ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु अनियन्त्रित भइ शनिबार दुर्घटना हुन गयो उनीहरूको उपचारका क्रममा नै मृत्यु अर्घाखाँची ।। अर्घाखाँचीको शीतगंगा नगरपालिकामा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगंगा–८, सातमाराको राप्ति पुलनजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भइ शनिबार दुर्घटना भएको थियो । मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका-१८ […]
विमानस्थलबाट साढे ६ किलो सुन बरामद विदेशी नागरिकद्वारा फ्लाइ दुबईको जहाजमा फेला सुनसहित केही विदेशी नागरिक पक्राउ काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ […]
आज यो वर्षकै चिसो दिन भएको रेकर्ड ७.५ डिग्री सेल्सियस मापन गरियो न्युनतम तापक्रम माइनस ४.७ डिग्री काठमाडौं ।। काठमाडौंमा आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा […]
मैदी केन्द्रविन्दु भएर भूकम्प गयो ४.२ म्याग्निच्युडको भूकम्प गएको जानकारी काठमाडौं ।। धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दूतावास खोल्न नेपाललाई स्वीकृति दिइयो आवासीय दूतावास खोल्न सहमति विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने काठमाडौं ।। पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको छ । नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो । “पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी यस सम्मानित समितिसमक्ष राख्न […]
दूधको भुक्तानी नहुन्जेलसम्मका लागि सबै प्रकारका भत्ता र सुविधा रोक्ने खरिदबापतको झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको कर्जा व्यवस्थाको लागि नीतिगत सहजीकरण गर्ने निर्णय काठमाडौं ।। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानका कर्मचारी र सञ्चालक समिति सदस्यको अतिक्ति भत्ता र सुविधा रोकिदिएका छन् । शुक्रबार मन्त्रालयमा भएको संस्थान सञ्चालक समितिको […]
तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना केही दिनअघि नै आएको सूचनाका आधारमा दुई दिनअघिदेखि सबै परिचालित भएको प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ समेत गरेको काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् । सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको […]
भारतले २० मेट्रिक टन चामल अनुदान दिने राजपत्रमा एक सूचना जारी गर्दै घोषणा गर्यो सो चामल जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उपलब्ध गराउने काठकाडौं ।। नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ । बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो घोषणा […]
एनसेल बिक्री नभएर नाटक प्रधानमन्त्री बोलाएर पनि छलफल गर्न जरुरी यसलाई गम्भीर भएर लिनुपर्ने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिएको टिप्पणी गरेका छन् ।शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर छलफल गरिनुपर्ने बताए । “६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने […]
एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर जनताको आवाज सुन्न यात्रामा निस्कियो एमाले अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सार्यो काठमाडौं ।। अध्यक्ष ओलीले एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सारेको स्पष्ट पारे […]
काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह छ हामी सुशासन समिति भनेर बस्ने, निरीह बनेर हेर्ने कि केही बोल्ने हो ? यो विषयमा तमासा निरीह बनेर हेरिरहने हो ? काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की भण्डारीले काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह भएको बताएकी छन् । राज्यव्यवस्था तथा सुशासन समितिको […]
विधेयकमा अपेक्षित काम हुन सकेको छैन समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड कसैले ढाकछोप गर्न खोजे पनि निष्पक्ष काम गर्नुपर्छ काठमाडौं ।। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए […]