May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट 

मनोरञ्जन

२०७९ मा नेपालमा कुन फिल्मले कति कमाए, १३२ वटै फिल्मको कमाइ (सूचीसहित)

२०७९ मा नेपालमा कुन फिल्मले कति कमाए, १३२ वटै फिल्मको कमाइ (सूचीसहित)

काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । बोर्डले उपलब्ध गराएको विवरणअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ । कबड्डी ४ का ७ लाख ६६ हजार टिकट बिक्री भएको उल्लेख छ । कन्नड फिल्म […]

  • २ years अगाडि
वैशाख १ मा रिलिज हुने ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिने भयो

वैशाख १ मा रिलिज हुने ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिने भयो

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । अब यो फिल्म पूर्वनिर्धारित मिति वैशाख १ गते रिलिज हुनेछैन । समयमै सेन्सर पास नहुँदा प्रदर्शन रोकिएको वितरक मनोज राठीले जानकारी दिएका छन् । फिल्मलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ । फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा […]

  • २ years अगाडि
फेरि ज्यान मार्ने धम्की सलमान खानलाई

फेरि ज्यान मार्ने धम्की सलमान खानलाई

नयाँ दिल्ली सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई कल गरेर यस्तो धम्की दिएका हुन्। अभियुक्तले आफ्नो नाम रकी भाइ बताएको प्रहरीले जनाएको छ । फोन गर्नेले आफू राजस्थानको जोधपुर निवासी भएको बताए । यसअघि पनि सलमानलाई धम्की आएको थियो । यस मामिलामा जोधपुर निवासी ढाकद्रमलाई पक्राउ गरिएको […]

  • २ years अगाडि
‘पशुपति प्रसाद २’ मा आँचलको धमाकेदार इन्ट्री

‘पशुपति प्रसाद २’ मा आँचलको धमाकेदार इन्ट्री

काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । फिल्मको केही दृश्य र एक गीतमा अभिनय रहने गरेर निर्माण युनिटले आँचललाई फिल्ममा भित्र्याएको हो । गत १० चैत्रबाट छायाङ्कन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा आँचलको भूमिका अहिले खुलाउन नमिल्ने निर्देशक निर्देशक दीपेन्द्र के खनालले बताए । फिल्ममा […]

  • २ years अगाडि
जेरी र शंकर डिभोर्सपछि पहिलोपटक सँगै काममा

जेरी र शंकर डिभोर्सपछि पहिलोपटक सँगै काममा

काठमाडौं । सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् । कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको […]

  • २ years अगाडि
‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा

‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । दुई दिन अगाडि सार्वजनिक टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । टिजरमा पुष्पा जेलबाट फरार भएको देखाइएको छ । फरार पुष्पालाई खोज्न प्रहरीको स्पेसल फोर्स परिचालन गरिएको छ । एक महिनादेखि निरन्तर सहरमा प्रदर्शन भइरहेको छ । अचानक जंगलमा बाघसँग पुष्पा आमनेसामने […]

  • २ years अगाडि
पहिलो बालकविता संग्रह ’आहाना’ सार्वजनिक

पहिलो बालकविता संग्रह ’आहाना’ सार्वजनिक

कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी) को जन्मदिनको अवसर पारेर बालकविता संग्रह ’आहाना’ सार्वजनिक गरेका छन्। आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहबीच बालकविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो। कवि चौधरी, उनी छोरी मेघा चौधरी, नातिनी आहाना शाक्य (चौधरी), आहानाका बुवा पारस शाक्य र बालबालिकाहरूले बालकविता संग्रह सामूहिक […]

  • २ years अगाडि
वर्ष २०७९ का चर्चित विवाद : मिरुनाको थप्पड काण्डदेखि जी-बबको लफडासम्म

वर्ष २०७९ का चर्चित विवाद : मिरुनाको थप्पड काण्डदेखि जी-बबको लफडासम्म

काठमाडौं ।  वर्ष २०७९ कोरोना महामारीपछि लयमा फर्किएको वर्षको रुपमा रह्यो । ‘कबड्डी ४’ र ‘छक्कापञ्जा ४’ जस्ता फिल्म ब्लकबस्टर बन्न सके । यीबाहेक केही यस्ता चर्चा र विवादका घटना भए, जसले नेपाली मनोरञ्जन वृत्तलाई तरंगित मात्रै बनाएनन्, वर्षलाई बिर्सनलायक तुल्याए । केही यस्ता सेलिब्रिटी विवादका घटना जसलाई नेपाली फिल्म र संगीत क्षेत्रले पछिसम्म सम्झिरहनेछ […]

  • २ years अगाडि
प्रज्ञा प्रतिष्ठानले गर्यो ८ जना स्रष्टालाई सम्मान

प्रज्ञा प्रतिष्ठानले गर्यो ८ जना स्रष्टालाई सम्मान

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा–साहित्य, कला, संस्कृतिका क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनलाई १ लाख ७८ रूपैयाँ नगदसहित नारायणी प्रज्ञा सम्मानबाट सम्मानित गरेको छ। नन्दनका ८ वटा कृतिहरू प्रकाशन भएका छन्। उनका ४० वटा गीतहरु रेकर्ड भएका छन्। प्रतिष्ठानले वरिष्ठ रंगकर्मी ऋद्धिचरण […]

  • २ years अगाडि
स्टारभन्दा अहिले फिल्मको विषयवस्तुलाई दर्शकले दिन्छन प्राथमिकता

स्टारभन्दा अहिले फिल्मको विषयवस्तुलाई दर्शकले दिन्छन प्राथमिकता

काठमाडौं  वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको ‘नाइँ नभन्नु ल ६’ प्रतीक्षित फिल्ममध्ये एक हो । ब्राण्ड भ्यालुले यो फिल्म दर्शकमाझ चर्चित छ । निर्देशक विकास आचार्यले पाँच वर्षपछि ल्याएको छैटौं सिक्वेलमा यसपटक बाल–युवा प्रेम तथा पारिवारिक सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ । फिल्मबाट आशिर्वाद क्षेत्रीले अभिनय करिअरमा पाइला टेकेका छन् । फिल्ममा उनी आँचल […]

  • २ years अगाडि
हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा

हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा

काठमाडौं । हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । दर्शकले यो रोमान्टिक फिल्मलाई नयाँवर्षको अवसरमा सिनेमा घर एपमा वैशाख १ गतेदेखि हेर्न पाउने भएका छन् । व्यावसायिक रुपमा हिट नभएपनि फिल्म हेरेका दर्शकबाट यसले प्रशंसा प्राप्त गरेको थियो । नयाँवर्षको पूर्वसन्ध्यामा ‘खेलौना’ बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा […]

  • २ years अगाडि
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्ने भएकोछ। सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्।  विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्।  गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन। ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको […]

  • २ years अगाडि

लोकप्रिय