अधिकार खोस्न खोज्यो,बोर्डलाई स्वायत्तता दिनुपर्ने स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव काठमाडौं ।। पाका फिल्म निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति जनाउँदै यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । निर्माता संघको वार्षिक साधारणसभामा बोल्दै शाहले यो विधेयकले बोर्डमाथि […]
काठमाडाैं । टेलिभिजन रियालिटी सो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएकाे छ । ढाका टोपी फिल्मस्को ब्यानरमा निर्माण भएकाे रियालिटी शोको फिजिकल अडिसन काठमाडौं ज्ञानेश्वरस्थित मिड भ्याली कलेजमा सम्पन्न भएकाे हाे । अनलाइन अडिशनमार्फत सहभागिता जनाएका हजारौं प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १०० जनालाई फिजिकल अडिशनमा लिइएकाे थियाे । जसमध्येबाट उत्कृष्ट १८ र बैकल्पिकमा ६ जना छनाैट भएका छन् […]
दरबार हत्याकाण्ड सम्बन्धी खोजको अन्वेषकहरुले भनेका छन् –‘२०३६ सालको अन्त्यमा जनमत संग्रहको पनि अन्तिम तयारी भइरहेको थियो । एक जना सुरक्षा अधिकृतले राजालाई भेट्ने समय मिलाएका थिए । आइतबारको बिहान थियो । एउटा डर लाग्दो षडयन्त्रको रुपरेखा अगाडि नै कोरिएको थियो । मतलब ती सुरक्षा अधिकारीद्वारा राजा वीरेन्द्रको हत्या गराउने योजना थियो ।’ यो आजसम्म […]
तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण […]
काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै उनीमाथि पक्राउ पुर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई […]