September 22, 2025 | सोमवार, अशोज ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु  आठबिसकोट-९ का २१ वर्षीय गोपाल विक फरार उनको खोजी भइरहेको प्रहरीद्वारा जानकारी  काठमाडौं ।। रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको […]

  • २ years अगाडि
जहाज नै लिलाम गर्दै नेपाल एयरलाइन्स

जहाज नै लिलाम गर्दै नेपाल एयरलाइन्स

एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राख्यो  निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म भाडामा लिन पनि कोही इच्छुक नभएपछि बिक्री गर्न लागियो  काठमाडौं ।। नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी […]

  • २ years अगाडि
पूर्व–पश्चिम राजमार्ग मर्मत

पूर्व–पश्चिम राजमार्ग मर्मत

कञ्चनपुर । कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न)का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो । राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारीका तारानाथ सिग्देलले बताए । उनका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला […]

  • २ years अगाडि
मेलम्चीको पानी चाँडै काठमाडौँ ल्याउने तयारी

मेलम्चीको पानी चाँडै काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौँमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौँका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो […]

  • २ years अगाडि
शेखर कोइरालाको वरीयतालाई लिएर विवाद

शेखर कोइरालाको वरीयतालाई लिएर विवाद

शेखर कोइरालाको वरीयतालाई लिएर विवाद प्रदेश कार्यसमितका आठ नेताको फरक मत आसनको विषयप्रति घोर आपत्ति काठमाडौं ।। नेपाली कांग्रेसको मधेस प्रदेश कार्यसमितिमा नेता शेखर कोइरालाको वरीयतालाई लिएर विवाद भएको छ । पुस ५ र ६ गते जनकपुरमा हुन लागेको सम्मेलनमा नेता कोइरालालाई दोस्रो वरीयतामा आसन ग्रहण गराउनुपर्ने भन्दै प्रदेश कार्यसमितका आठ नेताले फरक मत राखेका […]

  • २ years अगाडि
सर्वोच्च अदालतमा आज ६ न्यायाधीशलाई नियुक्त गरियो

सर्वोच्च अदालतमा आज ६ न्यायाधीशलाई नियुक्त गरियो

अदालतको न्यायाधीशमा ६ जना नियुक्त सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गर्यो  काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । यसअघि बुधबार नै […]

  • २ years अगाडि
प्राधिकरणलाई एनसेलले बुझायो विवरण

प्राधिकरणलाई एनसेलले बुझायो विवरण

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझायो  खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादितमै  ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को र २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा रहेको खुलाशा  काठमाडौं ।। एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझाएको छ । बुधबार एनसेलले सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बारे विवरण उपलब्ध गराएको प्राधिकरणका […]

  • २ years अगाडि
सन्दीप लामिछानेको मुद्दा एक आपासमा बाझिएको बहसनोटमा सावित

सन्दीप लामिछानेको मुद्दा एक आपासमा बाझिएको बहसनोटमा सावित

लामिछानेले आफूखुसी प्रमाण सिर्जना गरेको जिकिर लिखतहरु शंकास्पद तथा एक-आपसमा विवादित आफूखुसी कागज प्रमाण तयार गरी अभियोग दाबीबाट उम्कन खोजेको  काठमाडौं ।। गौशाला–२६ का कानून व्यवसायीहरुले जिल्ला अदालत काठमाडौंमा बहसनोट पेश गर्दै बलात्कारको आरोपबाट उन्मुक्ति पाउन सन्दीप लामिछानेले आफूखुसी प्रमाण सिर्जना गरेको जिकिर गरेका छन् । पीडितकातर्फबाट वकालत गरेका आठ जना कानून व्यवसायीहरुले क्रिकेटर सन्दीप […]

  • २ years अगाडि
सारजाह–काठमाडौं उडानको जहाजको शौचालयमा नवजात शिशु फेला

सारजाह–काठमाडौं उडानको जहाजको शौचालयमा नवजात शिशु फेला

काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला अवस्थामा फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,’ उनले भने । […]

  • २ years अगाडि
रवि लामिछानेले भने– सेनाको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन कछुवा ट्र्याक पो देखियो

रवि लामिछानेले भने– सेनाको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन कछुवा ट्र्याक पो देखियो

काठमाडौँ । सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको गति कछुवा ट्र्याकमा अघि बढेको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद लामिछानेले नेपाली सेनाले पेश गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै सो कुरा बताएका हुन् । सांसद लामिछानेले भने, ‘राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे हामी गम्भीर छौँ। तर ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्छ। अहिले […]

  • २ years अगाडि
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोक्यो  ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिने मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने  काठमाडौं ।। सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने […]

  • २ years अगाडि
एसपी पदका लागि डीएसपीको प्रतिष्पर्धा

एसपी पदका लागि डीएसपीको प्रतिष्पर्धा

७ प्रहरी उपरीक्षक पदमा बढुवाका लागि १२ जना डीएसपी प्रतिष्पर्धामा उत्रिए  तीव्र लबइङका कारण बढुवामा ढिलाइ भएको अधिकृतहरुको भनाइ  काठमाडौं।। नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिष्पर्धामा छन् । ५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको […]

  • २ years अगाडि

लोकप्रिय