काठमाडौं ।। पर्यटन र फिल्म प्रवद्र्धन गर्ने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा आगामी असोज ४ गतेदेखि ६ गतेसम्म सुर्खेतमा महोत्सव हुन लागेको जानकारी दिइयो । ‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव आयोजना गर्न लागिएको संयोजक तथा अन्तर्राष्ट्रिय रुपमै राम्रो कमाइ गरेको फिल्म ‘प्रेमगीत ३’का […]
काठमाडौं ।। गायिका समीक्षा अधिकारीले एकै दिन सातवटा गीत रेकर्ड गरेकी छन् । सोमबार एकै दिन उनले सातवटा गीत रेकर्ड गरेकी हुन् । समीक्षा आफैँले सोमबार सातवटा गीत रेकर्ड गरेको फेसबुक पोष्टमा उल्लेख गरेकी छन् । उनले रेकर्डिङका तस्बिरसमेत पोष्ट गरेकी छन् । समीक्षा पछिल्लो समयकी व्यस्त गायिका हुन् । उनी प्राय हरेक दिन गीत […]
काठमाडौं ।। ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो। अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् । अब […]
काठमाडौं । भारतीय अभिनेता प्रभास अभिनीत सिनेमा ‘आदिपुरुष’को रिलिजअगाडि नै लगानीको करिब ८५ प्रतिशत रकम उठाएको छ । डिजिटल राइट्स, म्युजिक राइट्स र थिएट्रिकल राइट्स बेचेर निर्माण पक्षले लगानीमो ८५ प्रतिशत रकम उठाएको हो । पाँच सय करोडमा बनेको सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको छ । अब यो सिनेमाले हलबाट ६८ करोड […]
काठमाडौँ । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटमा चलचित्र क्षेत्र समेटिनुपर्छ भनेर सरकारलाई ज्ञापनपत्र बुझाएको व्यर्थै भएको बताएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको बजेटमा पुरानै विषय काभे्रे र दोलखामा फिल्म स्टुडियो बाहेक अन्य नअटेपछि उनले आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जालमा सरकार लागि चलचित्र विकास बोर्डमा आफूले ज्ञापन पत्र बुझाएको […]
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरिरहेको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा आउने भएको छ । साउन १ गतेबाट सिनेमा हल सञ्चालन गर्ने दीपक–दीपालगायत लगानीकर्ताको तयारी छ । “साउन १ गते हल सञ्चालन गर्ने हाम्रो तयारी छ । अहिले सिट जडान र पर्दा हाल्ने काम भइरहेको छ,” दीपकले […]
काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको पछिल्लो सप्ताहन्तका एपिसोडबाट आठ जना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । शनिबारको एपिसोडमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगी अन्तिम चरणमा प्रवेश गरे । दर्शकको मतको आधारमा यी प्रतिस्पर्धीले फिनालेको यात्रा तय गर्दा अन्य रुचाइएका प्रतिस्पर्धी भने […]
काठमाडौं । बलिउड अभिनेता आमिर खान आज बिहान नेपाल आएका छन् । उनी बिहान १० बजे बिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले जानकारी दिएको छ ।
काठमाडौं । गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि शनिबार विवाहभोज गरेका छन् । सोल्टी होटलमा आयोजित रिसेप्सनमा फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका व्यक्ति उपस्थित रहे । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पतीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल […]
काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति परिवर्तन भएको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड साउन ६ गते (जुलाई २२) मा तय गरिएको छ । चलचित्र प्राविधिक संघ (नेफ्टा) अध्यक्ष पुष्कर लामाले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह सार्नु परेको जानकारी दिए । अवार्डको अमेरिका आयोजक मध्येको एक […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज तोलाको हालसम्मकै उच्च एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गएको चैत २२ गते सुन तोलाको एक लाख ११ बजार रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं। कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् । उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन […]