धरान: धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक-हित तथा उत्थानको लागि १० बर्ष अगाडी खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार आयोजित कार्यक्रम मा धरान उप-महानगरपालिकाका मेयर तथा धरान संगीत प्रतिष्ठानका संरक्षक हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । […]
काठमाण्डौं । पुवेर्ली लोक गीत संगीतमा सक्रिय गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ गीतको अडियो सार्वजनिक भएको छ । सन्तोष योञ्जनको शब्द संकलन तथा रुद्र श्रेष्ठको एरेन्ज गीतमा रहेको छ । हाक्पारे झयाउरे भाकाको पुर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने प्रचलन पछिल्लो समयमा हराउदै गएको कारण त्यसलाई संरक्षण गर्न आफु लागेको […]
गायक स्वर्णकारले तीजलाई मध्यनजर गर्दै तीज गीत बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरी लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक तर तीज गीत गायक कृष्ण स्वर्णकार र शान्ती श्री परियारको आवाजमा देखाउनलाई हो गीतको भिडियो बजारमा आएको छ । उक्त गीतमा भाका गायक स्वर्णकार आफैको रहेको […]
शाहरुख खानको ‘जवान’ ले आफ्नो प्रभावशाली कलेक्सन फिगरका साथ बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । चलचित्रले ठुलो पर्दामा ल्याएको एक्सन र साहसिक कार्य हेर्न दर्शकहरु थिएटरमा भिडिरहेका छन् । यसको रिलिज भएको छ दिन पछि, चलचित्रले अन्य रिलिजहरूसँग प्रतिस्पर्धा गर्दा पनि उत्कृष्ट रूपमा आफ्नो बलियो पकड कायम राखेको छ, र राष्ट्रव्यापी रूपमा ठूलो […]
काठमाडौं । लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गीतकार प्रलाद शाहको नयाँ गीत ‘परदेशमा’ केहि समय अगाडी सार्वजनिक भएको छ । बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकार जस्ताको त्यस्तै गीत मार्फत […]
काठमाडौं- दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ शुक्रबारबाट प्रदर्शनमा आएका छन्। आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन्। सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन्। नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपिन कार्कीले चलचित्र ‘एक भागवत् […]
बुधबार बेलुकी सितापाइलामा रहेको सिके सिनेमाज्मा आयोजित फिल्म ‘नाङ्गो गाउँ’को प्रिमियरमा पुगेका फिल्मीकर्मी र मिडियाकर्मीले यसको बिषयवस्तुको तारिफ गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको प्रिमियरमा निर्देशक नरेश पौडेल, दीपाश्री निरौला, कलाकार जितु नेपाल, नायक कुन्साङ बोमजम लगायत पुगेका थिए । प्रिमियरमा पुगेका अधिकांशले यसले देखाउन खोजेको बिषयवस्तुलाई आम दर्शकले हेर्नुपर्ने […]
राज कटुवाल अब फिल्म निर्माणमा समेत अगाडि बढ्ने अभिनेता राज कटुवाल अब फिल्म निर्माणमा समेत अगाडि बढ्ने भएका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘मायावी’बाट उनले निर्माताको परिचय थप्न लागेका हुन् । फिल्ममा उनको अभिनय भने रहने छैन । निर्देशक भट्टराई र राजबीच फिल्म निर्माणमा सहकार्य हुनेछ । राजले फिल्मको कथावस्तु एकदमै […]
विश्व सुन्दरी प्रतियोगिता २०२३ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दै नेपालले ब्युटी विथ पर्पस र फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी काठमाडौं ।। विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने भएको छ । यसअघि […]
काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रिता फोम्बो ठुलीको शव्द संकलन तथा चन्द्र थलङको लय संकलन रहेको पालाम ‘निङवासुम ११’ सार्वजनिक गरिएको छ । गायीका निरन्ता नेम्बाङ र गायक जीवन केदेमको सुमधुर आवाजमा लिम्बू कला र संस्कृतिमा आधारित पालाम ‘निङवासुम ११’को भिडियो सार्वजनिक गरिएको हो । रानी चोङबाङ र शिवकुमार सम्बाहाङफेको समेत आवाज रहेको पालाम […]
बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे जहाँ राजेशले दशकौं बिताए त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी बन्यो अहिले त्यो घर भत्काएर हमाल बुढानीलकण्ठको नयाँ घरमा सर्दै काठमाडौं ।। राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन […]
काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो । खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । […]